उदयपुर संक्रमित १२४३, देशमा ५६१३०२ र विश्वमा १७१०३९७१२
https://youtu.be/lkSu2uzkhc0
खबर विस्तृतमा...
१
उदयपुरमा कोरोना संक्रमितको संख्या १ हजार २४३ पुगेको छ । जसमा ५४८ महिला र ६९५ जना पुरुष रहेका छन् । संक्रमणके हिसावले आठ पालिकाहरु मध्ये सबैभन्दा बढि त्रियुगामा छ । त्यसपछि चौदण्डीगढीमा रहेका छन् । त्रियुगामा ५९६, चौदण्डीगढीमा १८२, बेलकामा १४७ र कटारीमा १३३ रहको छन् । त्यसैगरी गाउँपालिकाहरुतर्फ राँैतमाईमा ८१, लिम्चुङबुङमा ६०, उदयपुरगढीमा ३८ र ताप्लीमा ६ जना रहेका छन् । संक्रमित थपिएसंगै निको हुनेको संख्या पनि बढिरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पछिल्लो २४ घण्टामा ६० जना संक्रमित थपिएका छन् । १४७ जनाको एन्टिजेन परिक्षण गरिदा २६ महिला र ३४ पुरुष संक्रमित पुष्टि भएको हो । जिल्लामा निको हुनेको संख्या २३७ पुगेको छ । पछिल्लो समय २ जना निको हुनेको संख्या थपिएको हो । जिल्लामा सक्रिय संक्रमितको संख्या ९७१ रहेको छ । जसमा ४...









