Monday, August 3News That Matters

Breaking News 1

Philps win 25 gold medal in Olympic alone

Philps win 25 gold medal in Olympic alone

Breaking News 1
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god you...
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको प्रथम अधिवेशन

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको प्रथम अधिवेशन

Breaking News 1, समाचार, स्वास्थ्य
उदयपुर, भदौ २८ गते । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको प्रथम जिल्ला अधिवेशन गाईघाटको होटल यलम्वरमा शनिबार भएको छ ।केन्द्रमा पहिलेदेखि नै संघ स्थापना भएपनि प्रदेश र जिल्लाहरुमा बाँकी थियो । राज्यको नयाँ संरचना अनुसार संघको प्रदेश कमिटी गठन गरेपश्चात जिल्लामा गठन थालिएको १ नं प्रदेश कमिटीका अध्यक्ष जगत भट्टराईले बताए ।१ नं प्रदेशको सुनसरी, मोरङ, झापामा संघ स्थापना भइसकेको र यसै शिलशिलामा उदयपुरमा पनि संघ गठनका लागि अधिवेशन आयोजना गरिएको उनले बताए । आयुर्वेध औषधी व्यवसायीहरु राज्यबाट अपहेलित भएको भन्दै गतिलो र भरसिलो नीति नियम बनाउनु पर्ने व्यवसायीहरुले बताएका छन् । सामान्य औषधीको अधिकारसमेत राज्यले नदिएकोमा गुनासो गर्दै उनीहरुले अव राज्यले विरामीको हितमा व्यवसायीलाई सहज काम गर्ने वातावरण बताइदिनु पर्ने माग राखे । आयुर्वेद औषधीका कारण थुप्रै जटिल बिरामीहरुको पनि सरल उपचार भइरहेक...
आजको राशी फल

आजको राशी फल

Breaking News 1
आज मिति २०७६ भदौ २८ गते, शनिबार, इ.स. २०१९ सेप्टेम्बर १४ तारिख, ने.सं. ११३९ ञलाथ्व, भाद्र शुक्लपक्षको पूर्णिमा तिथि । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशी हुनेहरुको लागी आजको दिन अरुको मुख ताक्नाले काम नबन्न सक्छ । कामको फल प्राप्त गर्न केहि समय लाग्ने छ । मेहनतले फाईदाजनक काम गर्न सकिनेछ । साँझपख यात्रा होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  बृष राशी हुनेहरुको लागी आजको दिन अरुको लागि काम र बुद्धि खर्चनु पर्नेछ । बोलेको बचन पुरा गर्न नसक्दा विभिन्न टिक्का टिप्पनी सहनु पर्नेछ । जिम्मेवारी बढेपनि काम नबन्नले मन खन्नि होला । साँझपख नयाँ आम्दानीको श्रोत फेला पर्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशी हुनेहरुको लागी आजको दिन भाग्यले विभिन्न अवसर जुट्ने छ । काम गरेर अरुको मन जित्न सकिने छ । धैर्यताले नाम, दाम र प्रतिष्ठा कमाउने र पदीय जिम्मेवार...
अजको राशी फल

अजको राशी फल

Breaking News 1
आज मिति २०७६ साल भदौ २७ गते शुक्रबार, इ.स. २०१९ सेप्टेम्बर १३ तारिख, ने.सं. ११३९ ञलाथ्व, भाद्र शुक्लपक्षको चतुर्दशी तिथि । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशी हुनेहरुको लागि आजको दिन आय आर्जनका नयाँ कामको थालनि हुने छ । काम बन्ने छ । कृषि, पशुपालन तथा व्यापारबाट फाइदा हुनेछ । काम अनुसारको फल प्राप्त गर्न सकिने छ । दिगो फाईदा हुने कामको जग बसाउन  सकिने मौका आउने छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बा) बृष राशी हुनेहरुको लागि आजको दिन बादविवाद होला । धर्यताले लक्ष्य हासिल गर्न सकिएला । कामको शिलशिलामा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्नेछ । बुद्धिले काम गर्दा चिताएको काम बन्न सक्छ । राम्रो कामको थालनि गर्ने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशी हुनेहरुको लागि रोकिएका काम बन्नेछ । व्यावसायबाट राम्रो फाईदा हुने छ । मिहिनेतले जीवनशैलीमा पर...
आजको राशी फल

