आज विदेशी मुद्राको भाउ घट्बढ
माघ २९ गते ।
आज विदेशी मुद्राको भाउ घट बढ भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डरल १ कोे खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३६ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर २ सय ९७ रुपैयाँ २९ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको थियो । त्यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५२ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६६ पैसा तोकेक...




