Saturday, May 16News That Matters

मनोरञ्जन

हुर्रा नाच सँगै मगरहरुको मांघेसंकराटी महोत्सव धुमधाम

हुर्रा नाच सँगै मगरहरुको मांघेसंकराटी महोत्सव धुमधाम

मनोरञ्जन, समाचार
गाईघाट/माघ,४ मगरजातिले विषेश चाँडको रुपमा मनाउँदै आएको माघे मांघेसंकराटीको अवसरमा हुर्रा नाचेर यो बर्षको माघी धुमधाम साथ मगरहरुले मनाएको छ । नेपाल मगर संघ त्रिुयुगा नगर कमिटी र प्रारम्भीक कार्यसमिति १०, ११, र १२ को आयोजनामा त्रियुगा नगरपालिका १० बोक्से स्थित मांघेसंकराटीे तथा हुर्रा महोत्सव सहित यो पर्व धुमधामका साथ मनाएको हो । महोत्सवमा त्रियुगा नगरपालिका लगाएत अन्य पालिकाहरुको बाक्लो उपस्थिति सँगै राष्ट्रिय कलकारहरुको बेजोड प्रस्तुतिमा आफ्नो भेष, भुषा, संस्कार संस्कृति सहित महोत्सव मनाएको आयोजकले बताए । कार्यक्रममालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन कुमार रोक्का मगरले आफ्नो महत्वपूर्ण उपस्थिति जनाउनु भयो । कार्यक्रममा बोल्दै मगरले राज्यले एउटै मात्र जात, धर्म, भाषा लाई प्राथामिकतामा राखेको बताउनु भयो । राज्यको यो हर्कतले आफ्नो जातिहरु निकै पछि परेको उहाँले ब...
कटारीमा १५ दिने मैनी मेला सुरु

कटारीमा १५ दिने मैनी मेला सुरु

मनोरञ्जन, समाचार
आशिष वस्नेत १ माघ २०७६  कटारी / कटारीको त्रिवेणीमा १५ दिने मैनी मेला  माघ १ गते बाट सुरु भएको छ । कटारी नगरपालिका वडा नं २ स्थित हरेक बर्षको मांघे संक्रातिको अवसरमा लाग्ने यो मेला यो पटक पनि १५ दिने लाग्ने भएको छ । स्थानीयहरुको अनुसार पहिले एक महिने लाग्ने मंकर मेला द्धन्नकाल पछि अहिले १५ दिने मैनी मेला लाग्ने गरेको छ । मैनी मेला कटारीको मात्र नभएर जिल्लाकै ठुलो मेला पनि हो । यस मेलाले कटारी त्रिवेणीको ठुलो परिचय राखेको स्थानीयहरुको भनाई छ । कमला , ककरु र तावा खोलाको किनार त्रिवेणी घाटमा लाग्ने यो मेला त्रिवेणी मेला भनेर पनि प्रख्यात छ । त्रिवेणी घाटमा भाकल गरेअनुसारको वलिदिई पुजा आजा गर्नाले चिताएको पुग्ने जनविश्वास तिर्थालु भक्तजनहरुमा  छ । मेलामा पुजाआजाको लागि बिभिन्न जिल्लाहरु खोटाङ, सोलुखुम्वु, सिराहा, सप्तरी लगएत भारतबाट समेत आउने गरेको छ । मेलामा लोप हुदै गएको सोलुख...
किराँत राज्यका दरवार तथा गढीे घुम्दै राई

किराँत राज्यका दरवार तथा गढीे घुम्दै राई

मनोरञ्जन, समाचार
उदयपुर, पुस २६ गते ।  भोजपुरका किवाङ्हाङ राई यति बेला ऐतिहासिक किराँत राज्यका दरबार तथा गढीहरु घुम्दै हिड्नु भएको छ । हतुवागढी गाउँपालिका–३ माक्साहुत सिन्द्राङ निबासी राईले किरात सभ्यता र तत्कालीन किरात राज्यहरुका दरवार तथा गढीहरुको प्रत्यक्ष अवलोकन तथा अध्ययन गर्दै हिड्नु भएको हो । एसिया र युरोपका जुन सुकै राष्ट्रका मंगोलहरु सुम्निमा पारुहाङका सन्तान भएको राईले दावी गर्नु भएको छ । राईले भन्नुभयो “तयामा कियामाको कथाले मानव ईतिहासमा पहिलो कपडा बुन्न सिकाउने किराँती नै हो ।, विश्वका सभ्यताहरु मध्ये एक पुरानो किराँत सभ्या पनि हो । १ न. प्रदेशको नाम किराँत प्रदेश नामाकरण गर्नु पर्दछ । किन कि किराँत एउटा सभ्यता भएकाले सवैलाई समेट्ने भएकाले किराँत प्रदेश नामाकरण गर्नु पर्ने राईले बताउनुभयो । किराँतीहरु आदीबासी  हो । तर अहिले राज्यले जनजाती बनाईएको उहाले बताउनुभयो । पहिचान, प्रतिनिधित...
नयाँ नेतृत्व बनाउदै किराक संघको राष्ट्रिय सम्मेलन सम्पन्न

