नेपाली राष्ट्रिय महिला टिमको लागि राम्रो मैका
पुर्णपुष्टि , फागुन १४
नेपाली राष्ट्रिय महिला फुटबल टिमका नवनियुक्क्त प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिम एफसी वुमेन्स एसियन कप २०२३ को लागि राम्रो मैका रहेको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बिहिबार राष्ट्रिय महिला टिमको प्रशिक्षण गर्नलाई अस्ट्रेलियन नागरिक फिलिप्सलाई नियुक्त गरेको हो । फिलिप्स र एन्फाबिच कुराकानिमा नेपालीे महिला टिमले भारतमा हुने सन् २०२३ महिला एसियन कप खेल्ने राम्रो मैका रहेको फिलिप्सले बताउनुभयो ।
उहाँले भन्नभयो, “यो मैकालाई हामिले गुमाउन नहुने र विकासको लागि यो अवसर एकदमै राम्रो हुने उनको भनाई रहेको छ ।”
एसियन कप छनोटका लागि आगामि महिनाको २३ देखी २५ सेपटेम्बरमा गर्ने छ। आगामि बर्ष भारतमा हुने एसियन कपमा ८ टिमलाई टनोट गर्ने भएको छ ।
लिगमा खेलेका राम्रा खेलाडिहरुलाई अभ्यासमा समावेस गर्ने र उनिहरुलाई फरक तरिकाबाट अभ्यास गराउने, खेलडिको प्रति...








