Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

सुकेटार विमानस्थलको नाम बदल्ने बिषयमा चर्को बिरोध, नाम नबदल्न फुङलिङ नगरपालिकाको माग

सुकेटार विमानस्थलको नाम बदल्ने बिषयमा चर्को बिरोध, नाम नबदल्न फुङलिङ नगरपालिकाको माग

समाचार
पूर्णपुष्टि, जेष्ठ १७ ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलको नाम बदल्ने बिषयलाई लिएर अहिले चौतर्फि बिरोध भएको छ । सुकेटार विमास्थललाई स्वर्गीय नेता रविन्द्र अधिकारीको नाम जोडेर नामाकरण गर्ने बिषयमा यसबारे बिभिन्न टिका टिप्पणी भईरहेको हो । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गर्ने क्रममा सुकेटार विमानस्थललाई स्वर्गीय नेता रवीन्द्र अधिकारीको नामबाट नामकरण गरिएको बताएपछि जिल्लामा विरोध भइरहेको छ । यसै शिलशिलामा ताप्लेजुङको फुङलिङ नगरपालिकाले सुकेटार विमानस्थलको नाम नबदल्न सरकार सँग माग गरेको छ । सोमबार बिहान बसेको ७०औं कार्यपालिका बैठकले विमानस्थलको नाम सुकेटार नै राख्नुपर्ने निर्णय गरेको ८ नम्बर वडाध्यक्ष पदमसुन्दर पालुङवाले बताए । डीपीआरसमेत भएको फुङलिङ–१० र ११ को गोरुजुरेमा निर्माणाधीन रवीन्द्र स्मृति पार्कलाई पूर्णता दिन पनि नगरपालिकाले आग्रह गरेको छ । पहिलो वर्ष फुङल...
एम्बुलेन्स दुर्घटनामा एकको ज्यान गयो, दुई घाईते

एम्बुलेन्स दुर्घटनामा एकको ज्यान गयो, दुई घाईते

समाचार
पूर्णपुष्टि, जेष्ठ १७ पाँचथरमा एम्बुलेन्स दुर्घटनाबाट एकजनाको ज्यान गएको छ भने दुईजना घाईते भएका छन् । याङवरक गाउँपालिका–२ बस्ने ५० वर्षीया ममता राईको ज्यान गएको हो । उक्त दुर्घटनामा सोही स्थानका १९ वर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा–३ का ५५ वर्षीय डोड कुमार राई घाईते भएका छन् । आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा ममता राई, हेमन सुब्बा र डोड कुमार राई घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो । घाईते मध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे ज्यान गएको हो । अन्य घाईतेहरुको अबस्था सामान्य रहेको छ । एम्बुलेन्स चालक पाँचथर हिलिहाङ–२ सिहापुर का २८ वर्षीय बिरेन्द्र धिताल जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्...
रक्सी चोरेको आरोपमा लाहानमा कार्यरत प्रहरी सहायक निरिक्षक सहित तिन जना निलम्वीत

रक्सी चोरेको आरोपमा लाहानमा कार्यरत प्रहरी सहायक निरिक्षक सहित तिन जना निलम्वीत

समाचार
पूर्णपुष्टि, जेष्ठ १७ लाहानमा कार्यरत तिन प्रहरी रक्सी चोरेको आरोपमा निलम्वीत हुनु परेको छ । प्रहरी सहायक निरिक्षक सहित तिन जना प्रहरी निलम्वित भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालीग्राम शर्माले जानकारी दिए । निलम्वीत हुनेहरुमा प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा रहेका छन् । जेठ ९ गते लहान नगरपालिका–२३ गढिया चोकमा रहेको एसके मदिरा होटलमा तीनै जनाले रक्सी चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालीग्राम शर्माले जानकारी दिए । निषेधाज्ञाका बेला भइरहेको होटेलमा होहल्ला शान्त पार्न भन्दै उनीहरुलाई खटाइएको थियो । उनीहरु पुगेपछि होटेल सञ्चालक भागेका थिए । तीनै जनाले होटेलबाट विभिन्न प्रकारका रक्सी लिएर निस्केको भिडियो सामाजिक सञ्जाल...
औषधी कालोबजारी गर्ने मेडिकल स्टोर सञ्चालक पक्राउ