नयाँ नेतृत्व बनाउदै किराक संघको राष्ट्रिय सम्मेलन सम्पन्न

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुस २१ । रामकर राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन हुदै किरात राई राई सांस्कृतिक कलाकार संघको पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राईको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा शालिक शातासक, रोशन राई र शुशिला राई चयन भएका छन् । महा–सचिवमा राई नबिन चयन भएका छन् । सकेचिवमा सुरज राई, पदम राई र पुर्ण छिरिङ राई चयन भएका छन् भने कोषाध्यक्षमा मुकेश राई चयन भएका छन् । यसैगरि सह–कोषाध्यक्षमा महेन्द्र राई र रोशन बान्तवा राई चयन भएका छन् । सदस्यहरुमा कला राई, भद्र राई, डम्बर बहादुर राई, निश्चल राई, शुखकला राई, स्नेहा राई, चन्द्र राई, धनिराम राई र प्रेम कला राई रहेका छन् । पुष १९ देखि उदयपुरको गाईघाटमा भएको सम्मेलनले आगामी दिनमा कालाकारिता र सांस्कृतिक पाटोमा उत्कृष्ठ कामहरु गर्दै जाने र सिर्जनशि ढंगले समुदाय र पहिचानको...
किराँत राई सास्कृतिक कलाकार संघको ५ औँ सम्मेलन सुरु

किराँत राई सास्कृतिक कलाकार संघको ५ औँ सम्मेलन सुरु

मनोरञ्जन, समाचार
उदयपुर, पुस १९ गते । किराँत राई सास्कृतिक कलाकार संघको पाँचौँ सम्मेलन उदयपुरमा सुरु भएको छ । कलाकार संघ केन्द्रिय कार्य समितिको आयोजनामा दुई दिने ऐतिहासिक पाँचौँ सम्मेलन शनिबारबाट सुरु भएको हो । “किराँत सस्कृति हाम्रो शान, संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ १ न. प्रदेश किराँत प्रदेश हुनु पर्ने मागका साथ सम्मेलनको उद्घाटन भएको हो । किरातीहरुको नयाँ वर्ष माघ १ गते ऐलेसम्वत् ५०८० को शुभकामना आदान प्रदान समेत भएको थियो । ऐतिहासिक सम्मेलनको उद्घाटन कार्यक्रममा नाट्य विधाबाट फिल्मि क्षेत्रमा छिरेका चर्चित नायक दयाहाङ राई, पुराना लोकप्रिय गायक जितने राई, सम्भु राई, विशन मुकारुङ र चर्चित गायीका पार्वती राई, सत्यकला राई, बेनुका राई लगायतका ख्यातीप्राप्त कलाकारहरुको उपस्थिति रहेको थियो । लोक प्रिय तथा चर्चित गायक गाईकाहरुले ‘पारुहाङ्की सन्तान तिमि’, ‘आलु दम चना’, ‘घ...
पुस १९ गते दयाहाङ लगायतका स्थापित कलाकारहरुको विशेष प्रस्तुती

