Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

प्रदेश २ मा ६० जना संक्रमित थपियो

प्रदेश २ मा ६० जना संक्रमित थपियो

समाचार
पूणर्पुष्टि, जेष्ठ, १८ आज प्रदेश २ मा ६० जना कोरोना संक्रमित थपिएको छ । आइतबार विहान मात्रै प्रदेश २ को बिभिन्न जिल्लाहरु बाट ६० संक्रमित थपिएको हो ।  रौतहटमा दुर्गाभगवती क्वारेन्टनिका ८ जना, मदरसा क्वारेन्टनिका १० र  गौर क्वारेन्टनिका ११ जना गरी २९ जना रहेका छन् भने, धनुषामा २१ जना, सर्लाहीमा १० जना, संक्रमति भएका छन् । त्यसैगरी सर्लाहीमा संक्रमति भएका मध्ये हरपिुर नगरपालकिाका ७ जना र बहम्पुरी गाँउपालकिा क्वारेन्टनिका ३ जना रहेका छन् । उनीहरु सबैको स्वाब टेकुस्थति प्रयोगशालामा परीक्षण गरएिको थयिो । धनुषामा संक्रमित भएकाहरु मध्ये मुखयिापट्टी मुसहरनयिा क्वारेन्टनिका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालकिाका हुन ।...
कोरोनाकै कारण बाजुराकी २ बर्षिया बालिकाको मृत्यु भएको पुष्टि, आमा पनि संक्रमित

कोरोनाकै कारण बाजुराकी २ बर्षिया बालिकाको मृत्यु भएको पुष्टि, आमा पनि संक्रमित

Breaking News 1
पूणर्पुष्टि, जेष्ठ, १८ बाजुरामा २ बर्षिया बालिका कोरोना भाईसका कारण मृत्यु भएका छन् । जिल्ला अस्पताल बाजुरामा हस्पिटलको आइसोलेसनमा राखेर उपचार गराइरहेकी २ बर्षिया बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ । बूढीगंगा नगरपालकिा(१ घर भएका उनी आमाबुबासँगै ८ दिनिअघि भारतबाट नेपाल आएका थइिन् । भारतबाट फर्क्निे क्रममा बालकिालाई ज्वरो आउने, बान्ता हुने समस्या रहेको जनाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको बताउनुभएको छ । यता बाबुको भने कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ उहाँले बताउनुभयो । आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताउनुभयो । डा. बिकका अनुसार अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया रहेको...
लागुऔषाध सहित समातिएपछि श्रीलंकाका एक क्रिेकेट खेलाडी निलम्वित

लागुऔषाध सहित समातिएपछि श्रीलंकाका एक क्रिेकेट खेलाडी निलम्वित

खेलकुद, समाचार
पूणर्पुष्टि, जेष्ठ, १८ श्रीलंकामा एक क्रिेकेट खेलाडी निलम्बित भएका छन् ।  श्रीलंकन फास्ट बलर शेन मदुसनका निलम्बत भएको छ । हिरोइन सहित फक्राउ परेपछि उनलाइ श्रीलंका क्रिकेटरले निलम्वित गरेको हो । उनलाई सबै खाले क्रिकेटमा निलम्वित गरिएको श्रीलंका क्रिकेटले जनाएको छ । सन् २०१८ मा श्रीलंकाका लागि डेब्यु गरेका मदुसनकाले ओडीआई डेब्यु खेलमै बंगलादेशविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । त्यही टुरमा उनले दुई टी२० अन्तर्रा्ष्ट्रिय पनि खेलेका थिए । प्रहरीका अनुसार २५ वर्षीय मदुसनकालाई शनिवार २.७ ग्राम हेरोइनसहित प्रकाउ गरिएको थियो । उनी प्रहरी हिरासतमा छन् ।...
थ्रेडिङपछि यी गल्ती झुक्किएर पनि नगर्नुस

