Monday, August 24News That Matters

Breaking News 1

थप १ जना कोरोना संक्रमित बाट मृत्यु नेपालमा मेर्नेको संख्या ६ पग्यो

थप १ जना कोरोना संक्रमित बाट मृत्यु नेपालमा मेर्नेको संख्या ६ पग्यो

Breaking News 1
पूणर्पुष्टि, जेष्ठ, १६ कोरोना संक्रमणबाट थप १ जनाको नेपालमा मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमण बाट मेर्नेको संख्या ६ पुगेको छ ।  भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । यी युवा कोरोना बाट नेपालमा मर्ने छैँटौ व्यक्ति हो ।  बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ । घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्क्स्थित गच्चे भन्ने स्थानमा गाडेका थिए । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ का एक युवकको बाटोमै  मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।...
०५५ एसएलसी व्याजी, गाइघाटकाे सुरक्षाकर्मीलाइ सेनिटाइजर र मास्स सहयाेग

०५५ एसएलसी व्याजी, गाइघाटकाे सुरक्षाकर्मीलाइ सेनिटाइजर र मास्स सहयाेग

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ । नागरिक सुरक्षाका लागि अग्रपंतीमा खट्ने सुरक्षाकर्मी अहिले कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा पनि अग्रपंतीमै खटिरहेका छन् । कोरोनाको संक्रमणको उच्च जोखिममा पनि खट्ने उनीहरुको स्वास्थ्य सुरक्षामा टेवा पुगोस् भन्ने हेतुले २०५५ एसएलसी ब्याजी समुह, गाइघाटले सुक्रबार सेनीटाइजर र मास्क उपलब्ध गराएको छ । सशस्त्र प्रहरी बल हेड क्वाटर, ५ नम्बर गण उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरलाई सेनिटाइजर र मास्क समुहको तर्फबाट उपलब्ध गराएका हो । सशस्त्र प्रहरीलाई ६० थान सेनीटाइजर र ३ सय थान मास्क तथा नेपाल प्रहरीलाई ६० थान सेनीटाइजर र २ सय मास्क उपलब्ध गराएको समुहले जनाएको छ । समुहका संयोजक सुनिल पोखरेल, सदस्यहरु उद्धव अधिकारी, राजेन्द्र अधिकारी र भोटराज राईले सशस्त्र प्रहरीका गणपती एसपी गाहरधन राई र जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरलाई सामान हस्तान्तरण गरे...
पम्पप्लेट बाट कोरोना सम्बन्धि चेतना फैलाउँदै ट्राफिक प्रहरी

पम्पप्लेट बाट कोरोना सम्बन्धि चेतना फैलाउँदै ट्राफिक प्रहरी

Breaking News 1
गाईघाट/बैशाख, ७ जिल्ला ट्राफिक कार्यलय उदयपुरले लकडाउनको पूर्ण पालनालाई सहयोग पुराउन पम्प्लेट मार्फत पनि जनताहरुलाई सचेत गराइरहेको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रणमा अहिले आआफ्नै तहबाट चेतनाको विकास गराइ यसको नियन्त्रणमा सफल हुन सबै पक्षहरुको उत्तिकै भुमिका छ । जनताहरुले केहि गर्नु पर्दैना मात्र घर भित्र वसे यसको पूर्ण पालना हुने भन्दै ट्राफिक कार्यलयले यस्तो कार्य सुरु गरेको हो । लकडाउनमा पनि सर्वसाधरणहरु हिँडडुल गर्ने भिँडभाँड गर्ने र लापर्वाहि गर्ने देखिएपछि प्रहरीले मौखिक रुपमा सम्झाइ बुझाई गर्दा समेत यसको पालना नभएको भन्दै लिखित रुपमै जनताहरु सामु यसको प्रचार फैलाउने कार्य भइरहेको जिल्ला ट्राफिक कार्यलय उदयपुरका इन्चार्ज होम प्रसाद खनाल बताउनुभयो । जनताहरुलाई भनेर नभएपछि पढेर पढाएर अनुभव सहित सचेत गराई लकडाउनको पूर्ण पालनामा सहयोग पुराउन ट्राफिक प्रहरीले यो अभिय...
लकडाउनको उलंघन गर्दै माछामार्नेहरुलाई सशस्त्र प्रहरीले खेदायो

लकडाउनको उलंघन गर्दै माछामार्नेहरुलाई सशस्त्र प्रहरीले खेदायो

Breaking News 1
गाईघाट/बैशाख, ७ लकडाउनको उलघंन गर्दै खोलामा माछा मार्नेहरुलाइ सशस्त्र प्रहरीले लखेटेको छ । अहिले हिड्डुल नगर्न र धेरै जम्मा नहुन भनिएको अवस्थामा पनि स्थानीयहरु खोलाको छेउछाउमा भेला जम्मा हुने माछा मार्ने र पौडी खेल्ने गरेको पाइएको भन्दै त्यस्ताहरुलाई प्रहरीले निगरानी राखेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बजार भन्दा बाहिरको क्षेत्रमा रहेको स्थानीयहरु बाहिर डुल्ने र खोलामा जम्मा भइ माछा मार्ने पौडी खेल्नेहरुलाई सुझाव दिदै हिडेको छ । त्रियुगा नगरपालिका १२ बोटेटोल आसपासका स्थानीयहरु जम्मा भएर माछामार्ने गरेको पाइएपछि तत्काल टोलीले त्याहाँबाट खेदाएको थियो । भिँडभाँड, र हिड्डुल बन्द गर्न भनिएपनि भित्रि गाउँका स्थानीयहरु आँखा छली यस्ता क्रियाकलापमा लाग्ने भएको भन्दै बरुवा खोला त्रियुगा खोलाहरुमा निगरानी बढाइएको छ ।  ...
वडा नं १६ मा राहत सामाग्री वितरण

