Tuesday, August 18News That Matters

स्वास्थ्य

काेराेना खबर अपडेट : बिस्तृत खबर | जेठ ३, २०७८ – Purnaputi Khabar

काेराेना खबर अपडेट : बिस्तृत खबर | जेठ ३, २०७८ – Purnaputi Khabar

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ । उदयपुरमा कोरोना संक्रमण तिब्ररुपमा बढेको छ । जिल्लामा संक्रमितको संख्याले चारसय नाघेको छ । पछिल्लो २४ घण्टामा ४९ जना थपिएका छन् । यो जिल्लामा ठूलो संख्यामा थपिएको संक्रमण हो । त्रियुगा नगरपालिकाका २७, कटारी नगरपालिकाका १३, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका ५ र ताप्ली गाउँपालिकाको १ जनामा संक्रमण पुष्टि भएको हो । १ सय १४ जनाको परिक्षण गरिदा २० महिला र २९ पुरुष गरी ४९ जना संक्रमित भेटिएका हुन् । परिक्षण एन्टिजेनबाट ५९ जना र पिसिआरबाट ५५ जनाको परिक्षण भएको जनाइएको छ । जिल्ला स्वास्थय कार्यालय उदयपुरका अनुसार ४९ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । जसमा १ सय ८७ महिला र २ सय ४७ जना पुरुष रहेका छन् । संक्रमितहरु मध्ये ३ सय ९३ जनाको होम आइसोलेशनमा उपचार भईरहको छ भने ४१ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । संक्रमित...
उदयपुरमा मृतकका संख्या १३ पुग्याे । काेराेना खबर अपडेट – उदयपुर | ३ जेठ, २०७८ | त्रियुगा नपाका मेयर बलदेव चाैधरीसंग विशेष संवाद – भिडियाेसहित

उदयपुरमा मृतकका संख्या १३ पुग्याे । काेराेना खबर अपडेट – उदयपुर | ३ जेठ, २०७८ | त्रियुगा नपाका मेयर बलदेव चाैधरीसंग विशेष संवाद – भिडियाेसहित

समाचार, स्वास्थ्य
https://youtu.be/fultpkgBmIw पूर्णपुष्टि, जेठ ३ । उदयपुरमा कोरोना संक्रमण तिब्ररुपमा बढेको छ । जिल्लामा संक्रमितको संख्याले चारसय नाघेको छ । पछिल्लो २४ घण्टामा ४९ जना थपिएका छन् । यो जिल्लामा ठूलो संख्यामा थपिएको संक्रमण हो । त्रियुगा नगरपालिकाका २७, कटारी नगरपालिकाका १३, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका ५ र ताप्ली गाउँपालिकाको १ जनामा संक्रमण पुष्टि भएको हो । १ सय १४ जनाको परिक्षण गरिदा २० महिला र २९ पुरुष गरी ४९ जना संक्रमित भेटिएका हुन् । परिक्षण एन्टिजेनबाट ५९ जना र पिसिआरबाट ५५ जनाको परिक्षण भएको जनाइएको छ । जिल्ला स्वास्थय कार्यालय उदयपुरका अनुसार ४९ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । जसमा १ सय ८७ महिला र २ सय ४७ जना पुरुष रहेका छन् । संक्रमितहरु मध्ये ३ सय ९३ जनाको होम आइसोलेशनमा उपचार भईरहको छ भने ४१ जनाको संस्थागत आइसोल...
उदयपुरमा आज थप ४९ जना  संक्रमित थपियो, ताप्लीमा पहिलो पटक संक्रमित भेटिए

उदयपुरमा आज थप ४९ जना संक्रमित थपियो, ताप्लीमा पहिलो पटक संक्रमित भेटिए

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ उदयपुरमा आज थप ४९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कुल संक्रमित संख्या ४ सय ३४ पुगेको छ । आज जिल्लाका बिभिन्न पालिकाहरु त्रियुगा, चौदण्डी, उदयपुरगढी, कटारी र ताप्लीमा संक्रमितहरु थपिएका हुन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएका मध्य २९ पुरुष र २० महिला रहेको छ । आज थपिएकाहरु त्रियुगाको २७ जना, कटारी नगरपालिकाको १४, उदयपुरगढीका ५, चौदण्डीका २ र ताप्लीका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ताप्लीमा आज पहिलो पटक संक्रमण देखिएको छ । जिल्लामा मृत्युको संख्या दिनदिनै बढिरहेको छ । शनिवार सम्म रहेको मृत्युको संख्या आज १४ पुगेको छ । हिजो ५ जना र आज २ जना गरी १४ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यता निको हुनेको संख्या २३ मै स्थितर रहँदा हिजोकै संख्यामा सिमित रहेको छ ।...
भारतले बनाएको कारोनाको औषधी रक्षामन्त्रीद्धारा सार्वजानिक

भारतले बनाएको कारोनाको औषधी रक्षामन्त्रीद्धारा सार्वजानिक

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ भारतले कोरोनाको औषधी आज सार्वजानिक गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २-डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री सिंहले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गर्दै यो औषधि कोरोना संक्रमित विरामीका लागि प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २-डीजी नामक औषधि सार्वजनिक गर्ने भएको हो । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ । यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको सम...
उदयपुरका थप एक पुरुषको कोरोना संक्रमण बाट मृत्यु

