Saturday, January 31News That Matters

बिचार

उदयपुरकाे एउटा चर्चा लायक प्रतिष्ठित प्रतियाेगिता ‘नारदमुनी थुलुङ स्मृती गोल्डकप’ -भिडियाे

उदयपुरकाे एउटा चर्चा लायक प्रतिष्ठित प्रतियाेगिता ‘नारदमुनी थुलुङ स्मृती गोल्डकप’ -भिडियाे

Breaking News 2, Breaking News Video, बिचार
https://youtu.be/3asAcu2g7SY पूर्णपुष्टि/उदयपुर, पुस २१ । उदयपुरको एक प्रतिष्ठित प्रतियोगिता हो नारदमुनी थुलुङ स्मृती गोल्डकप फुटबल प्रतियोगिता । यसको १० औं संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको उदयपुरको बसाहा क्लव, ११ औं संस्करणको तयारीमा जुटेको छ । आगामी माघ १५ गतेदेखि आयोजना गर्ने गोल्डकपलाई थप भब्य र विशिष्ट बनाउन तयारीमा जुटेको हो । चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ बसाहास्थित नारदमुनी थुलुङ रङ्गशालामा सञ्चालन हुदै आएको यो गोल्डपक उदयपुरमा निरन्तर र धेरै संस्करण आयोजना हुन सफल प्रतियोगिता हो । यो बसाहा मात्र हैन उदयपुर जिल्लाकै प्रतिष्ठित प्रतियोगिता हो । एतिहासिक ब्यक्तित्व, प्रजातान्त्रिक सेनानी स्व. नारदमुनी थुलुङको नाम र प्रतिष्ठासंग जोडिएको यो गोल्डकपको आप्mनै गर्बिलो इतिहास र दर्बिलो संरचना छ । नारदमुनी थुलुङ स्मृती गोल्डकप फुटबल प्रतियोगिता कसरी सुरु भयो ? १० औं संस्करणसम्म स...
त्रियुगाका दुइ छठपूजा समितिका अध्यक्षलाइ एकैठाउँमा प्रश्न – पूर्णपुष्टि सम्वाद

त्रियुगाका दुइ छठपूजा समितिका अध्यक्षलाइ एकैठाउँमा प्रश्न – पूर्णपुष्टि सम्वाद

Breaking News 2, बिचार, भिडियो
https://youtu.be/mjRKt04MQqA पूर्णपुष्टि/उदयपुर, कार्तिक ९ ।
जेनजीकाे मुद्दा सतप्रतिशत सहि छ : मेजरकुमार राई

जेनजीकाे मुद्दा सतप्रतिशत सहि छ : मेजरकुमार राई

Breaking News 2, बिचार, संसार
https://youtu.be/bfy6kT5rH6I?feature=shared पूर्णपुष्टि/उदयपुर, असाेज १३ । लिम्चुङबुङ गाउँपालिका, उदयपुरका अध्यक्ष मेजरकुमार राईसंग जेनजी आन्दाेलन सन्दर्भमा पूर्णपुष्टि संवाद ।  
सामाजिक क्रान्तिमा अबको बाटो

सामाजिक क्रान्तिमा अबको बाटो

Breaking News 2, बिचार, राजनीति
तथ्यहरुले के पुष्टि गर्दछ भने पुजिवाद मरणासन्न अवस्थाबाट गुज्रीरहेको छ र आफ्नो प्राण धान्नको लागि यसले विभिन्न तानाबाना बुनि आफ्नो लुटको साम्राज्य जोगाउन प्रयासरत छ । एनिहाउ नाफा कमाउको सिद्धान्तमा आधारित सुरुवाती औधोगिक पुँजिवाद हुँदै विश्वब्यापी रुपमा यसले विभिन्न रुप धारण गर्दै समाजवादको लोकप्रिय नाराहरुलाई चोर्दै आफ्नो प्राण धान्न उदारवादी पुजिवाद, कल्याणकारी पुजिवाद, क्रोनि पुजिवाद डाटा पुजिवाद हुँदै यो निगरानी पुँजिवादको चरणमा आईपुगेको छ फेसबुक, ट्विटर टिकटकहरु जहाँ हामी बहस गरिराखेको छौं यो पनि निगरानी पुजिवादकै अंश हो ।  राई सुरज किराँती ताप्ली-४ थुम्की उदयपुर सहकोषाध्यक्ष नेपाली जनप्रगतिशिल मञ्च दक्षीण कोरिया जब प्राचीन साम्यवाद वा कविलाई राज्यबाट मानव समाजमा परिवारको उदय हुन्छ त्यसपछि निजी वा ब्यक्तिगत भन्ने शब्द प्रधान बन्नपुग्छ र परिवार, निजी सम्पत्तिले राज्य अर्थात एउट...
शिक्षक आन्दोलन र भ्रम

