Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

महिला कानुन व्यवसायीले भागरथी हत्यारालाई शीग्र कानुनी दायरामा ल्याउन माग गरे

महिला कानुन व्यवसायीले भागरथी हत्यारालाई शीग्र कानुनी दायरामा ल्याउन माग गरे

समाचार
पूर्णपुष्टि,फागुन ४ महिला कानुन व्यवसायीले भागरथी हत्यारालाई शीग्र कानुनी दायरामा ल्याउन माग गरेको छ । बलात्कारपछि हत्या गरिएका भागरथी भट्ट र निर्मला पन्तलगायतका हत्यारालाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेपाल बार एशोसिएसन महिला समितिले वक्तव्य जारी गर्दै कानुनको उचित कार्यान्वय गर्न सरकार चुक्दै जाँदा बलात्कार र हत्याका घटनाले अवसर पाउने भन्दै अपराधीलाई राजनीतिक संरक्षण दिनेलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । बलात्कारलगायत महिला हिंसा, अपराध नियन्त्रण र सरकारको जाफदेहिता सम्बन्धमा वक्तव्य जारी गर्दै उनीहरुले यस्ता जघन्य अपराधका घटनाको प्रभावकारी अनुसन्धान गरी पीडितलाई शीघ्र न्याय दिन गृहमन्त्री ध्यानाकर्षण गराएका हुन् । वक्तव्यमा भनिएको छ,’अपराधी र उसलाई जोगाउन खोज्ने समाज तथा बलात्कारीलाई राजनीतिक संरक्षण दिने व्यक्तिलाई कारबाहीको दायर...
अवैधरुपमा डिजेल भारत लैजाँदै गरेको ३ जना पक्राउ

अवैधरुपमा डिजेल भारत लैजाँदै गरेको ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन ४ अवैध रुपमा डिजल भारततर्फ लैजाँदै गरेको तीन जनालाई प्रहरीले नियन्त्रमा लिएको छ । मकवानपुरको मनहरी गाँउपालिका–३ बस्ने ३३ वर्षीय रामकृष्ण उप्रेती, राक्सीराङ गाउँपालिका–३ बस्ने २१ वर्षीय अशोक पाख्रीन र पर्साको वीरगञ्ज महानगरपालिका–२२ का शम्भु महतो पक्राउ परेका हुन् । च्याम्बरमा १ हजार लिटर र ट्याङ्करको फ्युल ट्याङकमा ३६० लिटर गरी जम्मा १ हजार ३६० लिटर डिजेल भारततर्फ निकासी गर्दैगर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकोे छ । प्रहरीका अनुसार पक्राउ परेका उप्रेती ना.७ ख १५११ नम्बरको ट्याङ्कर चालक, पाख्रीन सहचालक र गुप्ता स्वेता आलय ट्रेडर्सको मुन्सी हुन् । वीरगञ्ज–२२ जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट ट्याङ्करमा डिजेल भरेर अवैध रुपमा निकासी गर्न आईसीपीको मुल बाटो हुँदै भारततर्फ जाँदै गरेको छ, भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थ...
७६ बर्षीया वृद्धालाई करणी गरेको आरोपमा एक युवा पक्राउ

७६ बर्षीया वृद्धालाई करणी गरेको आरोपमा एक युवा पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन ४ ७६ बर्षीया वृद्धालाई करणी गरेको आरोपमा बाराबाट प्रहरीले एक युवा पक्राउ गरेको छ । नगरपालिका–८ बस्ने ३९ वर्षीय दलबहादुर लामा करणीको आरोपमा पक्राउ परेको हो । दलबहादुरले वृद्धालाई मकै बारीमा लगेर आइतबार बिहान करणी गरेको अभियोग लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । दलबहादुरविरूद्ध करणी मुद्दामा जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।...
विद्यालयमा ‘जंक फुड’ निषेध : ६० प्रकारका ‘मेनु’ सार्वजनिक

विद्यालयमा ‘जंक फुड’ निषेध : ६० प्रकारका ‘मेनु’ सार्वजनिक

शिक्षा, समाचार
पूर्णपुष्टि,फागुन ४ बालबालिकाहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ । ‘जंक फुड’ खानाले बालबालिकाको शारिरीक तथा मानसिक स्वास्थ्यमा नकारात्मक समस्या पर्ने भएकाले केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरिएको छ । सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु ७ अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ । सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७ सय ८९ विद्यार्थ...
आज श्रीपञ्चमी, विद्याकी देवी माता सरस्वतीको पूजाआराधना गरिँदै

आज श्रीपञ्चमी, विद्याकी देवी माता सरस्वतीको पूजाआराधना गरिँदै

शिक्षा, समाचार
पूर्णपुष्टि,फागुन ४ आज श्रीपञ्चमीको दिन विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजाआरधना गरि मनाईदै छ । आजका दिन विषेश गरी शिक्षा क्षेत्रमा लागेका शिक्षक र विद्यार्थी वर्गको लागि महत्व पूर्ण मानिन्छ । आज सरस्वती पूजाको अवससरमा स्कुल,कलेजहरुमा पूजा गर्नुका साथै विभिन्न सांस्कृतीक कार्यक्रमहरु गरिन्छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कूची र वाद्ययन्त्र आदिलाई सरस्वत...
प्रमुख प्रशासकीय अधिकृत जयसवाल सहित तिन जना प्रहरीको फन्दामा

