Tuesday, August 18News That Matters

स्वास्थ्य

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० गते ।  आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा  संक्रमित पुष्टि भएकको हो । संक्रमितहरुमा कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष र २७ वर्षकी महिला, सर्लाहीको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षका पुरुष रहेका छन् । त्यस्तै  बारको करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिला, काठमाण्डौका ३५ वर्षीय पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षका पुरुष र चितवनको भरपुर–६ का ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ भने ७० जन...
नाैजना थपियाे, नेपालमा काेराेना संक्रमित ५ सय १६ पुग्याे

नाैजना थपियाे, नेपालमा काेराेना संक्रमित ५ सय १६ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ९ । अाज राति थप ९ जनामा काेराेना पुष्टि भएसंगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५ सय १६ पुगेकाे छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयका अनुसार बारामा ६ पुरुष, सप्तरिमा १ पुरुष, भक्तपुर र मकवानवुरमा एक/एक महिलामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । हाल उनिहरुकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।...
थप २० जनामा कोरोना संक्रमण पुष्टि

थप २० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ९ गते । आजको पछिल्लो परिक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २० जनाको परिक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कैलालीको सरस्वती मावि क्वारेन्टाईमा रहेका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै  डढेलधुरा पर्शुराम–१० का २८ वर्षीय पुरुष, बैतडी शिवनाथ–१ का २२ वर्षीय पुरुष, मोरङ रतुवामाईका ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकेको १४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये राप्तीसोनारीका १८ वर्षीय पुरुष र बाँकी १३ जना नरैनपुरकाको १ देखि ६१ वर्ष उमेर समुहको पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ भने निको हुनेको संख्या ७० पुगेको छ । अहिलेसम्म नेपालमा क...
काेराेना जाेखिममा प्रेस संगठन उदयपुरले गरयाे जिल्लाका ३४ पत्रकारकाे विमा

काेराेना जाेखिममा प्रेस संगठन उदयपुरले गरयाे जिल्लाका ३४ पत्रकारकाे विमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ९ । काेराेना (काेभिड १९) काे उच्चजाेखिममा रहेका पत्रकारहरुकाे स्वास्थ्य सुरक्षामा सरकार गम्भिर नदेखिएकाे अबस्थामा प्रेस संगठन नेपाल, उदयपुरले जिल्लामा सक्रिय संगठन अन्तरगतका पत्रकारहरुकाे विमा गरेकाे छ । संगठनले जिल्लाका ३४ जना संगठन अन्तरगतका पत्रकारहरुकाे अाई एम ई जेनेरल ईन्स्याेरेन्समा विमा गरेकाे हाे । नेपालकाे पहिलाे काेराेना इपिसेन्टर उदयपुरमा खटिएका पत्रकारहरुकाे उच्चजाेखिमलाई मध्यनजर गर्दै संगठनले विमा गरेकाे जिल्ला संयाेजक गणेश उप्रेतीले बताउनुभयाे । काेराेना भाईरसकाे संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै संगठनले म्यादि विमा गरेकाे जनाएकाे छ । एक वर्षे अवधिमा विमित पत्रकारलाई संक्रमण पुष्टि भएमा विमा कम्पनिले एकलाख दिने जनाईएकाे छ । विमा गर्ने कार्यमा संगठन अन्तरगत जिल्लामा रहेका केन्द्रिय, प्रदेश सदस्यदेखि जिल्लाका सदस्यहरु समेटिएका छन् ।...
थप २१ जना कोरोना संक्रमित उपचारपछि निको भए

थप २१ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ९ गते ।  आज थप २१ जना नेपालगञ्जका कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकेको खजुरामा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत १२ पुरुष र ९ जना महिला उपचारपछि निको भएर घर फिर्किएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमण उपचारपछि निको हुने ७० पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिका– ७ मा पहिलो संक्रमण फेला परेको ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २१ जनालाई कोरोना संक्रमित उपचारपछि निको भएपछि घर पठाइएको भेरी अस्पतालले जनाएको छ । अहिले अस्पतालमा बाँकी ६ जनाको उपचार भइरहेको जनाईएको छ ।...
थप ४ जना कोरोना संक्रमित उपचारपछि निको भए

थप ४ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ गते । नेपालमा थप ४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । टेकुमा उपचाररत ४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचारपछि निको भएर घर फर्कनेमा २३, २५ वर्षीया महिला र २७, ३७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ४९ पुगेको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने ३ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।...
थप १ जना कोरोना संक्रमितको मृत्यु

थप १ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ गते । गुल्मीको एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । रुपन्देहीको मणिग्राममा उपचाररत गुल्मीका कोरोना संक्रमित विहान मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीको मदाने गाउँपालिकाको ४१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । टाइफाइड कमलपित्त र मिर्गाैला रोगबाट ग्रस्त थियो । गत जेठ १ गते अस्पताल भर्ना भएका उनको २ गते स्वाब परीक्षणपछि कोरोना पुष्टि भएको थियो ।  ...
थप ९ जनामा कोरोना संक्रमण पुष्टि

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ गते । नेपालमा थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ । झापामा ८ जना र रुपन्देहीमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाको १७, १८, १८, २०,२०, २३, ५२ र ५५ वर्षीय पुरुष र रुपन्देहीका २७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । उक्त संक्रमित मध्ये ४९ जना उपचारपछि निको भएका छन् भने ३ जनाको मृत्यु भईसकेको मन्त्रालले जनाएको छ । नेपालको ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।...
थप १७ जनामा कोरोना संक्रमण पुष्टि

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ गते ।  आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापा कचनकवल गाउँपालिका–३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २३, २५, २६,२६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरी धरानका ५१ वर्षीया महिलामा  संक्रमण देखिएको  मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । अहिलेसम्म ४५ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेको छ ।...
प्रदेश १ काे सात जिल्लामा फैलियाे काेराेना संक्रमण, झापा र धनकुटामा तिब्रबृद्धि

प्रदेश १ काे सात जिल्लामा फैलियाे काेराेना संक्रमण, झापा र धनकुटामा तिब्रबृद्धि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ । प्रदेश १ काे उदयपुरकाे भुल्केमा देखिन सुरु गरेकाे काेराेना संक्रमण एकमहिनाकाे समयावधीमा प्रदेश अन्तरगतका सात जिल्लामा देखिएका छन् । सुरुमा वैशाख ५ गते भुल्केमा १२ जनामा काेराेना पुष्टि भएकाेमा अाजसम्म प्रदेशभर ६६ जना संक्रमित पुगेकाे छ । १४ जिल्ला रहेकाे प्रदेश १ मा सवैभन्दा धेरै उदयपुरमा ३३ जना, झापामा १७, धनकुटामा ७, मोरङमा ४, सुनसरीमा ३, भोजपुरमा १ र खोटाङमा १ जनामा कोरोना देखिएको हो । उदयपुरमा नुरि मस्जिदमा रहेका १२ भारतीयसहित जमाति समुहमा संक्रमण देखिएकाे हाे भने उनिहरुबाट मस्जिद रहेकाे बस्तिका अन्यमा सरेकाे हाे । त्यहा ३२ जना मुस्लिम समुदायमा संक्रमण देखिएकाे हाे । पछिल्लाे समय उक्त समुदाय बाहिर गाईघाट बजारमा एक पत्रकारमा देखिदा उदयपुरमा ३३ संख्या पुगेकाे हाे । उदयपुरमा काेराेना नियन्त्रणकै अबस्थामा देखिएकाे छ भने अन्य जिल्लामा संक्रमण तिब्र फैलिदै गएकाे दे...