Monday, September 28News That Matters

Month: ३ हप्ता अगाडि

बाढीपीडितका लागि वाईसीएलको होल्डिङ सेन्टरलाई द. कोरिया लगायत विभिन्न देशका नेपाली युवाहरूबाट ४ लाख ८३ हजारको राहत सामग्री सहयोग

बाढीपीडितका लागि वाईसीएलको होल्डिङ सेन्टरलाई द. कोरिया लगायत विभिन्न देशका नेपाली युवाहरूबाट ४ लाख ८३ हजारको राहत सामग्री सहयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्वाददाता उदयपुर, भदौ २२ । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नागरिकका लागि वाईसीएल नेपालले सञ्चालन गरेको होल्डिङ सेन्टर तथा सामूहिक मेसलाई ४ लाख ८३ हजार ३ सय ७२ रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको छ । बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा देश–विदेशमा रहेका नेपाली तथा डिजिटल प्लेटफर्म टिकटकमार्फत जोडिएका सहयोगीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी वाईसीएलसँग समन्वय गरेर राहत सामग्री उपलब्ध गराएको किराती राष्ट्रिय मुक्तिमोर्चा का केन्द्रीय सदस्य सुरज किरातीले जानकारी दिनुभयो । सहयोगमा दाल, चामल, नुन, तेल, ग्यास, लत्ताकपडा लगायत होल्डिङ सेन्टरमा आवश्यक सामग्री रहेको राईले बताउनुभयो । आर्थिक चन्दा लगायत सरकारको एकद्वार प्रणालीद्वारा सहयोग पठाइएको भएपनि पीडितसम्म तत्काल पुर्‍याउनका लाग जिन्सी सहयोग गरिएको बताइएक...
त्रियुगाकाे माेहनपुरमा स्थानीय सरकार र नागरिक समाजबीच विकासबारे अन्तरकृया

त्रियुगाकाे माेहनपुरमा स्थानीय सरकार र नागरिक समाजबीच विकासबारे अन्तरकृया

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता उदयपुर, भदौ २२ गते । समाज रूपान्तरणका लागि स्थानीय सरकार र नागरिक समाजबीच समन्वय तथा सहकार्य आवश्यक रहेको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले बताउनुभएको छ । ‘समाज रूपान्तरणका लागि नागरिक समाज’ भन्ने मूल नाराका साथ त्रियुगा नागरिक सरोकार समिति, मोहनपुरको आयोजनामा हिजो सम्पन्न ‘विकास निर्माणमा स्थानीय सरकार र नागरिक समाजको भूमिका’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा मेयर बस्नेतले उक्त कुरा बताउनु भएको हो । कार्यक्रम त्रियुगा नगरपालिका–६ मोहनपुर चोकमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगर प्रमुख बस्नेतले विकास निर्माणका काममा स्थानीय सरकार र नागरिक समाजबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितमा काम गर्न सके मात्रै समाज रूपान्तरण सम्भव हुने उहाँको भनाइ थियो । मोहनपुर क्षेत्रको समग्र विकास...
विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी सचेतना

विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी सचेतना

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/भदौ १७ गते । Habitat for Humanity Nepal सहारा नेपालको सहकायर्मा Homes नेपालको परियोजना अन्तर्गत विद्यार्थीहरुलाई बित्तीय साक्षरता र सुरक्षित आवास सम्बन्धि एक दिने सचेतना मुलक तालिम दिईएको छ । मंगलबार त्रियुगा मावि विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता, डिजिटल वित्तीय सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी, सुरक्षित आवास तथा जोखिम व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा युवाहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता तथा सकारात्मक सोच विकास गर्ने भन्दै 3 zero club  अगिद समेत गठन गरिएको छ । HOMEs Nepal परियोजनाका व्यवस्थापक किशन गौतमले परियोजनाको परिचय सँगै वित्तीय साक्षरताले समुदायमा महत्वपूर्ण भुमिका खेल्ने र योगदान पु¥याउने बताउनुभयो । यस्ता कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्...