उदयपुरका थप एक पुरुषको कोरोना संक्रमण बाट मृत्यु

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ उदयपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कटारी नगरपालिका ४ का ६३ बर्षिय पुरुषको बिराटनगर स्थित नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । यो सहित जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १४ पुगको  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । आज बिहान मात्रै त्रियुगा नगरपालिका ३ की ५० बर्षिय एक महिलाको पनि धरान स्थित बिपि कोईराला प्रतिष्ठान घोपामा ज्यान गएको थियो । जिल्लामा हिजो मात्रै ५ जना संक्रमितले ज्यान गुमाएका थिए । बिहान ४ जना र बेलुका साँझ एक जना गरी ५ जनाले ज्यान गुमाएकोमा आज पनि २ जना संक्रमितले ज्यान गुमाएको छ ।...
भारतले बनाएको कोरोना औषधी आज सार्वजानिक गर्ने

भारतले बनाएको कोरोना औषधी आज सार्वजानिक गर्ने

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ भारतले आफुले तयार पारेको कोरोना औषधी आज सार्वजानिक गर्ने जनाएको छ । कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गर्दै यसको सर्वाजानिक प्रक्रिया अन्गर्तत सोमवार सार्वजानिक गर्ने भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले जनाएको छ । यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २-डीजी नामक औषधि सार्वजनिक गर्ने भएको हो । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ । यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ । भारतमा कोरोनाको दोस्...
भारतमा संक्रमितको संख्या घट्यो, मृतकको संख्या घटेन

भारतमा संक्रमितको संख्या घट्यो, मृतकको संख्या घटेन

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ भारतमा केहिदिन देखि संक्रमितको संख्या घटेको पाइएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या पछिल्लो २६ दिनयताकै कम देखिएको छ । संक्रमित घटिरहेको अवस्थामा मृतकको संख्या भने नघटेको पाइएको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४९ लाख ६५ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण २ लाख ७४ हजार ३९० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३८६ नयाँ संक्रमित थपिएका छन् । यद्यपि सो अवधिमा कोरोना संक्रमणको कारण ४ हजार १०६ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३५ लाख १६ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा भारतका अधिकांश राज्यमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ ।...
उदयपुरकी एक महिलाको कोरोनाबाट वीपी प्रतिष्ठान धरानमा ज्यान गयो

उदयपुरकी एक महिलाको कोरोनाबाट वीपी प्रतिष्ठान धरानमा ज्यान गयो

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३  उदयपुरकी एक कोरोना संक्रमित महिलाको वीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको छ । त्रियुगा नगरपालिका-३ की ५० वर्षीया महिलाको आज (सोमबार) बिहान ६ः३० बजे ज्यान गएको हो । वैशाख २७ गते उनलाई कोरोना पोजिटिभ देखिएपछि वैशाख २८ गते वीपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको ज्यान गएको अस्पतालले जनाएको छ ।...
त्रिनपा १६ मा ज्वराेका विरामी बढ्याे, परिक्षण बढाउने, वडा सिलकाे पनि तयारी

त्रिनपा १६ मा ज्वराेका विरामी बढ्याे, परिक्षण बढाउने, वडा सिलकाे पनि तयारी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ । त्रियुगा नगरपालिकाको वडा नंं. १६ का गाउँहरुमा ज्वरोका विरामी ठूलो संख्यामा रहेको खबर छ । वडाध्यक्ष मानबहादुर राईका अनुसार वडाको विभिन्न टोलबस्तीमा ज्वरो आउनेको संख्या ठूलो रहेका छन् । वडामा दुईदिन अघि परिक्षण हुदा १५ जनामा संक्रमण देखिएको थियो । विहेमा गएकाहरु अधिकांशलाई ज्वरो आएको भन्ने खबर समेत रहेको उहाँले बताउनुभयो । विरामीहरुलाई मध्येनगर गर्दै वडाले सुकौरामा परिक्षण राख्ने भएको छ । आउदो ४ गते ९ बजे सुकौरामा परिक्षण राखिएको वडाध्यक्ष राईले बताउनुभयो । वडाभर संक्रमण फैलिएको आशंका गरिएकाले वडाको नाका बेल्दोभान र सुकौरामा सिल गर्ने तयारी भएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।...
त्रिउवा संघ बरिष्ठ उपाध्यक्षकाे नतृत्वकाे टाेलीले सुरक्षा, पत्रकार क्षेत्रलाइ स्वास्थ्य सामग्री वितरण

त्रिउवा संघ बरिष्ठ उपाध्यक्षकाे नतृत्वकाे टाेलीले सुरक्षा, पत्रकार क्षेत्रलाइ स्वास्थ्य सामग्री वितरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ ।  त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रमेश रसाइली नेतृत्वको टोलीले अग्रपंतीमा कोरोना विरूद्ध लडिरहेका सुरक्षाकर्मीहरूलाइ स्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीलाइ ५ सय वटा मास्क र ११ लिटर सेनिटाइजरका दरले प्रदान गरेको छ । त्यसैगरी विभिन्न प्रहरी चौकी, अस्थाइ प्रहरी पोष्ट, ट«फिक कार्यालयहरूलाइ पनि प्रदान भएको छ । नगर प्रहरी गाइघाटलाइ मास्क ३ सय, सेनिटाइजर  ६ लिटर प्रदान भएको छ । साथै इलाका प्रहरी जलजले र लालपत्ता प्रहरी चौकीलाइ ३ सय मास्क, ७ लिटर सेनिटाइजरका दरले प्रदान भएको छ । साउने प्रहरी चौकी, चुहाडे प्रहरी चौकी, बसपार्क प्रहरी पोष्टलाइ ३ सय मास्क र २ लिटर सेनिटाइजरका दरले प्रदान भएको छ । नेपाल पत्रकार महासंघ उदयपुरलाइ ३ सय मास्क र ७ लिटर सेनिटाइजर प्रदान गरिएको छ । संकटकालिन अवस्थामा सबैले याेगदान...