थ्रेडिङपछि यी गल्ती झुक्किएर पनि नगर्नुस

Breaking News 1
पूणर्पुष्टि, जेष्ठ, १८ शरिरका अनावश्यक रौंदेखि आँखी भौं आसपासका रौं उखेल्न महिलाहरु महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन् । कतिले घरमै पनि थ्रेडिङ गर्छन् । थ्रेडिङ अर्थात अनावश्यक रौँ यो गरिसकेपछि थुप्रै कुराहरुबा सावधान हुनुपर्ने हुन्छ । कारण बस यो गल्ती भएमा दुखाई र खटिराबाट छुटकारा पाउन निकै समस्या हुन्छ । मोइस्चराइजरले मसाज गर्ने केही महिला थ्रेडिङ गरि।सकेपछि आफ्नो आँखिभौंलाई यत्तिकै छाडिदिन्छन् । यसबाट आखिभौंमा रुखोपना उत्पन्न हुन्छ । यसले गर्दा चिलाउने वा पोल्ने हुन सक्छ । यसबाट बच्नका लागि मोइस्चराइजरले मसाज गर्नु आवश्यक छ । यसले तपाईंको आँखिभौंलाई थप राम्रो बनाउँछ । मेकअप नगर्ने प्राय महिलाहरुले गर्ने गल्ति यही हो । कुनै पार्टीमा जानुपर्ने छ भने हतार-हतार थ्रेडिङ गराएर तुरुन्त मेकअप गर्न थाल्छन् । यो विल्कुल गलत हो । यसले छालामा समस्या आउन सक्छ । त्यसैले थ्रेडिङ गर...
थ्रेडिङपछि यी गल्ती कहिले नगर्नुस

थ्रेडिङपछि यी गल्ती कहिले नगर्नुस

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ, १८ शरिरका अनावश्यक रौंदेखि आँखी भौं आसपासका रौं उखेल्न महिलाहरु महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन् । कतिले घरमै पनि थ्रेडिङ गर्छन् । थ्रेडिङ अर्थात अनावश्यक रौँ यो गरिसकेपछि थुप्रै कुराहरुबा सावधान हुनुपर्ने हुन्छ । कारण बस यो गल्ती भएमा दुखाई र खटिराबाट छुटकारा पाउन निकै समस्या हुन्छ । मोइस्चराइजरले मसाज गर्ने केही महिला थ्रेडिङ गरि।सकेपछि आफ्नो आँखिभौंलाई यत्तिकै छाडिदिन्छन् । यसबाट आखिभौंमा रुखोपना उत्पन्न हुन्छ । यसले गर्दा चिलाउने वा पोल्ने हुन सक्छ । यसबाट बच्नका लागि मोइस्चराइजरले मसाज गर्नु आवश्यक छ । यसले तपाईंको आँखिभौंलाई थप राम्रो बनाउँछ । मेकअप नगर्ने प्राय महिलाहरुले गर्ने गल्ति यही हो । कुनै पार्टीमा जानुपर्ने छ भने हतार-हतार थ्रेडिङ गराएर तुरुन्त मेकअप गर्न थाल्छन् । यो विल्कुल गलत हो । यसले छालामा समस्या आउन सक्छ । त्यसैले थ्रेडिङ गर...
क्वारेन्टाइनमा राखिएका ६ बर्षिय बालको मृत्यु

क्वारेन्टाइनमा राखिएका ६ बर्षिय बालको मृत्यु

समाचार
पूणर्पुष्टि, जेष्ठ, १८ डडेलधुरामा क्वारेन्टाइनमा राखिएका १ जना बालकको मृत्यु भएको छ ।  नवदुर्गा गाउँपालिका-३ का ६ वर्षीय बालकको गएराति नै मृत्यु भएको हो । डडेल्धुरा जिल्लिा सदरमुकामस्थति डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखएिका बालकको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । गएराति १२ बजेतिर उनको मृत्यु भएको न्यौपानेले बताउनुभयो । आमा-बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति १२ बजे मात्रै डडेल्धुरा आइपुगेका थिए । ‘उनिहरुलाई राति क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो,’ प्रनाउ न्यौपानेले भन्नुभयो ‘हामीकहाँ फोन आयो, बालक गम्भीर बिरामी छ भनेर । यताबाट गाडी पठाएर अस्पताल पुर्‍याएका थियौं ।’ उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पठाइसकेको निमित्त (मेसु) डा. जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो...
आइसोलेसनमा रहेकी २ बर्षिय बालिकाको मृत्यु

आइसोलेसनमा रहेकी २ बर्षिय बालिकाको मृत्यु

समाचार
पूणर्पुष्टि, जेष्ठ १८ बाजुरामा आइसोलेसनमा रहेकी २ बर्षिय बालिकाको मृत्यु भएको छ ।  हस्पिटलमा उपचारकै क्रममा शनबिार राति करबि २ बजे उनको मृत्यु भएको अस्पतालका मेडकिल सुपरटिेन्डेन्ट डा. रुपचन्द्र बिकले बताउनुभयो । कैलालीका गौरफिन्टा नाकाबाट उनीहरु ८ दिनि पहिले आएका थएि,’ गाउँको क्वारेन्टाइनमा ४ दनि बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको थियो ।’ अस्पताल ल्याइ पुराउँदा बालिकामा कडा निमोनिया रहेको उनले बताए । ‘सुधार भएको थिएन । स्वास फेर्न कठिन थियो मुटुको चाल बढेको थियो,’ उनले भने । शनिबार बिहान बालिकासँगै उनका बुवा र आमाको पनि पीसीआर परीक्षणको लागि स्वाव संकलन गरिएको उनले बताए । १५ गते बालिकालाई अस्पताल भर्ना गरिएको उनले बताए । भारतमा आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने गरेको उनले बताए ।  बुडिगंगा १ को धुरालचैनमा क्वारेन्टाइनमा रहँदा सामान्य औषधि गर्दा पनि उनलाई निको नभ...
दैलेख र कालीकोटमा १८ जना संक्रमित थपियो

