Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

२०७८/ ०७९ काे बजेट पूर्णपाठ

२०७८/ ०७९ काे बजेट पूर्णपाठ

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ १५ ।  सरकारले आगामी आर्थिक वर्ष २०७८/ ०७९ का लागि लागि बजेट सार्वजनिक गरेकाे छ ।  बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ सार्वजनिक भएकाे छ । आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभयाे । हेर्नुहाेस् बजेटकाे पूर्णपाठ पढ्न याे लिंक क्लिक गर्नुहाेला  : Budget Speech (Final)  ...
नेपाल पत्रकार महासंघले जारी गरेको कोरोना कोभिड १९ को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु

नेपाल पत्रकार महासंघले जारी गरेको कोरोना कोभिड १९ को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु

समाचार, स्वास्थ्य
पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं । कोरोना कोभिड १९  को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु–  – Covid-19 भन्नाले Co = Corona, Vi = Virus, D = Disease र 19 भन्नाले २०१९ मा उत्पन्न भाइरस हो । यसको नामाकरण गर्दा नै कसैमाथि लाञ्छना नलाग्ने गरी गरिएको हो । कोरोनाको दोस्रो लहर पहिलोभन्दा जोखिपूर्ण हुदै गएको छ । त्यसैले यस भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग मात्र जोडेर लेख्ने, बोल्ने, देखाउने नगरौं । –आममानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्य तथ्य सूचना सम्प्रेषण गर्दा उनीहरुको बुझाई सुध्रिने र त्रास कम हुने वातावरण बन्छ । आधा अधुरो जानकारीले त्रास र संक्रमितप्रति विभेद बढाउने काम मात्र गर्छ । त्यसैले आधिकारिक स्रोत र विषयविज्ञहरुबाट मात्र सूचना लिऔं । सामाजिक सञ्जालमार्फत् पनि य...
काेराेना खबर अपडेट – उदयपुर | १५ जेठ, २०७८

काेराेना खबर अपडेट – उदयपुर | १५ जेठ, २०७८

समाचार, स्वास्थ्य
https://youtu.be/a-qCWIAgzeo खबर विस्तृत... १. संघीय लोकतान्त्रिक गणतन्त्र दिवस यो पटक कोरोना महामारीकाबीच पर्न गएको छ । आज १४ औं गणतन्त्र दिवस हो । राजतन्त्रको पञ्जाभित्रबाट मुक्त भएको एउटा युग पार गरेको दिन हो आज । नागरिकहरुले सार्बभौमशत्ता प्राप्त गरेका दिनको हिसावले यो दिवस महत्वपूर्ण छ । कोरोना महामारीका कारण तामझामका साथ मनाउन नमिले पनि सबैले आ आफ्नाे ठाउँबाट शुभकामना र सुभेच्छा प्रकट गरेका छन् । (संघीय संविधान सभा सांसद सुरेशकुमार राइसंग प्रत्यक्ष संवाद...) २ उदयपुरमा सक्रिय संक्रमित लगातार थपिदै आउने क्रममा आज भने केही घटेको छ । पछिल्लो २४ घण्टामा ४ जना मात्र संक्रमित थपियो भने १३ जना निको भएका छन् । चारै जना संक्रमित त्रियुगा नगरपालिकाका हुन् । ३२ जनाको एन्टिजेन परिक्षणमा २ पुरुष र २ महिला संक्रमित भेटिएको हो । जिल्लामा आजसम्म ८५४ जना सक्रिय संक्रमित रहेका ...
कोरोना संक्रमितहरुलाई निशुल्क आयुर्वेद औषधी वितरण

कोरोना संक्रमितहरुलाई निशुल्क आयुर्वेद औषधी वितरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १५ उदयपुरमा रहेको बिभिन्न कोभिड हस्पिटलको बिरामीहरुलाई नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरले निशुल्क आत्मावल बढाउने रोगप्रतिरोधात्मक क्षमाता बृद्धिको औषधी वितरण गरेको छ । जिल्लामा रहेको चौदण्डीगढी स्थित उदयपुर कोभिड हस्पिटल र गाईघाटमा रहेको मदन भण्डारी आँखा हस्पिटलका बिरामीहरुलाई औषधी बितरण गरिएको संघको अध्यक्ष ओमराज लिम्वुले बताउनुभयो । विश्वमाहामारी कोरोनाले ग्रसित बिरामीहरुको रोगप्रतिरोधात्मक बढाउने औषधी निशुल्क रुपमा वितरण गरेको अध्यक्ष लिम्वुले बताउनुभयो । संघले ५० हजार बराबरको निशुल्क आयुर्वेद स्वास्थ्य औषधी बिरामीहरुलाई बितरण गरेको छ । संघले गाईघाट र चौदण्डीमा ५/५ किसिमको औषधी बितरण गरेको छ । दुवै हस्पिटललाई बराबरी औधषी अश्वागन्धा चुर्ण २४ पिस, तुलसी चिया १२ पिस, क्रिकटु चुर्ण १२ पिस, गिलोय इमुनो १० पिस, र सितापलादि चुर्ण १२ पिस गरी ५ किसिमको औषधी ...
पर्यटनको बजेट बढ्यो, २७ अर्ब ४७ करोड बिनियोज

