कटारी ट्राफिक प्रहरीको सक्रियता: ३ दिन अघि हराएको मोटर साईकल फेलापारी धनीलाई बुझायो
[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]
पूर्णपुष्टि, माघ २४ ।
ट्राफिक प्रहरी पोस्ट कटारीले हराएको एउटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
कटारी ट्राफिकको सक्रियतामा प्रदेश २-०१-० ०१ प ४२५४ नम्बरको मोटर साईकल हराएको फेला पारी सवारीधनी लाई जिम्मा लगाएको छ । मोटरसाईकल हराएर पछि सवारी धनीले सूचना दिए सँगै कटारी ट्राफिकले तत्काल सवारी खोजी कार्य सुरु गरेको थियो। ३ दिन अघि हराएको मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको ट्राफिक प्रहरी पोस्ट कटारीका इन्चार्ज मनोज श्रेष्ठले बताए।
कटारी नगर पालिका -२ गराँस स्थित सवारी धनी रोशन थापा मगरको घर बाटनै हराएको मोट...