आजको राशी फल

Breaking News 1
आज मिति २०७६ साल भदौ २६ गते बिहीबार । इ.स. २०१९ सेप्टेम्बर १२ तारिख । ने.सं. ११३९ ञलाथ्व । भाद्र शुक्लपक्षको चतुर्दशी तिथी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशी हुनेहरुको लागि आजको दिन श्रमको मूल्यांकन भए पनि प्रतिफल पाउन गाह्रो पर्ला । अरुको कमै विश्वास गर्नु होला । नयाँ कामको थालनि हुने योग रहेको छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बृष राशी हुनेहरुको लागि आजको दिन काममा अलिक बढी श्रम र मेहन गर्नु पर्ने बेला आएको छ । बोलेका काम गर्न नसक्दा विभिन्न टिकाटिपनी सहनु पर्ला । ढिला काम बन्ला । आफन्तको मनोभाव बुझेर काम गर्नु होला । सेवामुलक कामले आशा जगाएपनि साईनो गाँस्ने देखि टाढै रहेको राम्रो । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशी हुनेहरुको लागि आजको दिन गुमाएका वस्तु पाउन सक्नु हुने छ । व्यापार व्यावसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । अल्झिएक...
किरात विद्यार्थीको स्थापना दिवसमा दिप प्रज्वलन

किरात विद्यार्थीको स्थापना दिवसमा दिप प्रज्वलन

Breaking News 1, समाचार
गाईघाट/भदौ, १७ किरात विद्यार्थी संघको स्थापना दिवसको अवसरमा उदयपुरमा पनि दिप प्रज्वलन गरी दिवस मानाइएको छ । किरात विद्यार्थी संघकोे २१ औँ स्थापना दिवसको अवसर पारी गाईघाटको पिपलचोकमा दिप प्रज्वलन गर्दै दिवस मानाइएको हो । देशै भरी रहेको सो संगठनले यो दिवसलाई बिभिन्न कार्यक्रम गरी मनाएको छ । दिप प्रज्वलन तथा रक्तदान कार्यक्रम गरी देशका बिभिन्न जिल्लाहरुमा दिवस सम्पन्न भएको किरात विद्यार्थी संघ उदयपुरले जनाएको छ । किरात विद्यार्थीहरुको हक अधिकार र संस्कार संस्कृतिको संरक्षणमा प्रतिवद्ध रहेर स्थापना भएको संघले जनयुद्धमा राज्यले बेपत्ता पारेको नविन  राईलाइ  सार्वजानिक गर्न र १ नं प्रदेश लाई किरात प्रदेशको नामकरणमा समेत माग गर्दै दिवस मानाइएको हो ।  ...
अनमोल र एनिका मिस्टर एण्ड मिस लिटल आईकनको बिजेता

अनमोल र एनिका मिस्टर एण्ड मिस लिटल आईकनको बिजेता

Breaking News 1, मनोरञ्जन, समाचार
गाइघाट/भदौ, ८ शनिवार गाईघाटमा भएको दोस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल आईकन उदयपुरको विजेता अनमोल थापा र एनिका खड्का भएकी छिन् । शनिवार शुभलक्ष्मीहलमा भएको ग्राण्ड फिनालीमा छात्र तर्फ अनमोल थापा र छात्रा तर्फ एनिका खड्का बिजेता भएकी हुन् । त्यसैगरी छात्र तर्फ फस्र्ट रनर अप पोषण कार्की भएका छन् भने सेकेन्ड रनर अप छितिज आले मगर बनेका छन् । यता छात्रा तर्फ फस्र्ट रनर अप कोहिनुर कार्की बनिन् भने, सेकेण्ड रनर अप राखि ठाकुर बनिन् । दुवै तर्फका सबै बिजेताहरुले ट्रफि, स्याछ, बुकि, प्रमाण पत्र प्राप्त गर्नुका साथै ड्रिमल्याड कलेज बिराटनगरमा क्रमस विजेता, फस्र्ट, सेकेन्ड लाई १००/७५, र ३५ प्रतिश छुटमा स्कलरसिप प्रदान गरिएको छ । त्यसैगरी प्रतिस्पर्धामा टप फिफ्टीन शिर्ष १५ सम्म पुग्नेहरुलाई ताल डान्स हाउसले ३ महिना सम्म नृत्य प्रशिक्षण गराउने आयोजकले बताएको छ । “सानै छु बढ्न देउ बालविबाह...