प्रमुख प्रशासकीय अधिकृत जयसवाल सहित तिन जना प्रहरीको फन्दामा

समाचार
पूर्णपुष्टि, फागुन ३ बिरगन्ज स्थित बाराका एक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित तिन जनालाई किर्ते हस्ताक्षमा प्रहरीले नियन्त्रणमा लिएको छ । किर्ते हस्तक्षर गरी म्याईन्युट तयार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, योजना अधिकृत जितेन्द्र प्रसाद यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई पक्राउ किर्ते हस्तक्षर गरी माइन्युट तयार पारेको आरोमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । योजना अधिकृत यादव र लेखा अधिकृत चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो भने प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई प्रहरीले आइतबारदेखि नियन्त्रणमा राखेको छ । नगर प्रमुख विजय शंकर यादवसँग यसअघि नै बयान लिइसकिएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका प्रमुख प्रशासकीय अधिकृतसँ...
उदयपुरमा समातिएको १२१ केजी गाँजाका मुख्य योजनाकार सिराहा बाट पक्राउ

उदयपुरमा समातिएको १२१ केजी गाँजाका मुख्य योजनाकार सिराहा बाट पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन ३ उदयपुरमा केहि समय अघि पक्राउ गरिएको १२१ केजी गाँजाका प्रमुख योजनाकारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सिराहाको लाहान बाट पक्राउ गरेको छ । अनुसन्धानको घेरामा रहेको गाँजा ओसार पसारका मुख्य योजनाकार  सिराहको नन्कारकठ्ठी गाउँपालिका वडा नम्बर २ का  ‘बिल्टु’ भनिने राम अवतारलाई प्रहरीले पक्राउ परेका हो । केहिदिन पहिल्य मात्रै उदयपुरको कटारीबाट ठुलो परिमाणमा १२१ केजी गाँजा सहित ताप्लीको एक जना पक्राउ परेका थिए । ताप्ली गाउँपालिका ३ घर भइ सिराहा धनगढीमाई नगरपालिका १० जिरोमाईल बस्ने ४१ बर्षिय सन्त बहादुर मगरलाई बुलेरो सहित प्रहरीले पहिल्यै पक्राउ गरिसकेको छ । स १ च ८०४ नं को बेलेरोमा अदुवाको बोरा भित्र लुकाएर ल्याएको गाँजा सद्धिचरण राजमार्ग बेतेनीबाट कटारी तर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका थिए । प्रहरीले गाँजा, बोलेरो र बोलेरो साहु मगरलाई पक्राउ गरी अनुसन्धा...
झापाको एक पुरुष परे सामूहिक करणीमा, अस्पतालमा उपचार हुँदै

झापाको एक पुरुष परे सामूहिक करणीमा, अस्पतालमा उपचार हुँदै

समाचार
पूर्णपुष्टि,फागुन ३ विश्वका अन्य मुलुकमा यस्तो घटना घटेतापनि नेपालमा भने यस्ता घटना भएको समाचार विरलै आउने गरेका छन् । शनिबार झापाको कनकाई–७ का ३० वर्षीय एक पुरुष करणीमा परेका छन् । उनी सामूहिक करणीमा परेको बताइएको छ । उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा दुई पुरुष नै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाको कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुष संगग्न भएर एक पुरुष माथि यस्तो घटना गराएका हुन् । उक्त घटनामा संगग्न रहेका कनकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टुडुलाई प्रहरीले नियन्त्रमा लिएको छ । उनीहरुले एक पुरुषलाई खोला किनारमा लगी करणी गरेको प्रहरीले जनाएको छ । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनामा पर्ने पुरुषको परिचय गो...
कुवेतमा काम लगाउने भनी झुक्याएर श्रीलंका लगि बेचबिखन

कुवेतमा काम लगाउने भनी झुक्याएर श्रीलंका लगि बेचबिखन

समाचार
पूर्णपुष्टि,फागुन ३ कुवेदमा काम लगाइदिने भनि दलालको एक समुहले झुक्याएर भारतबाट मलेसिया हुँदै श्रीलंका लगी एक महिलाललई बेचबिखन गरेको पाइएको छ । पीडित महिलाले १० महिनाको जेल जीवन बिताएपछि नेपाल फर्किएर उजुरी दिएपछि यसरी मानव बेचबिखनको घटना बाहिरिएको हो । महिलालाई कुवेतमा घरायसी काममा लगाइदिने र त्यबाट तलब पाउने लोभ देखाएर कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलंका लगी मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरीले जनाएको छ ।  बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदी पक्राउ परेका हुन् । ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । गिरोहले पीडितको राहदानीसमेत आफ्नै खर्चमा बन...
प्रतिगमन बिरुद्ध उदयपुरमा कांग्रेसको बिरोध प्रदर्शन

प्रतिगमन बिरुद्ध उदयपुरमा कांग्रेसको बिरोध प्रदर्शन

समाचार
पूर्णपुष्टि, फागुन ३ सरकारको प्रतिगमन कदम बिरुद्ध गाईघाटमा कांग्रेसले बिरोध प्रदर्शन गरेको छ । सोमावर देशव्यापी रुपमा भईरहेको प्रदर्शनको अवसर पारी उदयपरमा पनि बिरोध गरेको हो । जिल्लाको बिभिन्न ठाउँबाट उपस्थित कांग्रेस नेता तथा कार्यकर्ताहरुले पिपलचोकमा कोणसभा गरी संसद विघटनको चर्को बिरोध गरेको छ । सुखि नेपाली समृद्ध नेपालको नारा लगाउने सरकारले जनताको जन चाहाना विपरित काम गर्न लागलेको भन्दै यस्को विरुद्धमा आम नेपाली जनता र नेपाली कांग्रेस लागेको बताए । नेपाली कांग्रेस उदयपुरको सभापति विदुर बस्नेतको सभापतित्व पिपलचोकमा कोणभा भएको छ भने कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरीले सम्बोधन गर्ने भएको छ ।  ...