औषधी कालोबजारी गर्ने मेडिकल स्टोर सञ्चालक पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ १७ मोरङमा औषधी कालोबजारी गर्ने एक मेडिकल स्टोर सञ्चालक पक्राउ परेको छ । विराटनगर–१५ रानी स्थित जनता मेडिकल स्टोर सञ्चालन गरी सोही स्थान बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई पक्राउ परेको हो । आईतबार दिउसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधीहरु, मुटु सम्बन्धीका औषधीहरु, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरु र सेनीटाईजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरु बरामद गरेको हो । उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
झापामा मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गयो

झापामा मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ १७ झापामा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका–९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा दुर्घटना हुँदा सोही नगरपालिका–६ का ४० वर्षीय जीवन कुमार दर्जीको ज्यान गएको हो । आईतबार बेलुका साढे ७ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर खाई दुर्घट्ना हुँदा दर्जी गम्भिर घाईने भएका थिए । घाईते दर्जीको विएन्ड सी अस्पताल बिर्तामोडमा उपचाको क्रममा बेलुका सँवा ८ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
१६५ केजी गाँजासहित एकजना पक्राउ

१६५ केजी गाँजासहित एकजना पक्राउ

समाचार
पूूर्णपुष्टि, जेष्ठ १७ सुनसरीमा १ सय ६५ केजी गाँजासहित एकजना पक्राउ परेको छ । कोशी गाउँपालिका–८ भाण्टाबारी स्थित पुर्ब–पश्चिम राजमार्गबाट सोही स्थानका ४० वर्षीय गणेश यादव गाँजासहित पक्राउ परेको हो । आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका यादव माथि लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
विस्तृत : काेराेना खबर अपडेट, जेठ १६, २०७८

विस्तृत : काेराेना खबर अपडेट, जेठ १६, २०७८

समाचार, स्वास्थ्य
https://youtu.be/8sNpbDueWoA विस्तृत खबर... १. कोरोना महामरीकाो यतिबेला उदयपुरमा अक्सिजन प्लान्ट निर्माण हुने कुराले खुसी तुल्याएको छ । जिल्लाको बेलका नगरपालिकामा ५० दिनभित्रमै अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । पालिकाको परिषरमै निर्माण गर्ने गरी काम थालिएको छ । २ उदयपुरमा कोरोना संक्रमितको संख्या १ हजार १८२  पुगेको छ । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या ७६ जना थपिएको हो । २०३ जनाको कोरोना परिक्षण हुदा ३२ महिला र ४४ पुरुष पोजेटिभ देखिएको हो । उनीहरु सबैको एन्टिजेन किटबाट परिक्षण भएको हो । पछिल्लो समय बेलका, कटारी र चौदण्डीमा बढी संक्रमित थपिएको हो । बेलकामा २७, कटारीमा २१, चौदण्डीगढीमा १८ जना थपिएका हुन् । त्यस्तै त्रियुगामा ६ र रौतामाईमा ४ जना थपिएका हुन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ९१६ रहेको छ । सक्रिय संक्रमित सबैभन्दा बढि त्रियुगामा ४४२ जना रहेका छ...
१६ नं वडामा आज १३ जना संक्रमित

१६ नं वडामा आज १३ जना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १६ त्रियुगा नगरपालिका भित्रका वडाहरु मध्यकै निकै ठुलो संक्रमित फेला परेको  वडा नं १६ मा आज फेरी थप १३ जनामा कोरोना पुष्टि भएको छ । वडाअध्यक्ष मान वाहादुर राईले वडामा पुरुष ७ र महिला ६ गरी थप १३ जनामा कोरोना संक्रमण देखिएको जनाउनुभयो । अध्यक्ष राईका अनुसार एन्टिजेन बिधिबाट ५५ जनाको परिक्षणमा १३ जनालाई संक्रमण देखिएको हो । जनताहरुको स्वास्थ्य सुरक्षाको सेवामा लाग्दा लाग्दै अध्यक्ष राई आफै पनि कोरोना बाट ग्रसित हुनुहुन्छ । यस्तो अवस्थामा पनि जनताहरुलाई सुरक्षित राख्ने समयलाई महसुस गर्दै वडावासीहरुलाई परिक्षणको मात्र बढाएर कोरोना चेक गराईरहेको अध्यक्ष राईले बताउनुभयो । राईले आज बेल्दोभान र जाँतेमा परिक्षण गराइएमा जाँतेमा १० जना र बेल्दोभानमा ३ जना संक्रमित फेला परेको बताउनुभायो । अध्यक्ष राई अहिले आफै पनि होम आईसोलेसनमा बसिरहनु भएको छ ।  ...
बजेट चित्त बुझ्दो रहेपनि कार्यन्वयनमा आशंका छ ः  उपाध्यक्ष रसाईली