पर्यटनको बजेट बढ्यो, २७ अर्ब ४७ करोड बिनियोज

समाचार
पूर्णपुष्टि, जेष्ठ १५ आगामि पर्यटन योजनाको लागि सरकारले आर्थिक बर्ष २०७८÷७९ को बजेट पर्यटन क्षेत्रको लागि २७ अर्ब ४७ करोड बिनिनियोज गरेको छ । गत आर्थिक बर्षको तुलनामा १ अर्ब ३५ करोडले यो बजेट बढेको छ । चालु आवमा पर्यटन मन्त्रालयका लागि सरकारले २६ अर्ब १२ करोड  रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट १ अर्ब ३५ करोड रुपैयाँले बढेको अर्थमन्त्री बिष्णु पौडेलले बताए । पर्यटन क्षेत्रअन्तर्गत आगामी वर्ष सरकारले ग्रेट हिमालयन ट्रेलको गुरुयोजना पूरा गर्ने बताएको छ । काठमाडौं आसपास हाइकिङ ट्रेल र पदयात्रा मार्ग बनाउने घोषणा बजेटले गरेको छ ।  ...
कोरोना खोपका लागि २६ अर्ब ७५ करोड, कोरोना उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड

कोरोना खोपका लागि २६ अर्ब ७५ करोड, कोरोना उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड

आर्थिक, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १५ नेपाल सरकारले कोरोना भाईरसको खोपका लागि २६ अर्ब ७५ करोड बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलका अनुसार आगामी आबको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ । सरकारले बिभिन्न शिर्षकमा काकेरोना रोकथामको लागि बजेट छुट्याएको छ । औषधि खरिदका लागि ५ अर्ब ६० करोड, राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शय्याको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड, स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड, स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो, स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन ७ अर्ब ५० करोड रकम छुट्याएको छ ।  ...
भ्रमणका लागि नेपाल आउने बिदेशीलाई १ महिनको लागि निशुल्क भिसा

भ्रमणका लागि नेपाल आउने बिदेशीलाई १ महिनको लागि निशुल्क भिसा

पर्यटन, समाचार
पूर्णपुष्टि, जेष्ठ १५ नेपालमा भ्रमण गर्न आउने विदेशीहरुका लागि नेपाल सरकारले एक महिना सम्मका लागि निशुल्क प्रवेशाज्ञा भिसाको व्यवस्था गर्ने जनाएको छ । शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निःशुल्क उपलब्ध गराइने बताए । र्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको उत्थानका लागि निजामती कर्मचारीलाई १० दिनको तलब बराबरको पर्यटन कागज दिइने पनि मन्त्री पौडेलले जानकारी दिए ।  ...
बृद्ध भत्ता पनि बढाईयो

बृद्ध भत्ता पनि बढाईयो

समाचार
पूर्णपुष्टि, जेष्ठ १५  सरकारले आर्थिक बर्ष २०७८÷७९ को बजेट बाट बृद्ध भत्ता पनि बढाएको छ । सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले जानकारी दिए । यो वर्ष ६७ अर्ब बजेट भएको सामाजिक सुरक्षाका लागि १ खर्ब बजेट विनियोजन गरिएको छ । पहिलो वर्ष नै यो शिर्षकमा ३३ अर्ब दायित्व थप भएको छ । आज बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भत्ता बढाइएको घोषणा गरे । सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट ४ हजार पु¥याएको छ । १० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन् । जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ । हरेक समूहअनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ ।  ...
कोभिड उपचारमा चार अर्ब बिनियोजन, स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ताको व्यवस्था

कोभिड उपचारमा चार अर्ब बिनियोजन, स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ताको व्यवस्था

आर्थिक, समाचार
पूर्णपुष्टि, जेष्ठ १५ सरकारले २०७८/०७९ को बजेट बाट कोभिड (१९) उपचारको लागि चार अर्ब बजेट छुट्याएको छ । निशुल्क कोभिड उपचारमा नागरिकहरुलाई पहुच पराउने हिसावले बजेटको बिनियोजन गरिएको हो । आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोभिड उपचारका लागि आवश्यक टेष्ट किट आयात तथा उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको बताए । उनले अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीमा कर तथा भन्सार छुट गरेको बताएका छन्। त्यस्तै खोप आयातका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको बताए । उनले स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि कोभिड –१९ महामारी रहेसम्म निरन्तरता दिने बताएका छन्। यस्तै सेवा निवृत्त इन्टरसिपपमा रहेका चिकित्सक तथा नर्सलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको बताए ।  ...
जसपामा स्पष्टिकरणको जुहारी ः उपेन्द्र लाई पनि महन्थको २४ घण्टे अल्टिमेट पत्र

जसपामा स्पष्टिकरणको जुहारी ः उपेन्द्र लाई पनि महन्थको २४ घण्टे अल्टिमेट पत्र

समाचार
पूर्णपुष्टि, जेष्ठ १५ जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले पनि अध्यक्ष उपेन्द्र यादवलाई अर्को २४ घण्टे स्पष्टिकरणको अल्टिमेट पत्र पठाएको छ । ठाकुरले तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्पष्टीकरण पठाउन ताकेता गरेका हुन् । उनले २४ घण्टे अल्टिमेटमसहित पुनः स्पष्टीकरण पत्र पठाउँदै सो अवधिमा जवाफ प्राप्त नभए पार्टीबाट निष्काशन समेतको कारबाही हुन सक्ने चेतावनी दिएका छन् । ठाकुरले पत्र प्राप्त गरेको म्याद भित्रै चित्तबुझ्दो जवाफ सहित उपस्थित नभए पार्टीबाट निश्कासनको कार्वाही गर्न बाध्य हुने चेतावनी दिएका छन् । पत्रमा भनिएको छ, पार्टीको विद्यान र दफा बाहिर गएर काम गरेको र बाराम्बार मौका दिएको बताउँदै दोस्रो पटकको स्पष्टीकरण पनि चित्त नबुझेको खण्डमा पार्टीको बिद्यान बमोजिम निश्कासन गर्नु पर्ने बाध्यता हुने जनाएको छ । यसअघि उपेन्द्र यादवले पनि ठाकुर...