शिक्षक आन्दोलन र भ्रम

Breaking News 1, Breaking News 2, बिचार, शिक्षा
तपाईं हरुलाइ लागेको होला अस्थायी, राहत, करार इत्यादि शिक्षकहरु स्थायी बनाइदे भनेर सडकमा उफ्रेका छन् । उनिहरु पढेर शिक्षक सेवा पास गर्न नसकेर आन्दोलन गर्न आएका हुन् । यस्तै भ्रममा हुनुहुन्छ हैन तपाईंहरु ? कुरोको चुरो नबुझी बोल्ने, लेख्ने नकारात्मक टिप्पणी गर्ने संस्कार हामीमा हाबी भै सकेको छ त्यसकै परिणाम स्वरुप आज शिक्षकलाई गाली गर्दै हुनुहुन्छ तपाईं । सरु पाैडेल धेरैजसो व्यक्तिले अहिलेको शिक्षक आन्दोलनलाई नकारात्मक टीका टिप्पणी गरिरहनु भएको छ । झन झाक्री जस्ता धेरै झाक्रा-झाक्रीले त रमिता देखाएको नै भन्न भ्याइसक्नु भयो । हुन त रमितै देखाएर सत्ता र सदनमा पुगेकाहरुले यसलाई रमितै देख्छन् । उहाँहरुको चक्षुले देखेको भन्न र सामाजिक संजालमा लेख्न कुनै रोकटोक लगाउन शैक्षिक बर्ग उत्रिदैन किनभने प्रत्येकलाई वाक स्वतन्त्रता छ । तर समाजमा आफ्नो प्रभुत्व जमाउन र आफुलाइ बौद्धिक वर्गमा गन्न चाहाने ...
उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको बिदा

उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको बिदा

Breaking News 1, Breaking News 2, Breaking News 3, बिचार
पूर्णपुष्टि, २३ कार्तिक । गाईघाटमा उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको विदाई गरिएको छ । शुक्रबार त्रिगायुगा नदी लगायतका विभिन्न नदिहरुमा भक्तजनहरुले उदाउँदो सुर्यलाई फलफुल, दुध, र जल चढाएर अर्घ दिईएको थियो ।  त्रियुगा नदीमा सबैभन्दा बढी भक्तजनहरूको उपस्थित रहेको थियो । ब्रतालु र भक्तालु बाहेक पनि छैठ अनुगमन गर्न त्रियुगा नदीमा हजारौं मानिसहरूको उपस्थित रहेको थियो । त्रियुगा छैठ पूजा त्रियुगा समितिका अध्यक्ष चन्दन शाहले सफलतापूर्वक छैठ पर्व सम्पन्न भएको जनाए । त्रियुगा बाहेक फारसेट खोला र बरुवा खोलाम समेत छैठको लागि भक्तालुहरूलाई ब्यबस्थापन गरिएको थियो । बिहिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छैठ सुरुवात गरिएको थियो ।...
पूर्वमन्त्री सुदन किराँतीको सुझावमा नवीन रणनीति : नेपाली मौलिकतामा आधारित समाजवादको खोजी

पूर्वमन्त्री सुदन किराँतीको सुझावमा नवीन रणनीति : नेपाली मौलिकतामा आधारित समाजवादको खोजी

Breaking News 1, बिचार, राजनीति, समाचार
देश महायात्रा, ऋतु आधारित संगठन परिचालन र स्थानीय तह केन्द्रित कार्यक्रम मार्फत जनतासँग नजिक हुने योजना उदयपुर, भदौ २४ । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री सुदन किराँतीले नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन सम्बन्धी सुझाव बैठकमा राख्नुभएके छ । पार्टीलाई जनताको नजिक लैजाने र नेपाली परिप्रेक्ष्यमा समाजवादी मोडेल विकास गर्ने महत्वाकांक्षी लक्ष्य अनुरुपकाे सुझाव उहाँकाे छ । विचार निर्माणका रणनीतिहरूस्थ देश महायात्रा : पार्टीका नेता किरातीले प्रस्तुत गरेको योजना अनुसार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डु)को नेतृत्वमा देश महायात्रा सञ्चालन गरिनुपर्ने । यस यात्राको उद्देश्य नेपाली समाजको वर्तमान अवस्था र जनजीवनलाई नजिकबाट बुझ्नु रहेको छ । "यो महायात्राले हिमाल, पहाड र मधेशको संस्कृतिलाई मिहिन ढंगले बुझ्न मद्दत गर्नेछ । हामी जनताको दैनिक जीवन, उनीहरूका समस्या ...
बिसन्चो यात्रा…