वडा नं १६ मा राहत सामाग्री वितरण

Breaking News 1
उदयपुर/चैत्र, २५ त्रियुगा नगरपालिका वडा नम्वर १६ ले अति विपन्न घर परिवारलाई खाद्यन्न समाग्री वितरण गरेको छ । टोल विकास संस्थाहरु मार्फत आफना वडामा रहेको दैनिक ज्याला मजदुरी र अति विपन्न परिवारको पहिचान गरी सोमवार राहत वितरण गरेको वडा नं १६ का वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो । राहात प्याकेजमा प्रतिघर ३० केजी चामल, २ केजी दाल, १ पोका नुन, २ पोका तेल र २ वटा सावुन रहेको छ । पहिलो चरणमा २ सय ५२ घर परिवारलाई राह्त वितरण गरिने वडा अध्यक्ष राइले बताउनुभयो । विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ ले गर्दा देशमा लागु भएको लकडाउनले ज्याला मजदुर गरेर जिविकोपर्जन गर्ने परिवारमा भोकमरीको अवस्था सृजना हुन नदिनको लागी त्यस्ता घर परिवारमा राहात प्याकेज वितरण गरिएको राईले बताउनुभयो । उहाले, नगरपालिकाको कार्य निर्देशन अनुुसार वडामा राहत कोष खडा गेरेर राहात प्याकेज ल्याएको वताउनुभयो । ...
रौतामाई गाउँपालिकाको सबै वडामा राहत वितरण

रौतामाई गाउँपालिकाको सबै वडामा राहत वितरण

Breaking News 1
रौतामाई/चैत्र, २४ रौतामाइ गाउँपालिकाले सबै वडामा खाद्यन्नको राहत प्याकेज वितरण गरेको छ । सोमवार पहिलो चरणको खाद्यन्न वितरण गरिसकेको रौतामाई गाउँपालिकाको अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो । कोरोना भाइरस नियन्त्रणमा सरकारले लगाएको लकडाउनमा प्रभावित खाद्यन्न अभाव परिवारहरुको पहिचान गरी पालिकाले सबै ८ आटा वडाहरुमा खाद्यन्न प्याकेज पुराएको अध्यक्ष खड्काले बताउनुभयो । पालिकाको विवरण अनुसार वडा नं १ मा २३, २ मा ३२, ३ मा १२, ४ मा ३५, ५ मा १००, ६ मा ४, ७ मा २३२ र ८ मा ३५ घरपरिवार गरी जम्मा जम्मा ६ लाख ६२ हजार २ सय बराबरको खाद्यन्न बितरण गरेको पालिकाको प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले बताउनुभयो ।  ...
लकडाउनलाई थप कडा र व्यवस्थित बनाउन जिल्लामा बैठक सम्पन्न

लकडाउनलाई थप कडा र व्यवस्थित बनाउन जिल्लामा बैठक सम्पन्न

Breaking News 1
पूर्णपुष्टि, चैत्र १७ । थपिएको लकडाउन अझै कडा र व्यवस्थित हुने भएको छ । उदयपुर जिल्ला व्यवस्थापन समितिको सोमवार बेसेको बैठकले लक डाउनलाई थप व्यवस्थापन र कडाई गर्न संघीय तथा प्रदेश सांसद, राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिध, नागरिक अभियान, स्वास्थ्यकर्मी, संञ्चारकर्मी, कर्मचारी लगायससँग बैठक बसेको हो । कोरोना भाइरसको नियन्त्रण तथा उच्चसतर्कताको लागि एक हप्ता भनिएको लकडाउन फेरी थपिए पछि चैत्र २५ गते रातिसम्म सरेको जानकारी गराउदै यसलाई थप कडाइ र प्रभावकारी बनाउने निर्णय भएको छ । कोरोना भाईरस नियन्त्रण तथा स्वयम सर्वसाधरणहरुको सुरक्षालाई पहिलो प्राथामिकतामा राखि सरकारले लकडाउन गरेको भन्दै उदयपुरको हकमा सम्बन्धित निकायहरुले साझा भूमिका निर्वाह गर्ने निर्णय भएको छ । विश्व स्वास्थ्य संगठनको अनुसार नेपाल पनि कोरोनाको उच्च जोखिम रहेको भन्दै यसलाई थप व्यवस्थापन र लकडाउनलाई कडाई ...

एम्वुलेन्स दुर्घटनाका फोटो फिचर

Breaking News 1
एम्वुलेन्स दुर्घटनाका फोटो फिचरहरु । जाहाँ एक जनाको मृत्यु भएको थियो भने २ जना गम्भीर घाईते भएका थिए । (बिस्तृत समचार पढ्न यहाँ क्लिक गर्नुहाेस्) एम्बुलेन्सको ठक्करले एकको मृत्यु, दुई गम्भिर घाइते