Sunday, June 28News That Matters

आर्थिक

आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,पुष २८ आज सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर र ९२ हजार ८ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सुनको भाउ ९२ हजार २ सयमा कारोबार भएको थियो । यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १२५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था उदयपुरको २० औँ बार्षिक साधारण सभा सम्पन्न

राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था उदयपुरको २० औँ बार्षिक साधारण सभा सम्पन्न

आर्थिक, समाचार
पूर्णपुष्टि, पौष २७ राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उदयपुरले आफ्नो २०औँ बार्षिक साधारण सभा सम्पत्र गरेको छ ।  निजामती कर्मचारीहरु आवद्घ रहेको उक्त संस्थाले आफ्नै सभाहलमा २० औँ बार्षिक साधारण सभा आयोजना गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष केदार प्रसाद दाहालले ५ करोड ८६ लाख ६३ हजार ४ सय ३७ रुपैया ३३ पैसा बरावरको आय–व्यय विवरण सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा आमन्त्रित वक्ताहरुले हाल सम्म बचत तथा ऋणको मात्र कारोवार गर्दै आएकोमा भविष्यमा उद्योग, व्यावसाय, विद्यालय, घरजग्गा खरिद विक्री, कृषि र जडिवुटी लगायतका क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा एस.ई.ई। परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्ततीलाई नगद सहित सम्मान गरिएको थियो ।...
आज सुनकोे भाउमा भारी गिरावट

आज सुनकोे भाउमा भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २६ आज सुनको भाउमा भारी गिरावट भएको छ । आज सुनको भाउ प्रतितोला २३ सय रुपैयाँले घटेर तोलाको ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ९५ हजार ३ सय रुपैयाँमा छापावल सुन कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी प्रतितोला ६० रुपैयाँले घटेको छ । शुक्रबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

आर्थिक, समाचार
पूर्णपुष्टि,पुष २४ दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकले शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु शनिबार पनि खुला रहने भएका छन् ।...
आज सुनको भाउमा भारी गिरावट

आज सुनको भाउमा भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २३ आज सुनको भाउमा भारी गिरावट भएको छ । सुनको भाउ तोलामा एकै दिन १३ सय रुपैयाँले घटेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बिहिबार सुनको भाउ तोलामा ९५ हजार ४ सय रुपैयाँ कारोवार भएको थियो । आज सुनको भाउ घटेर ९४ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी चाँदीको भाउ पनि आज घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा करोबार भैरहेको छ ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,पुष २२  आज सुनको भाउ बढेको छ । सुनको भाउ आज ३ सय रुपैयाँले बढेको छ । प्रतितोला ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको सुनको भाउ बुधबार ३०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्यमा पनि आज बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,पुष १५ सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेको छ । हिजो ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि आज बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । हिजो १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।...
नेशनल लाईफ इन्स्योरेन्स गाईघाट शाखाद्धारा १४ लाख बराबरको मृत्यु दावी चेक हस्तान्तरण

नेशनल लाईफ इन्स्योरेन्स गाईघाट शाखाद्धारा १४ लाख बराबरको मृत्यु दावी चेक हस्तान्तरण

आर्थिक, समाचार
पूर्णपुष्टि, पौष १४ नेशनल लाईफ इन्स्योरेन्स गाईघाट शाखाले म्यादी बैदेशिक रोजगार बिमा अन्तरगतको चेक मृतक परिवारलाई हस्तान्तरण गरेको छ । शाखाले १४ लाख बराबरको चेक मंगलबार परिवारलाई हस्तान्तरण गरेको हो । गाईघाट स्थित शाखा कार्यालयमै परिवारलाई उपस्थित गराई शाखाका प्रमुख प्रेम कुमार राईले चेक हस्तान्तरण गर्नुभयो । मृतककी श्रीमती चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडाँकी रोजिना विश्वकर्मालाई चेक हस्तान्तरण गरिएको छ । रोजिनाको श्रीमान हर्क बहादुर विश्वकर्मा २०७४ चैत्र ७ गते बैदेशिक रोजगारको क्रममा मलेसिया प्रस्थान गरेका थिए । बेस्ट वर्क प्रेसिजन जोहर कम्पनीमा कार्यरत हर्क बहादुरले झुन्डिएर आत्माहत्या गरेको परिवारले जनाएको छ । २५ बर्षिय हर्क बहादुरले गत भदौ १७ गते मलेसियामै झुन्डिएर आत्माहत्या गरेको परिवारको भनाई छ । बैदेशिक रोजगारको क्रममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा हर्कबहादुरले इन्स...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
 पूर्णपुष्टि, पुष १४ आज सुनको भाउ घटेको छ । आज सुनको भाउ ८ सय रुपैयाँले घटेर तोलाको ९४ हजार १ सय रुपैयाँ पुगेको छ । सोमबार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । आज चाँदी १३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, पुष ९ आज सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलाको ९४ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेको हो । आज चाँदीको भाउ पनि बढेको छ । हिजो १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलाको १२ सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेको हो ।...