Saturday, August 22News That Matters

Breaking News 1

चौदण्डीगढीमा एमालेको दुवै पदमा जीत

चौदण्डीगढीमा एमालेको दुवै पदमा जीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ४ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमालेले तीत निकालेको छ । प्रमुख पदमा कालुमान लामा र उपप्रमुखमा मणिकादेवी दुलाल विजयी भएका छन् । प्रमुखमा लामाले ८८६३ मत प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वि नेपाली काङ्ग्रेसका खगेन्द्र राईले ८०१२ मत ल्याएका छन् । एमालेसंग पराजित राई निवर्तमान मेयर हुन् । निवर्तमान मेयर राई ८५१ मत अन्तरमा लामाबाट पराजित भएका हुन् । उपाध्यक्षमा दुलाल ९५६६ मतका साथ उपप्रमुखमा विजयी बनेकी छिन् । उनको निकटतम् प्रतिद्वन्द्वि काङ्ग्रेसकी रिताकुमारी चौधरीले ७७६० मत ल्याएकी छिन् । १८०६ मत अन्तरले पराजित चौधरी निबर्तमान उपमेयर हुन् । सो पालिकामा नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकिकृत समाजवादी०को दुई दलिय गठबन्धन तेस्रो स्थानमा रह्यो । गठबन्धनको तर्फबाट प्रमुख पदका नेकपा एसका नरेन्द्र राउतको ४३७५ मत प्राप्त भएको छ भने उपप्...
बेलका नगर प्रमुखमा जितेको कार्कीले ७४ मा आफैलाई हराएका एमालेका थापालाई पराजित गरे

बेलका नगर प्रमुखमा जितेको कार्कीले ७४ मा आफैलाई हराएका एमालेका थापालाई पराजित गरे

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ बेलका नगरपालिकामा भर्खर मत गणाना सकेर अन्तिम मत परिणामा सार्वाजानिक गर्दा कांग्रेसका अशोक कार्कीले नगर प्रमुखमा बिजयी हाँसिल गरे । उनले आफ्नो निकटतम प्रतिद्धन्दी नेकपा एमालेका निवर्तमान मेयर समेत रहेका दुर्गा कुमार थापालाई अत्यादिक मतान्तरले पराजित गर्दै बेलका नगरको प्रमुख पद आफ्नो पोल्टोमा पारे । हाल बिजयी कार्की ७४ सालमा हाल पराजित भएको थापा सँगै पराजित भएका थिए । तर ५ बर्ष पछि उनले फेरी उनै थापालाई पराजित गर्दै नगर प्रमुखको कुर्सि सुरक्षित गरे । थापाले यो पटकको चुनावमा निकै नमज्जाले हार ब्यहोरे । सुरुमा जित्ने कुरामा हौसिरहेका थापाले पछिल्लो समय हार्ने संकेत दिँदै आएको थिए । एक तिहाँई मत नगन्दै सुरु बाट पछि परेको थापाले बिचमै आफुले हार्ने संकेत गरेर फेसवुमा स्टाटस लेखेका थिए । उनले आफ्नै पार्टी बाट अन्तरर्घात भएको जनाउँदै पोष्टहरु गरिरहेका थिए । नेपाली कांग्रेस...
उदयपुरको बेलका नगरपालिका प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमाले बिजयी

उदयपुरको बेलका नगरपालिका प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमाले बिजयी

Breaking News 1, समाचार
र्पूापुष्टि, जेष्ठ ४ बेलका नगरपालिकाको प्रमुख पदमा गठबन्धनले जित हात पारेको छ । गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका आशोक कार्कीले १०१२० मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी उमालेका दुर्गा कुमार थापाले ६९८० मत ल्याउँदै पराजित भएका छन् । एमालेका उम्मेदवार थापा यस अघी बेलकाको पूमुख थिए । अघिल्लो चुनावमा थापा सँगै पराजित भएका कार्कीले यसपटक भने उनलाई नै पराजित गरेका छन् । यता गठबन्धनले प्रमुखमा पराकिलो मतले जित निकाले पनि उप्रमुखमा भने हार बेहोरेका छन् । उप्रमुखमा भने एमालेकी उम्मेदवार जिरा राई निर्वाचित बनेकी छिन् । राईले ८२७६ मत ल्याएर विजयी हुँदा गठबन्धनका तामाङ्गले ७४९५ मत प्राप्त गरे ।...
उदयपुरमा गाउँपालिका तर्फको २६ ओटा वडाहरुमा कस्ले कहाँ जिते ?

