कुवेती दिनार र ओमानी रियालको भाउ बढ्यो
फागुन ५ गते ।
आज कुवेती दिनार र ओमनी रियालको भाउ घटेको छ । सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ कोे खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ५१ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर २ सय ९६ रुपैयाँ २८ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५० पैसा र र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोके...