बजेट चित्त बुझ्दो रहेपनि कार्यन्वयनमा आशंका छ ः उपाध्यक्ष रसाईली

समाचार
पूर्णपुष्टि, जेष्ठ १६ त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष तथा व्यापारी रमेश रसाईलीले यो आर्थिक बर्षको बजेट सरकारले सबै क्षेत्रलाई समेटेको बताउनु भएको छ । रसाईलीले बजेट उद्योग व्यवसायी सँगै अन्य क्षेत्रहरुमा चित्तबुझ्दो रहेपनि यसको कार्यान्वयन र सदुपयोमा भने आशंका रहेको बताउनुभयो । बिभिन्न समस्याका बिच आएको बजेट कार्यन्वयनमा उत्ति सहज नहुने उहाँले बताउनुभयो । बिगतमा निति अनुरुप सबैको सहमतिमा आएको बजेटमै पनि कार्यान्वयन गराउन निकै चर्को पर्ने यो बर्ष बजेट बिभिन्न चुनौती र असन्तुष्टमा आएकाले कार्यन्वयन पक्ष निकै फितलो हुने संका रहेको रसाईलीको भनाई छ । उहाँले आफु एक व्यपारी भएको नाताले बजेट काहाँ कसरी कुन माध्यम बाट आएको भन्ने कुरामा भन्दा पनि  बजेटले कसलाई कसरी कुन क्षेत्रमा समेटेको छ भन्ने कुरामा आफुहरुको चासो रहेको भन्दै जस्तो सुकै हिसावले बजेट आएको भएपनि चित्त बुझ्दो रहे...
यो बजेट ऋण लिएर घिउ खानु जस्तै हो ः नेकपा एमाले अध्यक्ष राउत

यो बजेट ऋण लिएर घिउ खानु जस्तै हो ः नेकपा एमाले अध्यक्ष राउत

समाचार
पूर्णपुष्टि, जेष्ठ १६ नेकपा एमाले उदयपुरका अध्यक्ष ईश्वरमणी राउतले सरकारले अर्थतन्त्रलाई नै धराप पार्ने गरी ऋण काडेर बजेट ल्याएको बताउनुभयो । राउतले मुलुकमा राजश्व बृद्धि हुन नसकिरहेको बेला ऋण भने ठुलो मात्रामा बृद्धि भईरहेको बताउनुभयो । उहाँले ३ बर्ष यता १० खर्ब मात्रै संकलित राजश्व बाहेकको अन्य बजेट ऋणको रुपमा आएको बताउनुभयो । देशको अर्थतन्त्रलाई नै धरापमा पारी चर्को ऋणमा बजेट ल्याउनु भनेको नेपाली जनताहरुको भविष्यमा सरकारले खेलबाँड गर्नु हो, राउतले भन्नुभयो । नेपाली जनताहरु ऋण देखि डराउँदा डराउँदै पनि सरकारले ठुलो मात्रमा अर्थतन्त्रमा भुकम्प आउने हिसावले ऋण बोक्न खोजेको र यसको भागेदार नेपाली जनताहरु नै रहेकोे राउतले बताउनुभयो । अध्यक्ष राउतले पछिल्लो समय यसै बजेटमा सरकारले बढाएको बृद्ध भत्ताले चुनावको सस्तो लोकप्रियतालाई ध्यानमा राखेकोे बताउनुभयो । यसले बाजे बजुलाई १ हजार थपे...