उदयपुरमा गाउँपालिका तर्फको २६ ओटा वडाहरुमा कस्ले कहाँ जिते ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ उदयपुरको मत परिणाम सार्वजानिकको क्रम जारी छ । यहाँ गणना पनि तिव्र रुपमा भैरहेको छ । त्रियुगा बाहेक अन्य सबै वडाहरुको मत गनणाकोकामहरु भैरहेको छ । जिल्लामा रहेको ४ ओटै गाउँपालिकाको मत परिणाम सार्वजानिक भैसकेको छ, भने नगरपालिकाहरुको गणाना भैरहेको अवस्था छ । ४ नगरपालिकाहरु रहेका मध्य बेलका, चौदण्डीगढी र कटारीको मत गणना भैरहेको छ । चौदण्डीगढी र बेलकामा चुनाव सकिएकै बेलाबाटै गनणना सुरु भएको थियो भने कटारीमा विवादका कारण मंगलबार बेलुका देखि मात्र मत गणना सुरु भएको थियो । त्रियुगाको भने विवादकै कारण अझै पनि मत गणनामा समस्या परेको छ । ७५ वडाहरु रहेको उदयपुरमा हाल हामिले गाउँपालिका तर्फको २६ वडाहरुको मत सर्वाजानिक भए अनुसार कस्ले काहाँ जिते भनेर प्रस्ट पार्न खोजेका छौ । नगरपालिकाहरुको पनि धेरै वडाहरुमा तगणना सकिएको भएपनि जारी रहेकाले गाउँपालिकाहरुमा सबै वडाहरु सकिए सँगै त्यस त...
चौदण्डीमा एमाले जीतको नजिक

चौदण्डीमा एमाले जीतको नजिक

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ४ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकाको प्रमुख र उप–प्रमुख पदमा एमाले जीतको नजिक पुगेको छ । प्रमुख पदमा एमालेबाट उम्मेदवारी दिएका कालुमान लामाले ८३१३ मत प्राप्त गरेको छ । निकटतम प्रतिस्प्रर्धी काँग्रेसका खगेन्द्र राईले ७५०१ मत प्राप्त गरेको छ । प्रमुखमा काँग्रेस भन्दा एमाले ८१२ मतले अगाडी देखिएको छ । यस्तै, उप–प्रमुखमा पनि एमालेकै मणिकादेवी दुलाल अगाडी छिन् । उनले ८९११ मत प्राप्त गर्दा काँग्रेसकी रिता कुमारी चौधरीले ७२२७ मत प्राप्त गरेकी छिन् ।...
गाईघाट बजारमा मोटरसाईकल दुर्घटना, जुत्ता पसलका एकजना शक्त घाईते

गाईघाट बजारमा मोटरसाईकल दुर्घटना, जुत्ता पसलका एकजना शक्त घाईते

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ ३ गाईघाटमा भर्खरै मोटरसाईकल दुर्घटना भएको छ । बुधबार बिहान १० बज्नै लाग्दा त्रियुगा नगरपालिका असारी रोडमा दुई मोटरसाईकल एकआपसमा ठोकिँदा उक्त दुर्घटना भएको छ । दुर्घटनामा घटना आसापासका सोहि स्थानमा जुत्ता चप्पल पसल गर्ने व्यक्ति घाईते भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको छ । दुर्घटनामा दुवै मोटरसाईकल पूर्ण क्षती हुन पुगेको छ । घाईते हुनेमा असारी रोड साईडका चप्पल जुक्ता पसलका हरेराम माली घाईते भएका छन् । उनको खुट्टा सहित शरिरको बिभिन्न स्थानमा चोट लागेको छ । बगाहा बाट धरान तर्फ गैरहेको प्रदेश १ ०५००१ प ५२१३ नं को मोटरसाईकलले स ८ प ६१५० नं को मोटरसाईकललाई पछाडी बाट ठक्कर दिएको थियो । खाना खाएर पसल आएका हरेराम रोड बाट आफ्नो पसल तर्फ साईलाग्ने क्रममा पछाडी बाट मोटरर्साकलले ठक्कद दिएको थियो । ठक्कर दिने बगाहा ४ का २१ बर्षिय याङ्जन राईलाई प्रहरीले गाडी सहित नियन्त्रणमा ल...
मृतककाे नाम ठेगाना खुल्याे : नेपालटार कार दुर्घटना

