Sunday, August 23News That Matters

Breaking News 1

११ देखि १८ वर्षकालाई यौन शोषण

११ देखि १८ वर्षकालाई यौन शोषण

Breaking News 1
https://youtu.be/RJ8mWHeYHyM जोखिममा किशोरीहरु : केन्द्रिय वाल कल्याण समितिका स्रोत व्यक्ति सुमन अधिकारीका अनुसार उदयपुर, भोजपुर, धनकुटा, खोटाङ, सप्तरी, सिरहा लगायतबाट सुनसरी, धरान लगायतमा ११ देखि १८ वर्षका युवतीहरु लगेर यौनशोषणसम्म हुन्छ । गाईघाटमा २०७४ पुस २६ गते आयोजित एक कार्यक्रममा भेटिनुभएका स्रोत व्यक्ति अधिकारीसंगको कुराकानीको भिडियो हेरेर Comment, Like साथै हाम्रो च्यानललाई पनि Subscribe गर्न नभुल्नुहोला ।...
फोटो फिचर ( घरेलु औद्योगिक महोत्सव ०७४)

फोटो फिचर ( घरेलु औद्योगिक महोत्सव ०७४)

Breaking News 1
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरको आयोजना र जिल्लाका आठ वटै स्थानीय तहको सहप्रायोजनमा उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबारदेखि सुरुभएको १ नम्बर प्रदेशस्तरीय प्रथम घरेलु औद्योगिक महोत्सव ०७४ को फोटो फिचर । (प्रकाशित मिति : गाईघाट, पुस २२ गते)
प्रदेश नं. १ को राजधानी यो भन्दा उपयुक्त अरु छैन : सांसद राई/प्रतिनिधिसभा

प्रदेश नं. १ को राजधानी यो भन्दा उपयुक्त अरु छैन : सांसद राई/प्रतिनिधिसभा

Breaking News 1
https://youtu.be/xzdsYyzOSpA मिनि हङकङको परिकल्पनासहित १ नं. प्रदेशको राजधानी सुनसरीको बराहा र उदयपुरको बेलका नगरपालिको बीचमा । जहाँ, प्रदेश राजधानीका लागि आवश्यक ठूलठूला पूर्वाधार निर्माण मात्र हैन, अन्तराष्ट्रियस्तरको व्यापारिक केन्द्र, विश्वपर्यटन केन्द्र, अन्तराष्ट्रिय विमानस्थल, पानीजहाज सेवा सञ्चालनसम्मका लागि पर्याप्त जग्गाजमिन रहेको । सामाजिक, सांस्कृतिक, प्राकृतिक, पर्यवरणीय सबै हिसावले उचित र उपयुक्त वातावरण रहेको । प्रतिनिधिसभा सदस्य, सांसद सुरेशकुमार राई (हिमाल) संगको कुराकानी सुनेर Like, Comment, Share का साथै हाम्रो च्यानललाई Subscribe गरिदिन नविर्सनुहोला ।...
साकेला

साकेला

Breaking News 1
साकेला : नेपालका किराँत राई समुदायको महान् पर्व उधौली र उभौलीको मूख्य आकर्षण साकेला नाच हो । मंसीरे पूर्णेमा उभौली र बैंशाखे पूर्णेमा उधौली पर्व मनाइन्छ । विभिन्न सीली (शैली) मा नाचिने साकेला हेर्न अतिनै आकर्षक हुन्छ भने नाँच्न पनि त्यतिकै आनन्दीत र रमाईलो हुन्छ । खासगरी किराँत राई समुदायमा प्रकृति र पितृको पूजा गर्दै चेलीमाइती, आफन्तजन, नरनाता र छरभिमेक, पाहुनासबै संगै नाँचेर शुभकामना आदानप्रदान गर्ने गरिन्छ । सयभन्दाबढी सीलीमा चराचुरुङ्गी, जनावरको नक्कलदेखि मानवीय गतिविधि विशेषगरी कृषिकर्म जस्तै धान रोपेको, काटेको, झाटेको, मकैं भाँचेको, कोदो रोपेको आदि गतिविधि सीलीमा नाचेर देखिन्छ, जुन अतिनै आकर्षक हुन्छ । गंगटा हिडेजस्तो, चरा उडेको आदि नक्कल गर्दै नाचिने सीलीले सबैको मन आकर्षण गर्छ । तर, पछिल्लो समय नयाँ पुस्तामा विदेशी संस्कृतिको प्रभावले आप्mनो साकेला नाचमा सीलीको अभाव देखिन्छ । पुरा...
“छोरा यो भिडियो हेरौं भने, मलाई सम्झेर सम्पर्क गर है” बरर आँसु खसाल्दै भन्छिन् कमला

