Friday, August 14News That Matters

Breaking News 1

उदयपुरमा अन्नपूर्ण बोर्डिङको अभिभावक बोकेको बस दुर्घटना : क्षती बिवरण आउन बाँकी

उदयपुरमा अन्नपूर्ण बोर्डिङको अभिभावक बोकेको बस दुर्घटना : क्षती बिवरण आउन बाँकी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ मंसिर । उदयपुरको त्रियुगा नगरपालिका ५ देउरीको अन्नपूर्ण सेकेन्डरी बोर्डिङको अभिभावक बोकेको बस दुर्घटना भएको छ । उदयपुरगढी गाउँपालिका ७ जोगिटोल स्थित बस दुर्घटना हुँदा ठुलो संख्यामा अभिभावक घाईते भएको अनुमान गरिएको छ । उक्त गटनाको बिस्तृत जानकारी बारे प्रहरी र ट्राफिक प्रहरीहरु लागि परिरहेको छ । घटनाबारे क्षतीको बिबरण र विस्तृत जानकारी आउन बाँकी रहेको छ । बस काहाँ र केका लागि हिडेको भन्नेबारे अनुसन्धान भैरहेको छ ।...
“हितैको माया” बाट गायीकीमा उदाउँदै इन्द्रकला

“हितैको माया” बाट गायीकीमा उदाउँदै इन्द्रकला

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ८ मंसिर । कार्तिक २४ देखी हलमा प्रदर्शन भैरहेको फिल्म “दिमाग खराब” को गित हितैको माया युट्युव, टिकटक लगायत सामाजिक संञ्जालहरुमा चर्चित बन्यो । उक्त गितलाई चर्चित गायक सुगम पोखरेल र नव गायीका इन्द्रकला राईले स्वर दिएकी थिईन । गित संगितको क्षेत्रमा सुगम पोखरेलको अनुभावको आधारमा  इन्द्रकला कलिलै छिन् । तर पनि हितैको मायामा इन्द्रकलाले आफ्नो उत्कृष्ट स्वर भरेकी छिन् । खोटाङको बुईपा छिप्टीमा जन्मीएकी इन्द्रकला परिवारको ठुली छोरी हुन् । बाबासँग आमाको डिभोर्स भएपछि इन्द्रकला हाल आमा सँग मामाली घर उदयपुर बस्दै आएकी छिन् । गायनमा असाध्यै रुची राख्ने इन्द्रकला सानै उमेरदेखी गित गाउने गर्थिन । बिभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिँदै जाने क्रममा आज फिल्मको गित समेतको इन्द्रकलालाई अफर आयो । ५ बर्ष अघि मात्रै ब्यवसायीक सांगितिक यात्रामा प्रवेश गरेकी इन्द्रकलाले २० ओटा भन्दा बढी गित गाईसके...
प्रकृतिक समाज सुधार समूह र टोल विकास संस्थाले देउसी खेलको पैसा भुकम्प पिडितलाई पठायो

प्रकृतिक समाज सुधार समूह र टोल विकास संस्थाले देउसी खेलको पैसा भुकम्प पिडितलाई पठायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ कार्तिक । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५ देउरीका प्रकृति समाज सुधार समूह र बालुवाटार टोल विकास संस्थाले देउसी भैलो खेलेर उठाएको भुकम्प पिडितलाई उपलब्ध गराएको छ । अन्य संस्थाहरुले देउसी खेलेको पैसाले पिकनिक खाईरहँदा यस संस्थाले भने सामाजिक कार्यमा खर्च गरेको हो । दुवै संस्थाको सामुहिक बैठकले देउसी भैलोमा जम्मा भएको रकम भुकम्प पिडितलाई पठाएको हो ।  कार्तिक १८ गते जाजरकोट र रुकुम पश्चिममा गएको बिनासकारी भुकम्पले धनजनको ठुलो क्षती गरेको छ । देशैभरीबाट बिभिन्न सामाजिक संस्थाहरुले त्यस क्षेत्रका पिडितहरुलाई राहत उपलब्ध गराउँदै गर्दा यस प्रकृतिक समाज सुधार समूह र वालुवाटार टोल विकास संस्थाले पनि राहतका लागि आर्थिक सहयोग गरेको हो । मंगलबार प्रकृतिक समाज सुधार समूहका अध्यक्ष बुद्धिमान तामाङ र टोल विकास संस्थाका अध्यक्ष मन प्रसाद गुरुङ सहितको पदाधिकारी टोलीले जिल्ला प्रश...
जनता संग माओवादी अभियान : व्यक्तिगत पैसाले त्रिनपा ९ मा खन्यो १ किलोमिटर सडक

जनता संग माओवादी अभियान : व्यक्तिगत पैसाले त्रिनपा ९ मा खन्यो १ किलोमिटर सडक

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ कार्तिक । जनता संग माओवादी अभियान अन्तर्गत त्रियुगा नगरपालिका ९ झिल्के टोलको उत्तरपटिको गाउँमा माओवादीले ब्यक्तिग पैसा उठाएर १ किलो मिटर सडक खनेको छ । सरकारको आँखा नपेरेको वस्तीमा ओवादी अभियानले सडक खनेको हो । नगरको छेउमै रहेको उक्त टोलमा हाल सम्म सडक जोडिएका थिएनन् । बत्तिमुनीको अध्याँरो बस्तीलाई उक्त अभियानले सहज बनाएको छ । आदी सडकको ट्र्याक खोलेर अलपत्र पारेको अवस्थामा पिकनिक स्पोर्ट सम्म माओवादी अभियानले सडक निर्माण गरेको हो । माओवादी नेताहरु किरण राई, मान वहादुर राई, राधारमण खतिवडा, मिन वहादुर बिश्वकर्मा (एमवी) लगायतका ब्यक्तिहरुलाई सामुहिक रुपमा पैसा उठाएर सडक निर्माण गरेको हो । सडक निर्माण हुने भएपछि त्यस ठाउँका जनताहरु उत्साहित भएको छ । सरकारबाट हुनु पर्ने काम माओवादीले गरेको भन्दै खुसी ब्यक्त गरेका छन् । त्यस ठाउँमा संघ, प्रदेश र स्थानीयको कुनै पनि आँखा परेका थि...
त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघ राहत लिएर लाग्यो भुकम्प प्रभावित क्षेत्रतर्फ

त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघ राहत लिएर लाग्यो भुकम्प प्रभावित क्षेत्रतर्फ

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ कार्तिक । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघ भुकम्प प्रभावित क्षेत्र जाजरकोट लागेको छ । यी दुवै टोलीले आआफ्नो तर्फबाट राहत सामाग्री बोकेर मंगलबार बिहान त्यस तर्फ लागेका हुन् । त्रियुगा नगरपालिकाले तीन लाख ८३ हजार पाँच सय बराबरको ५ हजार ९ सय किलो चामल, २८ हजार चार सय ४२ रुपैया बराबरको ७८ थान म्याट, ९८ हजार ९६५ रुपैया बराबरको २९० थान न्यानो कपडा, एक लाख एक हजार ६ सय बराबरको २०० थान ब्ल्याकेट, एक लाख बराबरको ९० थान त्रिपाल, ६ हजार बराबरको चार थान ठूलो त्रिपाल, ५४ हजार बरबारको १२ सय थान सेनिटरी प्याड, एक लाख १५ हजार बराबरको ४८ थान विभिन्न प्रकारको औषधि लगोको छ । यस्तै त्रियुगा उद्योग बाणिज्य संघ घाईघाटले पनि सय थान त्रिपाल लगेको छ । उक्त राहत सामाग्री जाजरकोटका स्थानीय सरकार र जिल्ला प्रशासन प्रमुखलाई जिम्मा लगाईने जनाईएको छ ।...
गाईघाटमा दोस्रो प्रदेश महोत्सव, त्रियुगा (२०८०) संञ्चालन गर्ने त्रिउबा संघको निर्णय

गाईघाटमा दोस्रो प्रदेश महोत्सव, त्रियुगा (२०८०) संञ्चालन गर्ने त्रिउबा संघको निर्णय

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ मंसिर । त्रियुगा उद्योग बाणिज्य संघले गाईघाटमा फागुन १ देखी प्रदेश महोत्सव संञ्चालन गर्ने निर्णय पास गरेको छ । मंसिर १ गते पदाधीकारी तथा कार्यसमितिको बैकठकले दोस्रो प्रदेश महोत्सव त्रियुगा (२०८०) संञ्चालन गर्ने बारे निर्णय पास गरेको अध्यक्ष रमेश रसाईलीले जनाए । संघकै महासचिव दिने श्रेष्ठले यो पटक पहिलेको भन्दा फरक र पृथक महोत्सव संञ्चालन हुने जनाए । स्थानीय व्यवसायीलाई प्रवर्दन र स्थानीय उत्पादन बजारीकरणलाई बिषेश प्राथामिकता दिएर उक्त महोत्सव संञ्चालन गर्न लागिएको श्रेष्ठको भनाई छ । महोत्सवमा स्टलहरु स्थानीय ब्यपारीहलाई सस्तोमा उपलब्ध गराईने पनि माहासचिव श्रेष्ठको भनाई छ । यसले महोत्सवले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुराउने संघको भनाई छ ।...
त्रिनपा १ जोगिदहमा जेष्ठ नागरिक र एकल महिलालाई न्यायो कपडा वितरण