मृतककाे नाम ठेगाना खुल्याे : नेपालटार कार दुर्घटना

Breaking News 1, समाचार
उदयपुर, जेठ ३ । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरकाे उदयपुरगढी गाउँपालिकाकाे नेपालटारमा आज राती अन्दाजी ९:०० बजे दुर्घटना हुदा बिराटनगर महानगरपालिका -५ काे ३६ बर्षिय देबेन्द्र चापागाईकाे घटना स्थलमै म्रुत्यु भएको छ भने चारजना घाईते भएका छन् । घाईतेहरुमा  साेहि ठेगानामा ३३ वर्षिय बिसाल राय ( टाउको र शरिरकाे बिभिन्न भागमा चोट),  साेहिठाउँका २३ वर्षिय सुजन खतिवडा (टाउको र शरिरको बिभिन्न भागमा चोट), २७ वर्षिय सागर घिमिरे  (टाउको र शरिरको बिभिन्न भागमा चोट) र साेहि ठाउँका ३७ वर्षिय सुरज पौडेल (टाउको र शरिरको बिभिन्न भागमा चोट) रहेकाे प्रहरीले जनाएकाे छ । प्रदेश न ०१-०२५ च ७८१९ नम्बर को स्कोडा कार  आफै (more…)...
नेपालटारमा कार दुर्घटना, एककाे मृत्यु चार घाईते

नेपालटारमा कार दुर्घटना, एककाे मृत्यु चार घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ३ ।  मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरकाे उदयपुरगढी गाउँपालिकाकाे नेपालटारमा केही समयअघि दुर्घटना हुदा एकजनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने चारजना घाईते भएका छन् ।      बिरगन्जबाट धरान हिनेको ०२५ च ७८१९ नम्बरकाे सेताे कार दुर्घटना भएकाे स्थानीय सन्ताेष निराैलाले जानकारी दिए । कारमा सबार ५ जना मध्ये ४ घाइते एकको घटना स्थलमै मृत्यु भएको उनले जनाए । नेपालटारको बैदनाथखोला दुर्घटना भएकाे हाे । दुर्घटनामा कार कुच्चिएर पुर्ण क्षति भएकाे छ । घाईतेलाई उपचारका लागि विराटनगर तर्फकाे अस्पताल लगिएकाे बताईएकाे छ । मृतक तथा घाईतेकाे नाम, ठेगाना खुल्न बाँकि छ । (more…)...
कटारी प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेकाे अग्रता सुरु

कटारी प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेकाे अग्रता सुरु

Breaking News 1
पूर्णपुष्टि, जेठ ३ । कटारी नगरपालिकाकाे मतगणनाकाे पहिलाे २०० मा गठबन्धनकाे अग्रस्थान देखिएकाे छ । कटारीको १४ र १३ नम्बरको २०० मत गणना हुदा गठबन्धनतर्फकाे प्रमुख उम्मेद्वार नेपाली काङ्ग्रेसका राजेशचन्द्र श्रेष्ठकाे ९० मत आएकाे छ । निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठकाे ८२ मत आएकाे छ ।  उपप्रमुखमा भने एमाले अगाडि छ । एमालेकी उपप्रमुख उम्केदवार गिता खड्काकाे ८४ मत छ भने गठबन्धनतर्फकाे  नेकपा (माओवादी केन्द्र) का बिनाेद कटुवालकाे ७९ मत छ ।...
गन्जु शेर्पाको व्यक्तिगत दुई लाख र अन्य  सहयोग सहित चार लाखमा  लिम्चुङबुङको  मुर्ति व्यवस्थापन

गन्जु शेर्पाको व्यक्तिगत दुई लाख र अन्य सहयोग सहित चार लाखमा लिम्चुङबुङको मुर्ति व्यवस्थापन

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ लिम्चुङबुङ गाउँपालिका बिभिन्न संस्कार संस्कृति र समुदाय बसेको ठाउँ हो । यहाँ क्षेत्री ब्राहम, दलित समुदाय र बिभिन्न आदिवासी जनजातिहरु बसोवास गरेको छ । यसै संस्कार संस्कृतिको जगेर्णाका लागि लिम्चुङबुङ गाउँपालिकाले शेर्पा तथा लामा समुदायको ठुलो धार्मिक आस्था राख्ने बुद्ध मुर्ति स्थापना भर्खररेर राखिएको छ । शेर्पा समुदायहरुको संस्कार संस्कुतिलाई मध्यनजर गर्दै लिम्चुङबुङमा राखिएको बुद्ध मुर्तिलाई भव्य व्यवस्थापन गरिएको छ । पालिकाको लगानीमा काठमाण्डौँ देखि खरिद गरि ल्याइएको उक्त मुर्तिलाई सजावट, रंग रोगन, जुन लगाउने काम र मन्त्र हान्ने जस्ता व्यवस्थापन गरिएको शेर्पा संघ लिम्चुङका अध्यक्ष गन्जु शेर्पाले जानकारी दिनुभयो । शेर्पाले आफैले पनि त्यस मुर्ति व्यवस्थापनका लागि दुई लाख व्यक्तिगत खर्च गरेको छ । करिब ९ लाख बराबर पर्ने ७ फुट हाईट भएको मुर्तिलाई पालिकाले खरिद गरिद...