Saturday, July 11News That Matters

Breaking News Video

आर्मी र सशस्त्र दुबैको उपाधीमाथी दावी : एन्फा उमन्स च्याम्पियनशिप

आर्मी र सशस्त्र दुबैको उपाधीमाथी दावी : एन्फा उमन्स च्याम्पियनशिप

Breaking News 2, Breaking News Video, खेलकुद, समाचार
८ फागुन, २०८२ । उदयपुर उदयपुरको थारुहट रंगशालामा भोली (फागुन ९ गते) हुन गईरहेको एन्फा उमन्स च्याम्पियनशिपको फाईनलिस्ट नेपालका विभागिय टिमहरु त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी क्लव दुबैले जीतको दावी गरेका छन् । आज फाईनल तयारी बारे गरिएको पत्रकार सम्मेलनमा दुबै टिमका कोच तथा क्याप्टेनहरुले यस्तो दावी गरेका हुन् । नेपाल आर्मीका टिमकोच राजु तामाङले आर्मीले निकै प्रतियोगितामा उपाधी चुम्ने अवसर गुमाएकाले यो अवसरलाई सतप्रतिशत सदुपयोग गर्ने बताए । जीतका लागि खेलाडी टिम शारीरिक तथा मानशिक दुबै हिसावले तमतयार रहेको उनले बताए । “हामीलाई जीत पक्का गर्नुछ । यो उपाधी कुनै पनि हालतमा नगुमाउने भन्ने हाम्रो रणनीती बनेको छ ।” उनले भने । यसपटकको टिम पूर्णरुपले आत्मविश्वास भरिएको र फाईनलसम्म आइपुग्दाको खेलले उच्च मनोबल आर्जन गर्न सफल रहेकोले जीतको नजिक रहको आर्मीकी टिम क्याप्टेन सुनिताकुमारी चौधरीले बत...

काेशीटप्पुकाे तरकारीले सि‌गाे देशलाइ पुग्छ । उदयपुर सिमेन्ट उद्याेगले उदयपुरकाे कायापलट हुनसक्छ : डा‍ कल्याण राेका

Breaking News 1, Breaking News Video, भिडियो, राजनीति
https://youtu.be/2cTHq26gUMc

मास्टरदेखि खेलाडीसम्म, वकिलदेखि नेतासम्म, जन्मेदेखि नयाँ जीवन पाएसम्म : बलदेव चौधरी

Breaking News 2, Breaking News Video, भिडियो, राजनीति
https://youtu.be/D1q7tUkW3Y4?si=NfAufyiPDfaiU-Np

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बलदेव चाैधरी । चुनावी क्षेत्र, उदयपुर – १ मा के गर्दैछन् त ? कार्यकर्ता र समर्थक के भन्छन् ?

Breaking News 2, Breaking News Video, भिडियो, राजनीति
https://youtu.be/vek5VK-65qI

राप्रपा उम्मेदवार सुभाष चन्द्र खड्का उदयपुर – १ मा के गर्दैछन् त ? कार्यकर्ता र समर्थक के भन्छन् ?

Breaking News 2, Breaking News Video, भिडियो, राजनीति, समाचार
https://youtu.be/EKfCAo1zRDg

सहयाेगकाे एउटा यस्ताे याचना ‍‍…

Breaking News 1, Breaking News Video, भिडियो, समाचार, स्वास्थ्य
https://youtu.be/6sFfBCrvJcE पूर्णपुष्टी/उदयपुर, माघ १२। आज एकजना अशक्त र पीडामा पर्नुभएको व्यक्ति पूर्णपुष्टि कार्यालय खोज्दै आइपुग्नुभयो। wheelchairको सहाराले आउनुभएको उहाँ माथिल्लो तला उक्लन नसक्ने भएकाले भुइतलामै भेट गर्यौ । उहाँ रौतामाई गाउँपालिका घर भई हाल त्रिगा नगरपालिका वडा नम्बर १३ भुसुनेमा बस्दै आउनुभएका ३३ वर्षीय तिलक बहादुर बहादुर राया हुनुहुन्छ उहाँको फेसबुकमा नाम भने प्रकाश राया क्षेत्री रहेछ । लडेर चार वर्षदेखि अशक्त बन्नुभएको उहाँ उपचारमा धनसम्पत्ति सकिएपछि सहयोग याचनामा हुनुहुँदो रहेछ। आफ्नो याचनालाई कतै सहयोगी मनहरूसम्म मिडियाले पुर्याइदिन्छ कि भनेर आउनुभएको रहेछ । दुई छोरी एक छोरा श्रीमती र बुवाआमा, बुवा पनि जन्मजात अपाङ्ग हुनुहुँदो रहेछ । लडेर मेरुदण्ड भाँचिएको छ। मेरुदण्ड नै भाँचिएको कारण हातखुट्टा समेत चल्दैन । विभिन्न अस्पतालहरू आउँदा धाउँदा खर्चले आर्थिक अवस्था...