चर्चित गायिका रचना रिमाल आज गाईघाट आउने
पूर्णपुष्टि, असोज २२
पछिल्लो समय युवा पुस्ता माझ अत्यादिक रुचाइएकी गायीका रचना रिमाल आज गाईघाट आउने भएकिछिन् । उनि बजाज सोरुमले गर्न लागेको बजाज एक्सजेन्ज माहामेलाको सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन गाईघाट आउने भएको आयोजकले जनाएको छ ।
रिमाल नेपालकै चर्चित रियालिटि सो नेपाल आईडल बाट दर्शक माझ छाउँदै फोटो फिरिममा जस्ता चर्चित गित गाएर दर्शक माझ आफुलाई छाएकि हुन् ।
गायीका रिमालले टीकटकलगायत सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको ‘फोटो फिरीममादेखि उनको प्रीति, एक चिम्टी सिँदुर, मिनरल वाटरजस्ता दर्जौ लोकप्रिय गीतहरु गाइसकेकी छन् । उनको प्रस्तुती साँझ ५ः०० बजेदेखि रहने बताइएको छ ।
असोज २२ देखि २७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा गायीका रिमालसँगै हालका चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुत, अस्मीता अधिकारी, नेपाल आईडल उपबिजेता निशान भट्टराई, गायक, संगीतकार तथा लोकप्रिय स्ट...