बिसन्चो यात्रा…

Breaking News 1, बिचार
जितन मुख्राछा जब मानिसको जन्म सँगै सुरुहुन्छ संसारलाई नजिकबाट नियाल्ने अनि वातावरण सँग घुलमिल हुने पहिलो पाइला । जीवनको दुख अनि सुखको खुड्किला सँग पौँठेजोरी खेल्न अनि सुरुहुन्छ परेर सिक्ने, पढेर सिक्ने सिकाइका यात्राहरु कति कुरा एक्लोपनले सिकाउँछ, कतिकुरा घरपरिवार, आफ्न्त समाज र परिवेशले सिकाउँछ । हरेक सिकाइका हरफ, बाटो अनि अर्थहरू फरक हुने गर्दछ । यो समाज यति विज्ञ र उत्कृष्ट छ कि कसैको अनुहारको बनावट, आवरण र रंग हेरेर नै उसको अहिलेको अवस्था, परिवेश बताउन सक्छ । यो समाज जतिनै आधुनिकीकरण हुँदै गइरहेको छ तिनै समाजको वर्ग, स्तरको तुलना अनि विभिन्न धारणाहरू धेरै मात्रामा देखापर्नु थालिरहेको छ । जसको फलस्वरुप आफ्नो अवस्था बुझ्दाबुझ्दै पनि अरुको स्तरको दाँजोमा सकीनसकी पुग्नुपर्ने बाध्यता छ । सामान्य खान, लगाउन र खुसीको जीवन बिताउन र आफ्नै परिवार सँग बस्न पाउनु नै आनन्दको जीवन व्यथित गर्नु रा...
यो थियो, प्रचण्डवादीले त्यागेको पहिचान मुद्दा

यो थियो, प्रचण्डवादीले त्यागेको पहिचान मुद्दा

बिचार, समाचार
पेरिसडाँडास्थित तत्कालीन नेकपा (माओवादी केन्द्र) को बैठक, २०७४ असोज १६ गते अध्यक्ष प्रचण्डद्वारा नेकपा (एमाले) संगको छ बुँदे सहमति प्रस्तुत गरियो । बैठकमा प्रचण्ड बोलिसक्ने वित्तिकै हात उठाउँदै हामीले प्रश्न गर्यौं, (पहिचान मुद्दा के हुन्छ कमरेडरुू उहाँको जवाफ थियो, (छलफल गर्न सकिन्छ । हामीले फेरि आक्रामक प्रश्न गर्यौं, (यो कार्यान्वयनको विषय हो कि छलफलकोरु पहिचान मुद्दालाई छलफलमा धकेलिन्छ भने त्यो एकता नभएर विलय हो । पार्टी विलयमा कोही नजाओं। तपाइँहरु जानू हुन्छ नै भने एक्लै भए पनि म चाहिँ किमार्थ जाने छैन । र, त्यस विलयमा हामी गएनौं पनि । परन्तु, त्यस बैठकमा उपस्थित अरु सबै जना विलयतर्फ हाम्फाल्न अग्रसर भए। त्यस घटनालाई हामीले भन्यौं( नाम फेरिएको एमालेतर्फ माओवादी होइन, पहिचान मुद्दा त्यागेर वस्तुतस् प्रचण्डवादीहरुको निर्लज्ज विलय१ प्रदेश नामाकरणको गण्डकी हुँदै कोशीसम्मका सिलसिलाहरु ए...
एउटै पुस्तामा लिम्चुङबुङलाई समृध्द बनाउने हुटहुटी

एउटै पुस्तामा लिम्चुङबुङलाई समृध्द बनाउने हुटहुटी

Breaking News 1, बिचार
मेजर कुमार राई प्रकाशित मिति : २०८० मंसिर २१ गते । सर्ब प्रथम हाम्रो देश नेपाल अनि हामी नेपाली, यो देशको सम्पूर्ण भू भाग हाम्रो हो। यो देश प्रतिको प्रेम हामी सबैलाई उस्तै छ। त्यसैले त आज हामी जो जहाँ पुगेता पनि मेरो देश नेपाल अनि म नेपाली हुँ भन्नलाई गर्व गर्दछौ। त्यति मात्रै होईन बाह्वय हस्तक्षेप हुन खोज्यो भने मेरो देश नेपालको शान, मान र अस्थित्वमा कुनै आच पुग्नु हुन्न भनेर खबरदारी गर्छौ। संसारको कुनै ठाउँमा पुगेको नेपालीलाई आपतविपत र दुख पर्दा हामी सबै नेपालीलाई पनि दुख्छ यो हामी बिचको गहिरो प्रेम हो । हामी आम नेपाली हुनुको नाताले नेपालको जुनसुकै भू भाग पनि हाम्रै हो भनि साझा रुपमा किन स्वीकार नगर्ने ? त्यसैले आउनुहोस लिम्चुङबुङले शुरुवात गर्न लागेको एउटै पुस्तामा गाउँलाई समृध्द बनाउने यो महान र ऐतिहासिक बिकास निर्माणको अभियानमा एकताको भावनाले एकै साथ हातेमालो गरेर एउटा ईतिहा...