दैलेख र कालीकोटमा १८ जना संक्रमित थपियो

समाचार
पूणर्पुष्टि, जेष्ठ, १८ दैलेखमा आज थप १७ जना र कालिकोटको १ जनामा कोरोना पुष्टि भएको छ ।  सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिविारीका अनुसार अब संक्रमतिको संख्या दैलेखमा ४८ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ जना पुगेको छ । संक्रमति पुष्ट िभएका बाजुरा र बझाङका २ जना पनि कणर्ालीमै उपचाररत रहेका उनले बताए । आज नयाँ थपिएका संक्रमितमा दैलेखका १७ जना र कालीकोटका १ जना रहेका मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संक्रमितमध्ये दैलेखका एकजनाको शनिबार मृत्यु भएको थियो ।...
हेटौँडाकी एक जना गर्भवतीले कोरोना जितिन

हेटौँडाकी एक जना गर्भवतीले कोरोना जितिन

समाचार
पूणर्पुष्टि, जेष्ठ, १८ हेटौँडाकी एक गर्भवती महिला कोरोना बाट मुक्त भएकिछिन् । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत हेटौंडाकी संक्रमित गर्भवती महिला कोरोनामुक्त भएकी हुन् । उनिलाई लगतार २ पटक परिक्षण गर्दा पनि नेगेटिभ देखाएपछि संक्रमण बाट मुक्त भएको हस्पिटलले जनाएको छ । जेठ १४ मा हेटौंडामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी सोही दिन भरतपुर अस्पताल आएकी थिइन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार लगातार दुई पटक नेगेटिभ नतिजा आएपछि संक्रमण नभएको ठहर गर्दै डिस्चार्ज गरिएको बताए । उनले भने नमुना लिएको दिनदेखि गणना गरेर हामीले हप्तादिन पुगेका आधारमा शुक्रबार पहिलो पटक नमुना लिएर परीक्षण गरेका थियौं, त्यसमा नेगेटिभ नतिजा आयो । फेरि शनिबार पनि नमुना संकलन गरेर र्हेयौं, त्यसमा पनि नेगेटिभ नतिजा आयो,’ चितवनमै डेरामा बस्दै आएकी ती महिला जेठ ९ गते हेटौंडास्थित घर गएकी थ...
लकडाउनले भारत फर्कन नपाएकी महिलाले दशगजामै जन्माइन शिशु, नाम राखियो ‘बर्डर’

लकडाउनले भारत फर्कन नपाएकी महिलाले दशगजामै जन्माइन शिशु, नाम राखियो ‘बर्डर’

समाचार, संसार
सीमा क्षेत्रमै बच्चा जन्मिएपछि परिवारले  बालकको नाम ‘बर्डर’ राखिदिएका छन् । पूर्णपुष्टि, जेठ १८ । एक भारतीय महिलाले दशगजा क्षेत्रमा शिशुको जन्म दिएकी छिन् । लकडाउनका कारण स्वदेश फर्कन नपाएकी एक भारतीय महिला जामताराले भैरहवाको दशगजा क्षेत्रमै शिशु जन्माएकी हुन् । भारत बहराईच जिल्लाकी उनले दशगजामै रहेका अन्य भारतीय महिलाको सहयोगमा शिशु जन्माएको जनाइएको छ । सीमा क्षेत्रमै बच्चा जन्मिएपछि परिवारले  बालकको नाम ‘बर्डर’ राखिदिएका छन् । उनको श्रीमान लालाराम नेपालको नवलपरासीको जगत ईट्टा उद्योगमा काम गर्दथे । श्रीमान्संगै कामका लागि नेपाल आएकी उनी गर्भवती अवस्थामा स्वदेश जान चाहन्थे । लकडाउनले दशगजा क्षेत्रमा रहेका थिए । भारतको प्रवेश अनुमतिको आशमा पालो कुरेर बसीरहेको अवस्थामा उनी सुत्केरी भएकी हुन् । शिशुसहित अहिले प्रसुति भएकी महिलाको स्वस्थ्य अवस्था सामान्य रहेको र शिशु तथा आमाको ...