https://youtu.be/i0fJkTgp8k4
पूर्णपुष्टी/उदयपुर, माघ १२।
भारतको कालिम्पोङमा आयोजित द थर्ड कालिम्पोङ इन्टरनेसनल च्याम्पियनसिप २०२५ मा नेपालको तर्फबाट सहभागी भई हुन्छस् केजी समूहको क्युरुङ्गी विधामा स्वर्ण पदक जितेर देश जिल्ला अनि नगरपालिकाको नाम उच्च बनाउने खेलाडी सुहाना राईलाई गृहपालिका चौदण्डीगढी नगरपालिकामा सम्मान मिलेको छ । त्यस्तै सोही खेलको under 15 समूह मा स्वर्ण पदक विजेता खेलाडी सन्दिप शाह, सोही खेलको अन्डर ३८ समूहमा रजत पदक विजेता खेलाडी बिपना राई र खेल प्रशिक्षक यशव राई ले पनि सम्मान पाएका छन्। उनीहरूलाई मेयर कालुमान लामा प्रमुख प्रशासकीय अधिकृत काजीमान राई लगायत बाट प्रमाणपत्र खाँदा सहित सम्मान मिलेको हो । शिक्षा युवा तथा खेलकुद शाखा चौदण्डीगढी नगरपालिका उदयपुरले आज खेलाडी सम्मान कार्यक्रम आयोजना गरेको हो ।...