Saturday, June 27News That Matters

आर्थिक

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पुस २२ गते ।  आज सुनको भाउ घटेको छ । मङ्गलबार सुन तोलामा ५ सय रुपैयाँ घटेको हो । सुनको भाउ घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो । यस्तै मङ्गलबार चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।...
सुनको भाउ ७६ हजार पुग्यो

सुनको भाउ ७६ हजार पुग्यो

आर्थिक, समाचार
पुस २१ गते ।  सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । एकै दिन ५ सय रुपैयाँ बढेर सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको हो । हिजो सनु तोलाको एक हजार रुपैयाँ बढेर ७५ हजार ५ सय पुगेको  नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । सुनको भाउ बढेपछि कारोबार घटेको व्यवसायीहरुले बताएका छन् ।
आज विदेशी मुद्राको भाउ

आज विदेशी मुद्राको भाउ

आर्थिक, समाचार
पुस २१ गते । सोमबार ओमानी रियालको भाउ केही घटेको छ भने अरु विदेशी मुद्राको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १८ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो खरिददर २ सय ९८ रुपैयाँ ४६ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ...
अझै बढ्यो सुनको भाउ

अझै बढ्यो सुनको भाउ

आर्थिक, समाचार
पुस २० गते । सुनको भाउनले आकाश छुएको छ । आज सुन तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो । हिजो सुनको भाउ तोलाको ७४ हजार ५ सय रुपैयाँ रहेको थियो ।
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
पुस २० गते ।  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १८ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ ४६ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७८ रुपैयाँ ३ पैसा र बिक्रीदर ३ सय ८० रुपैयाँ १ पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३ सय ३ रुपैयाँ ८९ पैसा र बिक्...
संस्थाको मर्यादा माथि आँच पुर्याएको  भन्दै मोबाइल व्यवसायी संघको ध्यानाकर्षण

संस्थाको मर्यादा माथि आँच पुर्याएको भन्दै मोबाइल व्यवसायी संघको ध्यानाकर्षण

आर्थिक, समाचार
पूर्णपुष्टि, पुस १८ गते । उदयपुर मोवाईल व्यावसायी संघले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उपाध्यक्ष ध्रुब प्रसाद पोखरेलको राजिनामा दिने स्वतन्त्रताको सम्मान गरिएको तर संस्थाको मर्यादामाथि आँच पुर्याउने गरी दिएको अभिब्यक्तिको भत्सर्ना गरेको जनाएको छ । विज्ञप्तीमा व्यवसायि तथा सामाजिक हितका लागि स्थापना भएको संघको मर्यादामाथि आँच पुर्याउने अभिब्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै उपाध्यक्ष  पोखरेलको विज्ञप्तीमा भनिएको अस्वस्थ प्रतिष्पर्धा र उपभोक्ताको अहित भन्ने आरोपको खण्डन गरिएको छ । “उपाध्यक्ष पोखरेलले राजीनामा दिनु व्यक्तिगत स्वतन्त्रता हो, हामी त्यसको सम्मान गछौं तर, समितिलाई जानकारीसम्म  पनि नदिई  एक्कासी विज्ञप्तीबाजी गर्नु संस्थाको हित विपरित हो त्यसमा पनि व्यवसायीबीच अस्वस्थ प्रतिष्पर्धा हुने र उपभोक्ताको अहित हुने कुरा छ । यो सरासर गलत र भ्रामक अभिब्यक्ति हो । यसको ...
लघु उद्यम विमा प्रभावकारी बन्दै

लघु उद्यम विमा प्रभावकारी बन्दै

आर्थिक, समाचार
उदयपुर, पुस १८ गते ।  उदयपुरमा लघु उद्यम विमा प्रभावकारी बन्दै गएको छ । कृषी क्षेत्रका पशु, पंछि र बालीको समेत विमा गर्न थालेपछि लघु उद्यम विमा प्रभावकारी बन्दै गएको हो । नेपाल विमक संघको आयोजना तथा युके एण्ड सक्षमको सहकार्य र लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनीको व्यावस्थापनमा शुक्रबार लघुविमा सम्बन्धि देशव्यापी अभिमुखिकरण कार्यक्रममा भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधीहरुको समेत उपस्थिति रहको भएको थियो । कषी क्षेत्रको विमा गर्ने भएकाले ग्रामिण भेगका सर्वसाधरण जनतलाले बढी सेवा लिन थालेको छ । ग्रामिण भेगका साना ठूला कृषकहरुले पशु चौपाया र बालीको विमा गर्न पाएकाले निकै प्रभावकारी बन्दै गएको देखिएको छ ।  गार्हस्थ, दुर्घटना, स्वास्थ्य, लघु उद्यम, पशुधन,बाली विमा गर्ने भएकाले कृषकहरुले लाभ लिन थालेको लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी उपशाखा गाईघाटले जनाएको छ । लघु विमाले...
कोरियन वनको भाउ घट्दा अरु मुद्राको भाउ बढ्यो

कोरियन वनको भाउ घट्दा अरु मुद्राको भाउ बढ्यो

आर्थिक, समाचार
पुस १८ गते । आज कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ५० तोकेको छ । हिजो यसको खरिददर १ सय १३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २६ पैसा थियो । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९९ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ १७ पैसा रहेको थियो ।  त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र...
सुनको भाउ आकाशीयो

सुनको भाउ आकाशीयो

आर्थिक, समाचार
पुस १८ गते ।  सुनको भाउ बढेर अहिलेसम्मकै सवै भन्दा महंगो बनेको छ । शुक्रबार तोलाको ७४ हजार पाँच सय रुपैयाँ पुगेको हो । एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७४ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ । यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको थियो । आज पनि चाँदीको भाउ जस्ताको तस्तै रहेको छ । आज चाँदी  तोलाको नौ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।...
खडेरी पिडितलाई राहत वितरण

खडेरी पिडितलाई राहत वितरण

आर्थिक, समाचार
उदयपुर, पुस १५ गते । उदयपुरका खडेरी पिडितलाई पालिकाले राहत वितरण गरेको छ । रौतामाई गाउँपालिका–३ का २ सय ५५ घर खडेरी पिडितलाई पालिकाले राहत वितरण गरेको हो । लामो समयसम्म लगोको खडेरीले बारीमा खाद्यबाली लगाउन नपाएका दुई सय ५५ घर परिवारलाई पालिकाले करिब आठ लाख बराबरको चामल, दाल, तेल, नुन, चिनी, मसला लगायतका खाद्य वस्तु वितरण गरेको पालिकाले जनाएको छ । खडेरीले बारीमा मकै छर्न नपाएको र हिउँदे बाली समेत अमेरीकन फौजि किराले खाएर सखाप पारेपछि कतिपय स्थानीयबासीहरु गाउँ छाड्न बाध्य भएको थिए । पालिकाले तत्काल राहत वितरण गर्न नसकेपनि जनताको पिडालाई सम्बोधन गर्दै वडाले सिफारीस गरे अनुसार तीन वर्गमा विभाजन गरी राहत वितरण गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबादुर खड्काले बताए ।क्षतीको आधारमा वडाले वर्ग विभाजन गरी पालिकामा सिफारीस गरे अनुसार पिडितहरुलाई पालिकाले राहत वितरण गरेको अध्यक्ष खड्क...