गाईघाट बरुवा बसपार्क छेउको पोखरीमा डुवेर ७ बर्षिय बालकको मृत्यु
पूर्णपुष्टि, ११ भदौ ।
गाईघाटमा स्थित बरुवा वसपार्कमा रहेको पोखरीमा डुवेर ७ बर्षिय बाललको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ११ पिजिचोक बस्ने रबिन राईको ७ बर्षिय छोरा रिचेश राईको पोखरीमा डुवेर मृत्यु भएको हो । मंगलबार विहान साथिहरु सित पौडि खेल्न गएको अवस्थामा रिचेशको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार रितेश सहित अन्य दुई जना पनि सँगै खेल्न गएका थिए । तर उनिहरु भने निस्कीएका थिए । रिचेश प्याराडाईज बोर्डिङ कक्षा १ मा अध्यान गर्थे । उनको दिदिपनि सोही विद्यालयमा सँगै अध्यान गर्दै आएको प्रिन्सिपल बाबुराम आचार्यले जनाए ।...









