Saturday, January 31News That Matters

भिडियो

भावि स‌‌घीय माननीयले सुन्नु पर्ने बलम्ताकाे कुरा

Breaking News 1, भिडियो, राजनीति, समाचार
https://youtu.be/_mikweGBCNE उदयपुर क्षेत्र नम्बर -२ लिम्चुङ्गबुङ गाउँपालिकाको वडा नम्बर - ४ बलम्ताका वडाबासीहरूको माग र आवश्यकता के के छन् ?संघीय प्रतिनिधि सभा सदस्यले सुन्नुपर्ने बुझ्नुपर्ने र गरिदिनुपर्ने कुराहरु के के हुन् । वडाध्यक्ष छत्र बहादुर राईसँग कुराकानी गरिएको छ ।

सहयाेगकाे एउटा यस्ताे याचना ‍‍…

Breaking News 1, Breaking News Video, भिडियो, समाचार, स्वास्थ्य
https://youtu.be/6sFfBCrvJcE पूर्णपुष्टी/उदयपुर, माघ १२। आज एकजना अशक्त र पीडामा पर्नुभएको व्यक्ति पूर्णपुष्टि कार्यालय खोज्दै आइपुग्नुभयो। wheelchairको सहाराले आउनुभएको उहाँ माथिल्लो तला उक्लन नसक्ने भएकाले भुइतलामै भेट गर्यौ । उहाँ रौतामाई गाउँपालिका घर भई हाल त्रिगा नगरपालिका वडा नम्बर १३ भुसुनेमा बस्दै आउनुभएका ३३ वर्षीय तिलक बहादुर बहादुर राया हुनुहुन्छ उहाँको फेसबुकमा नाम भने प्रकाश राया क्षेत्री रहेछ । लडेर चार वर्षदेखि अशक्त बन्नुभएको उहाँ उपचारमा धनसम्पत्ति सकिएपछि सहयोग याचनामा हुनुहुँदो रहेछ। आफ्नो याचनालाई कतै सहयोगी मनहरूसम्म मिडियाले पुर्याइदिन्छ कि भनेर आउनुभएको रहेछ । दुई छोरी एक छोरा श्रीमती र बुवाआमा, बुवा पनि जन्मजात अपाङ्ग हुनुहुँदो रहेछ । लडेर मेरुदण्ड भाँचिएको छ। मेरुदण्ड नै भाँचिएको कारण हातखुट्टा समेत चल्दैन । विभिन्न अस्पतालहरू आउँदा धाउँदा खर्चले आर्थिक अवस्था...

भारतमा खेल जित्ने खेलाडीहरुलाई चौदण्डीगढीकाे सम्मान

Breaking News 2, खेलकुद, भिडियो, समाचार
https://youtu.be/i0fJkTgp8k4 पूर्णपुष्टी/उदयपुर, माघ १२। भारतको कालिम्पोङमा आयोजित द थर्ड कालिम्पोङ इन्टरनेसनल च्याम्पियनसिप २०२५ मा नेपालको तर्फबाट सहभागी भई हुन्छस् केजी समूहको क्युरुङ्गी विधामा स्वर्ण पदक जितेर देश जिल्ला अनि  नगरपालिकाको नाम उच्च बनाउने खेलाडी सुहाना राईलाई गृहपालिका चौदण्डीगढी नगरपालिकामा सम्मान मिलेको छ । त्यस्तै सोही खेलको under 15 समूह मा  स्वर्ण पदक विजेता खेलाडी सन्दिप शाह, सोही खेलको अन्डर ३८ समूहमा रजत पदक विजेता खेलाडी बिपना राई र खेल प्रशिक्षक यशव राई ले पनि सम्मान पाएका छन्। उनीहरूलाई मेयर कालुमान लामा प्रमुख प्रशासकीय अधिकृत काजीमान राई लगायत बाट प्रमाणपत्र खाँदा सहित सम्मान मिलेको हो । शिक्षा युवा तथा खेलकुद शाखा चौदण्डीगढी नगरपालिका उदयपुरले आज खेलाडी सम्मान कार्यक्रम आयोजना गरेको हो ।...
याे चुनाव मैलै जित्नैपर्छ : सुरेशकुमार राइ (हिमाल) – खबरस‍वाद

याे चुनाव मैलै जित्नैपर्छ : सुरेशकुमार राइ (हिमाल) – खबरस‍वाद

Breaking News 1, Breaking News 3, Breaking News Video, भिडियो, राजनीति, समाचार
https://youtu.be/X_MLR95ej3Q?si=KyTkXExVftoXe3am पूर्णपुष्टि/उदयपुर, माघ ८ ।   
टिकट पाएनन् तर सामाजिक सञ्जालमै आएर यसरी राजिनामा दिए लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले

टिकट पाएनन् तर सामाजिक सञ्जालमै आएर यसरी राजिनामा दिए लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले

Breaking News Video, भिडियो, राजनीति, समाचार
https://youtube.com/shorts/-riUwSlI3Ys पूर्णपुष्टि/उदयपुर, माघ ५ ।