Monday, August 3News That Matters

Breaking News 1

आजको राशिफल

आजको राशिफल

Breaking News 1
वि.सं. २०७६ भदौ ५ गते बिहीबार, इ.स. २०१९ अगस्ट २२ तारिख, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्षको सप्तमी तिथि मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा बाधा होला । पहिलेको सफलतामा हौसला प्रदान होला । बिछोडिएका परिवारजनसँग भेटघाट होला । गोपनीयतामा ध्यान दिनु होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) छरछिमेकमा असमझदारी बढ्ने योग रहेकाले होसियार गरेर काम गर्नु होला । फाईदाको लागी केहि कुरा त्याग्नु पर्ने र खर्च बढ्नेछ । फाइदाका पछि लाग्दा समस्या आउला । लामो यात्रा गर्ने योग रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धन प्राप्ती होला । कामको उल्लेख्य फाइदा हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने याग रहेको छ । व्यापार व्यावसायमा फाईदा हुने छ । मिहिनेतले नाम, दाम र इनाम कमाउन सकिने छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राम्रो कर्मफल प्राप्त हुनाले मन ...
आजको राशिफल

आजको राशिफल

Breaking News 1
वि.सं. २०७६ भदौ ४ गते बुधबार, इ.स. २०१९ अगस्ट २१, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष सप्तमी तिथि मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरुको आजको दिन अवसर प्राप्त भए पनि भेटघाटले अलमल्याउन सक्छ । लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर प्रप्त हुने छ । विवादास्पद कामको जिम्मेवारी लिनाले धन लाभ भएपनि अत्मसम्मानमा बाधा हुने छ । स्वास्थ्यका लागि खर्च बढ्ने योग रहेको छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बा) यो राशी हुनेहरुको लागि आजको दिन खर्च बढाउनेछ । विश्वासमा धोका पाईएला । काम बढी गर्नु पर्ला । व्यापारमा लगानी बढी नाफा कम हुने छ । अवसरवादीहरूबाट सजग रहनुहोला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) यो राशि हुनेहरुको लागि आजको दिन अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान जाने छ । प्रतीक्षा गरेको नतिजाले उत्साह जगाउन...
तपाईको राशिफल

तपाईको राशिफल

Breaking News 1
आज २०७६ भाद्र २ गते  सोमबार, ने. सं. ११३९, १९ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको चतुर्थी तिथि मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) मेष राशि हुनेहरुको लागि आजको समय राम्रो रहेको छ । धन आर्जन होल । अवरुद्ध रहेका कामकाजहरू बन्ने योग रहेको छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वैदेशिक क्षेत्रको काममा मन जाला । साथीभाइ र आफन्तको विशेष सहयोग मिल्ने योग रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  अज अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । परिवारजनमा खुसियाली सँग जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  कर्कट राशि हुनेहरुको लागि आज कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा फाईदा होला । सानो कामबाट ठूलै उपलब्धि मिल्ने योग रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धन आर्जन हुने बाटोहरु खुल्ने छ । सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसा...