Tuesday, August 18News That Matters

स्वास्थ्य

उदयपुरमा थप २ सक्रंमितको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

उदयपुरमा थप २ सक्रंमितको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २३ उदयपुरमा आज (आइतबार) थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै जिल्लामा मृतकको संख्या ४४ पुगेको छ । आज मृत्यु हुनेमा त्रियुगा र चौदण्डीगढी नगरपालिकाका रहेका छन् । त्रियुगा नगरपालिाका वडा नं. १३ का ३९ वर्षीय पुरुष र चौदण्डीगढी नगरपालिका वडा नं. ७ का ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । पछिल्लो समय जिल्लामा संक्रमण दर घट्न थालेको छ । आज थप ९ पुरुष र ४ महिला गरी थप १३ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्यङकमा उल्लेख छ । थपिएका संक्रमितहरु  त्रियुगा, कटारी र बेलकाका रहेका छन् । त्रियुगामा ५ पुरुष र ३ महिला गरी ८, कटारीमा ३ पुरुष र १ महिला गरी ४ र बेलकामा १ महिला गरी १३ जनामा संक्रण पुष्टि भएको हो । कोरोना निको हुनेको संख्या १ सय ८६ पुरुष र १ सय ४२ महिला गरी ३ सय २८ पुगेको छ । अह...

उदयपुर – काेराेना खबर अपडेट | २२ जेठ ०७८ : विस्तृत खबर

समाचार, स्वास्थ्य
https://youtu.be/LwsbD3D3oHs १. उदयपुरमा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । १८५ जनाको परिक्षण गर्दा २४ महिला र ३५ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु लिम्चुङबुङको १३, उदयपुरगढीको ११, बेलकाको १६, र चौदण्डीगढीको १९ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १४२ पुगेको छ । २ उदयपुरमा आज ३३ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । आज निको हुने त्रियुगाको २५,  र चौदण्डीगढीको ७ र बेलकाको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ३०६ पुगेको छ । आजबाट निको हुनेको संख्याले तीनसय नाघेको हो । ३ आज ३ जना कारोनाले मृत्य हुनेको संख्या थपिएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ६ का ४४ वर्षिय पुरुषको मृत्यु भएको हो । उनको विराटनगरमा उपचारको क्रममा दुइदिनअघि मृत्यु भएको जनाइएको छ । बेलका नगरपालिका ५ का ६० वर्षिय पुरुषको मृत्यु भएको ह...

उदयपुर – काेराेना खबर अपडेट | २१ जेठ २०७८ : उदयपुरमा अझै संक्रमण चेनब्रेक हुन सकने

समाचार, स्वास्थ्य
https://youtu.be/kk8Uko0sRy4 १. उदयपुरमा आज ६४ जना कोरोना संक्रमित थपिएका छन् । २२० जनाको परिक्षण गर्दा ३२ महिला र ३२ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका ४३, लिम्चुङबुङको १७ र रौतामाईको ४ रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ११७ पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरको रिपोर्ट अनुसार पालिकास्तरमा त्रियुगामा सक्रिय संक्रमित ५६४, चौदण्डीगढीमा ११५, र बेलकामा ११९ र कटारीमा ११४ रहेका छन् । रौतामाईमा ८२, लिम्चुङबुङमा ७६, उदयपुरगढी ३६ र ताप्लीमा ११ रहेका छन् । २ उदयपुरमा आज १० जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । आज निको हुनेमा चौदण्डीगढीको ९ र त्रियुगाको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या २७३ पुगेको छ । ३ आज १ जना कारोनाले मृत्य हुनेको संख्या थपिएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ६ का ४० वर्षिय महि...
उदयपुरमा ६४ संक्रमित थपिए, एकको मृत्यु, २७३ निको

उदयपुरमा ६४ संक्रमित थपिए, एकको मृत्यु, २७३ निको

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २१  उदयपुरमा आज (शुक्रबार) थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय  २९ जना पुगेको हो । ३२ पुरुष र ३२ महिलामा आज संक्रमाण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरकाअनुसार आज त्रियुगा नगरपालिका, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा संक्रमण पुष्टि भएको छ । सबै भन्दाबढी त्रियुगामा २४ पुरुष र १९ महिला गरी ४३, लिम्चुङबुङमा ७ पुरुष र १० महिला गरी १७ र रौतामाईमा ३ महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ । आज जिल्लामा थप एकजना महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा चौदण्डीगढी नगरपालिका–६ का ४४ वर्षीया महिला रहेकी छिन् । योसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना जितेर आज थप १० जना संक्रमति घरफर्किएसँगै १ सय ५९ पुरुष र १ स...
एकै पालिकाका दुई वडा अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

एकै पालिकाका दुई वडा अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २१  एउटै नगरपालिकाको दुई वडा अध्यक्षको कोरोना संक्रमणबाट ज्यान गएको छ । रौतहटको गरुडा नगरपालिकाका दुई वडा अध्यक्षको कोरोनाले ज्यान गएको हो । गरुडा नगरपालिका–२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको गएराति उपचारको क्रममा ज्यान गएको छ । उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए । यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका–७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं गएका ५५ वर्षीय यादवको स्वास्थ्य झन जटिल बनेको र उनको निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलविष्णस देवमले बताउनुभयो  ।...

