स्वर्गिय निलहरी खतिवडाको दोमासिक तिथिमा बटुकहरुलाई बस्त्रदान
गाईघाट/२
स्वर्गिय निलहरी खतिवडाको दोमासिक तिथिको अवसर पारेर गाईघाट स्थित त्रियुगा शान्तितधाम वैदिक गुरुकुलम्का बटुकहरुलाई बस्त्रदान गरिएको छ ।
स्वर्गिय खतिवडाको कान्छि छोरी बालकुमारी खतिवडाले आफ्नो बुवाको दोमासिकलाई स्मरण गर्दै बस्त्रदान गरेको हो । हिन्दु धर्मको संरक्षण र संवर्धनमा सबैको पहल रहोस र शान्तिधाम संस्कृतिक पाठसाला गुरुकुल लाई संरक्षण गर्ने भन्दै त्यहाँका १८ जना बटुकहरुलाई बस्त्रदान गरेको स्वर्गिय निलहरी खतिवडाको कान्छि छोरी बालकुमारी खतिवडाले बताईन् ।
बाबुको सम्झनामा उहाँले पहिलो महिना भोजन कार्यक्रम, ४५ दिनको पुण्यु तिथिमा आर्थिक सहयोग र दोमासिकमा बस्त्रदान गरेको र आउदो महिना पनि जाडोको कपडा दान गर्ने बताइन् ।
आफ्नो हिन्दु धर्म संस्कृतिलाई बचाउ भन्दै स्थापना भएको यस पाठसालालाई संरक्षणको निम्ति सबै सामाजिक अभियन्ताहरुमा प्रचारप्रसार गर्नु पर्ने र यस क्षेत्रमा पन...








