उदयपुर घरेलु तथा साना उद्याेग महासंघ र महिला समितिकाे नेतृत्व चयन, नेतृत्वमा मधुकर थापा र विना राइ
पूर्णपुष्टि, पुस ८ ।
नेपाल घरेलु तथा साना उद्याेग महासंघ उदयपुरकाे दशाैं जिल्ला अधिवेशनले आज मधुकर थापाकाे अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेकाे छ ।
बरिष्ठ उपाध्यक्षमा के.बी. ठकुरी, उपाध्यक्ष उदयबहादुर घिमिरे, महासचिव राजेन्द्र भण्डारी र काेषाध्यक्ष पदमा तामाङ चयन भएका छन् । सदस्यहरूमा दिनेश शाह सुडी, दिनेश परियार, रेबीबहादुर राउत, विन्दाकुमारी राउत, विनाेद श्रेष्ठ, खिलराज बस्नेत, भाेटराज राइ (संचारउद्यमी), ज्ञानु श्रेष्ठ, तिर्थ तामाङ, रविन गुरुङ र मंजु थापा चयन भएका छन् ।
त्यसैगरी अधिवेशनसंगै भएकाे साताैं महिला जिल्ला सम्मेलनले विनादेवी राइकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । बरिष्ठ उपाध्यक्षमा मणीदेवी राइ, उपाध्यक्ष कुमारी तामाङ, महासचिव सन्जु कार्की गिरी, काेषाध्यक्ष मिना पराजुली काेइराला चयन भएका छन् । सदस्यमा मुना कटुवाल, साेभा खत्री, सिता गुरागाइ,...