उदयपुर – काेराेना खबर अपडेट | २० जेठ ०७८ : फेरी थपियाे निशेधाज्ञ

Breaking News 1, समाचार, स्वास्थ्य
https://youtu.be/qQS_CRqUMpg खबर विस्तृत... १. उदयपुरमा आज ३६ जना कोरोना संक्रमित थपिएका छन् । ६४ जनाको एन्टिजेन परिक्षण गर्दा १२ महिला र २४ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १९, चौदण्डीगढीको १६ र बेलकाको १ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ६४ पुगेको छ । पालिकास्तरमा त्रियुगामा सक्रिय संक्रमित ५२२, चौदण्डीगढीमा १२५, र बेलकामा ११९ पुगेको छ । साथै कटारीमा ११४, रौतामाईमा ७८, ५९, उदयपुरगढी ३६ र ताप्लीमा ११ जना रहेका छन् । २ उदयपुरमा आज १४ जना कोरोना संक्रमित निको भएका छन् । आज निको हुनेमा चौदण्डीगढीको १०, त्रियुगाको २, बेलकाको १ र रौतामाईको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या २६३ पुगेको छ । ३ आज २ जना कारोनाले मृत्य भएकाको संख्या थपिएको छ । त्रियुगा नगरपालिका ११ को २७ वर्षिय पुरुषको र लिम्चु...
देशभर ५८२५ मा कोरोना संक्रमण पुष्टि, ७५ को मृत्यु

देशभर ५८२५ मा कोरोना संक्रमण पुष्टि, ७५ को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २० वितेको २४ घण्टामा देशभर ५ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १८ हजार ५ सय ६२ पीसीआर परीक्षणमा ५ हजार ८ सय २५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ । यस्तै, वितेको २४ घण्टामा ५ हजार ९ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना मुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ, यो कोरोना मुक्त हुनेको ८१ प्रतिश रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ७५ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८ सय ३९ र क्वारेन्टाइनमा ८ सय ३१ जना रहेका छन् ।...
उदयपुरमा थप २ संक्रमितको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

उदयपुरमा थप २ संक्रमितको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २० पछिल्लो २४ घण्टामा उदयपुरमा थप दुईजना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै जिल्लामा मृतकको संख्या ३८ पुगेको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–११ का २७ वर्षीय पुरुष र लिम्चुङबुङ गाउँपालिका–२ का ५५ वर्षीया महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । पछिल्लो केही दिन यता जिल्लमा संक्रमणदर घट्न थालेको छ । आज (बिहिवार) थप ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ३ सय ६५ पुगेको हो । २४ पुरुष र १२ महिला गरी थप ३६ जनामा आज संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयकाअनुसार त्रियुगा, बेलका र चौदण्डीगढीमा संक्रमण देखिएको छ । सबै भन्दा बढी त्रियुगमा १५ पुरुष र ४ महिला गरी १९, चौदण्डीगढीमा ८ पुरुष र ८ महिला गरी १६ र बेलकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । क...
हुरेण्डेक उदयपुरको आयोजनामा स्वास्थ्य सामग्री हस्तान्तरण

हुरेण्डेक उदयपुरको आयोजनामा स्वास्थ्य सामग्री हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २०  कोरोन भाइरस कोभिड–१९ को दोस्रो चरणको संक्रमलाई रोकथाम तथा नियन्त्रण गर्नका निम्ती विभिन्न निकायलाई आधारभुत पि.पि.ई.स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । हुरेण्डेक उदयपुरको आयोजना, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र वल्र्ड नेवर्स नेपालको सहयोगमा उदयपुर जिल्लाको स्थानिय तह, स्वास्थ्य केन्द्र र अग्रपंतीमा रहेर काम गर्ने  कार्यलयहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका सामाग्रीहरु १२ थान अक्सिजन सिलिण्डर, २०० वटा एन्टीजिन किट, १६ वटा अक्सिमिटर, ३५० प्याकेट सर्जिकल माक्स, २३० (१०० एमएल) सेनिटाईजर, ३ वटा जार (५ लिटर), ९५ वटा लिकुइड ह्याण्ड वास् र १२ प्योकट सर्जिकल ग्लोब्स् रहेको  हुरेण्डेक उदपुरको अध्यक्ष शंकर बहादुर थापाले जानकारी दिनुभयो । रौतामाई गाउपालिका– लाई ३ थान अक्सिजन सिलिण्डर, ५० वटा एन्टीजिन किट, ४ वटा अक्सिमिटर, ५० प्याकेट सर्ज...
ब्ल्याक फंगस (कालो ढुसीको) संक्रमणले  नेपालमा एक जनाको ज्यान गयो

ब्ल्याक फंगस (कालो ढुसीको) संक्रमणले नेपालमा एक जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २० कालो ढुसी संक्रमण एक बिरामीको बिहिबार मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट ज्यान गएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थिए । ‘ब्ल्याक फंगसको लक्षण देखिएका आधारमा उनको उपचार भइरहेको थियो,’ उनले भने, ‘अस्पतालका डा. शेरबहादुर कमर, डा. अशोक श्रीपाइली, निशान भट्टराई र ईएनटी चिकित्सकको टिम उनको उपचारमा संलग्न थियो ।’ श्रेष्ठका अनुसार ती व्यक्तिको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।  ...