Monday, August 24News That Matters

Breaking News 1

आजको राशिफल

आजको राशिफल

Breaking News 1
साउन २३  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशी हुनेहरुको लागी दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि मेहनत गर्नु पर्ला । आकस्मिक खर्च बढ्नाले अर्थीक अभाव होला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ । खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको दिन वृष राशी हुनेहरुको लागी मिहिनेतको परिणाम प्राप्त योग रहेकोेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा खर्च हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आजको दिन मिथुन राशी हुनेहरुको लागी राम्रो कर्मफल प्राप्त हुने छ । मन प्रसन्न होला ...
आजको राशिफल

आजको राशिफल

Breaking News 1
(वि.सं. २०७७ साउन २२ गते बिहीवार)  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशि हुनेहरुको लागी व्यापार बढ्नेछ । साझेदारीबाट लाभ मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको दिन वृष राशी हुनेहरुको लागी पुरुषार्थी काम प्रारम्भ हुनेछ । धैर्यधारणले विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला । रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ,...
अब बजारमा आउने छाडा गित संगितलाई प्रतिष्ठानले कार्वाही गर्ने

अब बजारमा आउने छाडा गित संगितलाई प्रतिष्ठानले कार्वाही गर्ने

Breaking News 1
पूणर्पुष्टि, साउन, १८ बजारमा आउने छाडा गित संगितलाई राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठानले कार्वाही गर्ने भएको छ । अत्यादिक मात्रामा यस्तो गितहरुले समाजमा असर पार्ने कामभएको भन्दै त्यस्ता गित सर्जकहरुलाई प्रतिष्ठानले कार्वाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय विभिन्न छाडा, द्विअर्थी तथा  समाजमा अपाच्य शब्दहरु प्रयोग भएर थुप्रै गीतसंगीत बजारमा भित्रिएका छन् । यस्ता गीतसंगीतको अलोचना हुनुको साथै यसले समग्र सांगीतिक क्षेत्रको समेत बदनाम गरेको चर्चा गर्न थालिएको छ । यस्तैमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अपाच्य, द्विअर्थी शब्द, सामाग्री प्रयोग गर्ने श्रष्ठा, सर्जक र कलाकारलाई कालोसूचीमा नामाङ्कन गरेर प्रतिष्ठानको सेवा सुविधा र गतिविधिबाट बञ्चित निणर्ाय गरेको छ । प्रतिष्ठाले विकृति विसंगती गीतलाई न्यूनीकरण गर्नका लागि एक कार्यदल गठन गरि सो निणर्य गरेको एक विज्ञप्ती जारी गर्द...
सरकारको भ्रममा नपरी कोरोना बाट आफै बच्न डाक्टरहरुको सल्लाह, पहिले भन्दा अझै सचेत हुनु आग्रह

सरकारको भ्रममा नपरी कोरोना बाट आफै बच्न डाक्टरहरुको सल्लाह, पहिले भन्दा अझै सचेत हुनु आग्रह

Breaking News 1
पूणर्पुष्टि, साउन, ७ सरकारले कोरोना संक्रमण नियन्त्रणमा नाआइनै लकडाउन खुलाइसकेको अवस्था छ । करिब ४ महिनाको लामो लकडाउनमा उकुसमुकुस भएका नागरिकहरु पनि लकडाउन खुलेको घोषणा पछि खुलाम्य बजारमा हिडडुल गर्न थालेको अवस्था छ । यो अवस्थाले कोरोना पुरै टरेको बिर्साउँछ । तर पनि यो कुनै पनि वेला वयावह भई संक्रमणले धन जनमा क्षेती पुराउन सक्ने डाक्टरहरुको भनाई छ । यस्ता थुप्रै देशहरु  छन् जाहाँ लकडाउन खुलिसकेपछि र कोरोनालाई वास्ता नगर्दाको उदाहरणीय क्षतीहरु विश्वका शक्तिशाली देश अमेरीका, इटाली, स्पेन जस्ता ठाउँहरुमा वेवस्ताकै कारण कोरोनाको सिकार हजारौ मानिसहरु भए । छिमेकी देश भारतमै पनि कोरोनाले ठुलो जनको क्षेती गरेको छ । भारतमा लकडाउन खुलाएपछि यसरी संक्रमणले गति लिइएको थियो । सरकारले मंगलबार राति १२ बजेपछि लागू हुने गरी १२० दिन लामो लकडाउन अन्त्यको घोषणासमेत गरिसक्यो । अब लामो दूरीको यातायात, विद्य...
तुइनबाट खसेर बृद्धाको मृत्यु