त्रिनपा १ जोगिदहमा जेष्ठ नागरिक र एकल महिलालाई न्यायो कपडा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ मंसिर । त्रियुगा नगरपालिका वडा नं १ ले वडावासी जेष्ठ नागरिक, एकल महिला र अशक्तहरुलाई न्यायो कपडा वितरण गरेको छ । वडाअध्यक्ष मनोज चौधरीले आर्थिक बर्ष २०८०÷०८१ को वडा स्तरीय बजेट कार्यक्रमबाट २८ जना जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कपडा बितरण गरिएको जनाए । ११ र १२ सालका जेष्ठ नागरिक केही एकल महिलाहरुलाई डस्ना, सिरक, तन्ना, सिरानी लगायतको न्यानो कपडा बितरण गरिएको अध्यष चौधरीले जनाए । गत बर्षहरुमा पनि यस कार्यक्रम गरिएको र आउने बर्षहरुमा पनि यसलाई निरन्तरता राख्ने अध्यक्ष चौधरीको भनाई छ । न्यानो कपडा त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई र वडाअध्यक्ष चौधरी लगायतले प्रदान गरेका थिए । उपप्रमुख राईले जेष्ठ नागरिकहरुलाई सबै भन्दा पहिले सुरक्षा गर्नु पर्ने जनाईन । सोही अनुरुप त्रियुगा नगरपालिकाले प्रत्येक बर्ष वडावासी जेष्ठ नागरिक, एकल महिला र अशक्त अपाङगहरुलाई न्यानो कप...
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले १ लाख बराबरको राहत सामाग्री भुकम्प पिडितलाई पठाउने

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले १ लाख बराबरको राहत सामाग्री भुकम्प पिडितलाई पठाउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ मंसिर । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले रु १ लाख बराबरको खाद्यन्न राहत सामाग्री रुकुम पश्चिम र जाजरकोटको भुकम्प पिडितलाई पठाउने जनाएको छ । संघमा शुक्रबार कार्यसमितिको बैठकले गाईघाटबाट त्रियुगा नगरपालिका सँग समन्वय गरी नगरपालिकाकै सवारीमा उक्त सामाग्री पठाउने संघका अध्यक्ष रमेश रसाईलीले जनाए । कार्तिक १८ गते उक्त ठाउँमा बिनासकारी भुकम्प जाँदा धनजनको ठुलो क्षती हुन पुगेको थियो । देश बिदेशबाट त्यहाँका भुकम्प पिडितहरुलाई राहत सहयोगको कार्य जारी रहेको छ । सोही अन्तर्गत उदयपुरबाट पनि त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले राहत स्वरु १ लाख बराबरको खाद्यन्न पठाउने रसाईलीको भनाई छ । त्यसका लागि संघले ब्यपारी ब्यवसायीहरु सँग राहत संकलनका लागि आर्थिक संकलन समेत गरेका थिए । त्यसबाट जम्मा ६६ हजार ८ सय १५ रुपयाँ संकलन भएको र बाँकी समितिले थप गरी १ लाख बराबरको सामाग्री पठाउन लागेको ...
खाल्डो खनेर तस्करले मारे चितवन निकुञ्ज भित्रको दुइ गैंडा

खाल्डो खनेर तस्करले मारे चितवन निकुञ्ज भित्रको दुइ गैंडा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ मंसिर । खाग तस्करले चितवन राष्ट्रिय निकुञ्ज भित्रका दुईओटा गैँडा मारेका छन् । गैडालाई खाल्डो खनेरा मारिएको छ । मारिएको दुवै गैंडाको खाग छैन । गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि नै तस्करहरूले गैंडा मार्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा बिहीबार मध्यान्ह खाल्डोमा खागविहीन दुईवटा मृत गैंडा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । खैरहनीनजिक खगेन्द्रपल्ली पोस्टबाट तल लगभग साढे तीन किलोमिटर पर दक्षिण पूर्वमा पर्ने चपरचुली इलाकामा घटना भएको तिवारीले बताए । सेना र निकुञ्ज प्रशासनको संयुक्त नियमित गस्ती टोलीले खाल्डोमा परेका गैंडा देखेका थिए । दुवै पोथी गैंडा हुन् । एउटा अन्दाजी १८ वर्ष र अर्को अन्दाजी ६ वर्ष जतिको रहेको तिवारीको भनाइ छ । ठूलो गैंडा झन्डै १० दिन पहिला र सानो...
गाईघाटको पिपलचोकमा आज बेलुका सांगितिक कार्यक्रम हुने

गाईघाटको पिपलचोकमा आज बेलुका सांगितिक कार्यक्रम हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ कार्तिक । गाईघाटमा आईतबार बेलुका सांगितिक साँझ हुने भएको छ । उदयपुर कलकार समाजको आयोजनामा तिहार सांगितिक कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा चर्चित गायक डम्वर नेपाली सहित स्थानीय ता राष्ट्रिय कलकारहरुले मनोरञ्जन दिने भएको छ । कार्यक्रमको लागि तयारी भैसेकको छ । कार्यक्रम गाईघाट पिपलचोकमा बेलुका देखी हुने भएको छ ।...