“छोरा यो भिडियो हेरौं भने, मलाई सम्झेर सम्पर्क गर है” बरर आँसु खसाल्दै भन्छिन् कमला

Breaking News 1
थाहा छैन, उनी धर्मपुत्र भएर जान मानेको थियो कि थिएन । एक झलक आमाको मुखसम्म देख्न नपाई, लगिएछ । यता जन्मदिने आमाको पनि उस्तै हालत । नौं महिना गर्भमा राखेर, ७ बर्षसम्म काखमा हुर्काएको छोरो थाहै नपाई विदेशीको धर्मपुत्र पारियो । कमलाकै भाषामा भन्ने हो भने विदेशीलाई बेचियो । हो, आज त्यहि आमा, कमला सुवेदी छोरो नभेटेसम्म मन शान्ति नहुने अवस्थामा पुगेकी छिन् । पलपल तड्पिदै छटपटिरहेकी छिन् । गौरबलाई कुन देश लगिएको भन्ने प्रस्ट नभएपनि स्पेन हो की भन्ने छ । धर्मपुत्रकै रुपमा विदेश लगिएको हो भने, उनको छोरो गौरब पनि विश्वको कुनै ठाउँमा होला । विश्वभरी मानिस छन् । मानिसले सञ्चारको सञ्जाल विश्वभर फिजाएका छन् । चाहे त्यो सामाजिक सञ्जाल होस्, चाहे त्यो सञ्चार माध्यम, जुनसुकै होस्, संसार सञ्चारदेखि अलग छैन । त्यसैले हाम्रो एउटै मात्र ध्येय हो– यो भिडियो हेरेर, एउटी आमाको पिडालाई महशुस गरेर, सकेसम्म धेरैभ...
अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)

अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)

Breaking News 1
दुर्घटनाका गम्भिर घाइतेहरुको सामान्य उपचार पनि हुन नसक्दा जिल्ला अस्पताल उदयपुरको लापरवाही छताछुल्ल भएको छ । प्रमुख जिल्ला अधिकारी, सम्बन्धीत व्यक्ति र सर्बसाधारणसंग कुरा गरेर अस्पतालको लापरवाहीको बृतान्त पाठक, स्रोता, दर्शक सामु राखेका छौं । यसप्रति सम्बन्धीत निकाय गम्भिर हुन जरुरी छ । स्थानीय तहले जनप्रतिनिधि पाएको छ, तर यहाँका जनताले सामान्य स्वस्थ्य सेवा पनि पाउन सकेका छैनन् । यसप्रति जनप्रतिनिधि पनि गम्भिर हुन जरुरी छ । विस्तृतका लागि तल क्लिक गर्नुहोस् । https://youtu.be/dCZVqtFZC6w...
जम्मा अढाईबर्षको प्रयास

जम्मा अढाईबर्षको प्रयास

Breaking News 1
जम्मा अढाईबर्षको प्रयासमा उदयपुरमा कृषि/तरकारीखेतीमा उल्लेख्य प्रगति । यसैगरी गर्ने हो भने तरकारी आयातमा निर्भर उदयपुरले बाहिर निर्यात गरेर समृद्ध बन्ने देखिन्छ । कृपया, यो अन्तरवार्ता पुरै सुनेर/हेरेर सल्लाह, सुझाव केमन्टमा लेखिदिन हुन अनुरोध छ । धनकुटापछि उदयपुरमा समृद्धिको सुत्र https://youtu.be/kDzMqOBaLAE
सिपालु भए काम पाउन सजिलो