तुइनबाट खसेर बृद्धाको मृत्यु

Breaking News 1
पूणर्पुष्टि, साउन, ७ मकवानपुरमा तुइनबाट खसेर एक जना बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७७ बर्षिय कृष्ण प्रसाद पराजुली रहेका छन् । पराजुली हेटौँडा उपमहानगरपालिका १ लालझाँडीका हुन् । तुइनबाट पारीपटी खेतमा जाने क्रममा तुइन चड्न लाग्दा खुट्टा चिप्लियर लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी इन्द्र बहादुर रानाले जनाए । उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको डिएसपी रानाले बताए । गम्भीर घाइते भएका पराजुलीलाई प्रहरी पुग्नु अगावै हेटौंडाको जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएको उनलाई भरतपुर अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।...
गाउँ–गाउँबाट पत्रिका, उदयपुरमा ६९ पत्रिका

गाउँ–गाउँबाट पत्रिका, उदयपुरमा ६९ पत्रिका

Breaking News 1
बुद्धि चामलिङ राई असार २० पछिल्लो दुई बर्षमा उदयपुरको गाउँ–गाउँबाट पत्रिका प्रकाशन गर्ने लहर बढेको छ । २०७६ चैत ११ गते मङ्गलबार देखि  लकडाउन सुरु भए यता जिल्लाका सबै पत्रिकाको प्रकाशन बन्द भएको  छ । जिल्ला प्रशासन कार्यालय उदयपुरमा २०४९ सालदेखि २०७६ साउन अन्तिमसम्म दर्ता भएका ६९ पत्रिकाहरुमा ४५ साप्ताहिक, ४५ मासिकमा ‘द न्युज पार्क साप्ताहिक’ अङ्ग्रेजी पत्रिका हो । जिल्लामा १२ वटा दैनिक, ६ वटा साहित्यिक, ४ वटा मासिक र २ वटा पाछिक  पत्रिका रहेका छन । ६ वटा साहित्यक पत्रिकाहरुमा ४ वटा त्रैमासिक, १ वटा मासिक र १ वटा दैमासिक हो । जिल्लाका १२ वटा दैनिक पत्रिकाहरुमा २०५९ साल भदौ १० गते पेशल आचार्य प्रकाशक र कौशल चेम्जोङ्ग सम्पादक रहेको  ‘हाम्रो राष्ट्रिय  दैनिक’ पत्रिका जिल्लाको पहिलो दैनिक पत्रिका हो । दर्ता नम्बर ११ रहेको स्वर्गीय कमल कार्की प्रकाशक र केदारकुमार थापा सम्पादक रहेको ‘उद...
बर्खा  लागेसँगै पहाडी सडकहरु अवरुद्ध हुन थाल्यो, हिजोको पानीले लिम्चुङबुङ गाउँपालिका जाने सडकको तस्विरहरु

बर्खा लागेसँगै पहाडी सडकहरु अवरुद्ध हुन थाल्यो, हिजोको पानीले लिम्चुङबुङ गाउँपालिका जाने सडकको तस्विरहरु

Breaking News 1
पूणर्पुष्टि, असार २ गते बर्षा सँगै उदयपुरको बिभिन्न पहाडी क्षेत्रहरुमा पहिरोले बाटो अबरुद्ध बनाउन थालेको  छ । उदयपुरको कणर्ाली भनेर चिनिने लिम्चुङबुङ गाउँपालिका जाने बाटो हिजो बेलुका आएको पानीले ध्वस्त बनाएको छ । बर्खा लागे सँगै पहाडी सडकहरुमा यस्तो समस्या आउन थालेको हो । यो हरेक बर्ष पहाडीबासीन्दाको ठुलो समस्या हो ।...
बर्खा सुरु भएसँगै बरुवा खोलामा बाढी सुरु भयो, यो बर्षको सुरुवाती बाढीका तस्विरहरु

बर्खा सुरु भएसँगै बरुवा खोलामा बाढी सुरु भयो, यो बर्षको सुरुवाती बाढीका तस्विरहरु

Breaking News 1
पूणर्पुष्टि, असार, २ गाईघाट/बर्खा सुरु भए सँगै गाईघाटमा बाढीको जोखिम सुरु भएको छ । रौताको सिर भएर बग्ने बरुवा खोलाले बर्षेनी आसपासका वस्तिहरु साकेला टोल, वरुवा टोल, पुरानो गाईघाट लगाएत बजार क्षेत्रमा समेत असर गर्ने गर्छ । गाईघाट बजारको उत्तर पुर्वी भएर बग्ने बरुवा खोला भिरालो भएर बग्ने भएकाले यसले बस्ती बजारमा क्षेती पुराउँने गरेको छ । समयमै बाँधको कार्य नहुँदा हरेक बर्खाको समय स्थानीयहरु ढुक्क निदाउन समेत सक्दैन् । गत बर्ष पनि वस्तीमा बाढी छिरेपछि  ठुलो समस्या भएको थियो । बर्खा हुनु भन्दा अगबै बाँधको काम सक्नु पर्ने अवस्थामा अहिले भर्खरै बाँध निर्माणमा समाग्रीहरु जुटाउँदै गरेको अवस्था छ । ठुलो बाढी आयो भने जुटाको सबै सामाग्री समेत बाढीले बगाउने अवस्था छ ।...
फाेटाे फाेकस : उदयपुरका संघीय सांसद सुरेशकुमार राइ (हिमाल) नेपालकाे नयाँनक्सा सम्बन्धी संविधान संशाेधन प्रस्तावमा भाेट गर्दै ।

फाेटाे फाेकस : उदयपुरका संघीय सांसद सुरेशकुमार राइ (हिमाल) नेपालकाे नयाँनक्सा सम्बन्धी संविधान संशाेधन प्रस्तावमा भाेट गर्दै ।

Breaking News 1
उदयपुरका संघीय सांसद सुरेशकुमार राइ (हिमाल) नेपालकाे नयाँनक्सा सम्बन्धी संविधान संशाेधन प्रस्तावमा भाेट गरेकाे याे तस्विर अाजकाे 'पूर्णपुष्टि फाेटाे फाेकस' बनेकाे छ । नयाँ नक्सा जारी भएसंगै देशभर खुसियाली छाइरहदा उदयपुरमा पनि भब्यरूपले दिप प्रज्वलन कार्यक्रम गरेर उदयपुरबासी नागरिकहरूले खुसियाली मनाएका छन् ।...
दश अर्ब खै भन्दै युवाहरु गईघाटमा पनि सरकार विरुद्ध शान्तिपुर्ण प्रदर्शनको (तस्विरहरु)

दश अर्ब खै भन्दै युवाहरु गईघाटमा पनि सरकार विरुद्ध शान्तिपुर्ण प्रदर्शनको (तस्विरहरु)

Breaking News 1
कोभिड–१९ रोकथाम र जाँचमा ढिलासुस्ती गरेकाे, सरकारी खर्च पारदर्शी नभएकाे भन्दै शुक्रबार पनि युवाहरूले सरकार विरोधी प्रदर्शन जारी राखेका छन् । https://purnapusti.com/content/15696.html