सिपालु भए काम पाउन सजिलो

Breaking News 1
पूर्णपुष्टि/इटहरी, मंसीर २५ गते । इटहरी ६ की शीला गजमेरको एउटा सामाजिक संस्था छ, जनचेतना संस्था । संस्थाले विभिन्न रचनात्मक काम गर्दै आएको छ । लामो समयदेखि सामाजिक काममा सक्रिय उनको यो संस्थाको कार्यालय पनि गजमेरकै घरमा छ । कार्यालयमा कम्प्युटर, फोन, प्रिन्टरलगायत कार्यालय सामाग्री तथा उपकरणहरु सबै छन् । तर चलाउने कर्मचारी छैन । उपकरण चलाउने, बिग्रँदा बनाउने ठाउँमा लाने, कार्यक्रमहरुको प्रस्ताव लेख्ने, कार्यक्रम ल्याउने र कार्यक्रम चलाउने जस्ता काम गर्ने कर्मचारी खोजेको वर्ष बित्न लाग्यो । तर भनेजस्तो मान्छे पाउन सकेकी छैनन् । ‘कोही बोल्न नसक्ने, कोही नेपाली टाइप गर्न नजान्ने,’ उनी भन्छिन्, ‘सुरु मै धेरै पैसा खोज्छन्, तर सीप भने खासै हुँदैन ।’ गजमेरका अनुसार कार्यालयमा सबै उपकरण हुँदा हुँदै पनि त्यही काम बाहिरबाट गराउनु पर्दा खर्च र समय धेरै जान्छ । ‘गर्ने मानिस भएदिए कार्यक्रम ल्या...
जिल्ला निर्वाचन कार्यालयको अत्यन्त जरुरी सूचना

जिल्ला निर्वाचन कार्यालयको अत्यन्त जरुरी सूचना

Breaking News 1
यही मिति २०७४ साल मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिर्इ मतदान गर्ने अधिकारको सदुपयोग गर्नुहुन सम्पुर्ण मतदाताहरुलार्इ अनुरोध छ । मतदाता परिचयपत्र लिएर मतदान गर्न बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म तोकिएको मतदान केन्द्रमा पुगिसक्नुपर्नेछ । मतदानको लागि मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएकाहरुले आफ्नो फोटो सहितको परिचय खुल्ने नागरिकता, लालपुर्जा जस्ता सरकारी निकायबाट जारी भएका परिचयपत्र लिएर आउनु पर्नेछ । यस निर्वाचनको बारेमा थप जानकारी लिन प्रत्येक मतदान केन्द्रको लागि एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवकको रुपमा खटाइएकोले उहाँहरु सँग जानकारी लिनुहुन साथै जिल्ला निर्वाचन कार्यालय उदयपुरमा सम्पर्क गर्न सक्नु हुनेछ । जिल्ला निर्वाचन कार्यालय, उदयपुर, ०३५-४२०२६२...
क्षणभरमै सारा खुसी विलाए…

क्षणभरमै सारा खुसी विलाए…

Breaking News 1
भोटराज राई/उदयपुर पूर्णपुष्टि, कात्तिक १४ गते । ओखलढुंगाको विसंखुगडी गाउँपालिका ७ का जगत राईलाई आफ्नी अर्धाङ्गीनीसंग यसवर्षको तिहार संगै मनाउने अबसर मिलेन, जिन्दगीभर संगै बस्न नपाउने अवस्था पनि आइलाग्यो । तिहार मान्न माइती गएकी श्रीमती घर आउदाआउदै बीच बाटैमा दुर्घटनामा परेर स्वर्गबास भएपछि तीहार संगै मनाउन नपाएपनि जिन्दगी संगै कटाउने उनको इच्छा अधुरै बन्न पुगेको छ । उदयपुरको कटारी नगरपालिका– ११ लेखानी गाउँको ठाटी भन्ने ठाउँमा कात्तिक १३ गते (सोमबार) भएको ना १ ज ३४०४ नम्बरको टाटासुमो दुर्घटनामा अन्दाजी २४ बर्षिय श्रीमती अन्जना राईलाई उनले गुमाउन पुगेका छन् । “श्रीमती आउदै गरेको खबरले खुसी थिएँ, तर बेलुका दुर्घटनाको दुखद खबर सुनेपछि क्षणभरमै सारा खुसीहरु विलाएर गए” राईले भन्नुभयो । “२०७३ सालको दिपावली त संगै मनाइयो मेरी मनकी उनीसंगै तर, ०७४ को दिपावली ... ? उनी अनि म ... ? समयको चु...