पुस १९ गते दयाहाङ लगायतका स्थापित कलाकारहरुको विशेष प्रस्तुती

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुस १६ गते । पुस १९ गतेदेखि उयदपुरको गाईघाटमा हुने किरात राई सांस्कृतिक कलाकार संघको पाँचौं राष्ट्रिय सम्मेलनलाई आफ्नो  कला, गला र क्षमताबाट स्थापित लोकप्रीय र चर्चित राष्ट्रिय कलाकारहरुले विशेष प्रस्तुती दिने भएका छन् । नायक दयाहाङ राई, गायक सम्भु राई, जितेन राई, भिषन मुकारु, रेवत राई, गायीकाहरु पार्वती राई, सत्यकला राई, सुशिला राई लगायतको विशेष प्रस्तुती रहने जनाइएको छ । तयारीमा खटिरहनु भएका संघका महासचिव राई नविनले स्थापित कलाकारहरुबाट सम्मेलनलाई पूर्ण साथ, सहयोग मिलेको बताउनुभयो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी लोकप्रीय कलाकारहरुको प्रस्तुतीका साथै सम्मेलनको अन्तिम तयारी बारे जानकारी दिइएको छ । “हामी बेलैमा तयारीमा जुटेकाले, सम्मेलनको अन्तिम तयारी पनि पुरा भईसकेको छ ।” व्यवस्थापन समितिका संयोजक तथा संघका उदयपुर अध्यक्ष डिवि राईले भन्नुभयो । सम्मेलनलाई भब्...
सागरको चट्ट परि आकीछ्यौको अडियो सार्वजानिक

सागरको चट्ट परि आकीछ्यौको अडियो सार्वजानिक

मनोरञ्जन
विक्रम राई गाईघाट/पुष,८ उदयपुरका नव गायक सागर शर्मा पराजुलीको चट्ट परि आकीछ्यौको अडियो सार्वजानिक भएको छ । लामो समयसम्म सांगितक क्षेत्रको धर्य र संघर्षमा जुटेको शर्माले आफ्नै स्वरमा रहेको अडियो रेडियो एनआरएन बाट पहिलो पट सार्वजानिक गरेको हो ।  शर्माले थुप्रै रेडियो र युट्युव तथा बिभिन्न मिडिया बाट आफ्नो अडियो सार्वजानिक तथा प्रशारण गरेको छ । गितमा शन्तोस खनालको शव्द, दिपक शर्माको संगित, विपिन आचार्यको संङयोजन र सागर शर्मा पराजुलीको स्वर रहेको छ । अडियो स्थानीय तथा राष्ट्रिय रेडियोहरुवाट गुन्जिरहेको र सागर सर्मा पराजुली नामक युट्युव च्यानल बाट पनि सुन्न सकिने शर्माले बताएका छन् । सानै देखी गित संगितमा रुची राख्ने शर्माको सांगितक यात्राको पहिलो गित सार्वजानिक गर्नु पाउँदा निकै खुसि ब्यक्त गरेको छ । ठुलो मेहनत र प्रयासपछिको अडियोलाई दर्शक स्रोताहरुले भरपुर मनपराउने आशामा आफुरहेको...
विवश पूर्वाञ्चल गट ट्यालेन्टको फाईनल नजिक

विवश पूर्वाञ्चल गट ट्यालेन्टको फाईनल नजिक

मनोरञ्जन
उदयपुर/ मंसिर, १९  उदयपुरको विवश राई पूर्वाञ्चल गट ट्यालेन्टको फाइनल नजिक पुगेको छ । आयोजकले पुस ५ गते गट ट्यालेनको नतिजा घोषाणा गर्ने बताएपछि बिवशले आफुलाई सक्दो भोट गरिदिन सबैमा अनुरोध गरेको छ । टीन क्रिउको प्रस्तुतिमf हालै धनकुटामा संञ्चालन १ नं प्रदेश स्तरिय पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ३ को भोटिङ राउण्ड सँगै उनी फाइनलको नजिक पुगेको हो । यहाँसम्म ल्याउने सम्पूर्ण नेपाली आमा बाबु, दाई दिदि, आफन्त जनसँगै सम्पवूर्ण दर्शक जर्ज तथा सुभ चिन्तकहरुलाई धन्यवाद दिदै अझै अर्को फाइनल राउण्डको लागि भोट तथा सहयोगको अपेक्षा गरेको छ ।  उनले सबैको सहयोग मिलेमा आफु गटट्यालेन विजेता हुन सक्ने दावी गरेको छ । उनले जर्ज र दर्शकहरुले आफ्नो पफमेन्स एकदम मन पराईरहेको बताउँदै  सबै सँग भोटको अपेक्षा गरेको छ । उनलाई फेसबुक, युट्यव र मोवाईलबाट मेसेज गरी भोट गर्न सकिने छ । उनलाई मेसेजबाट भोट गर्न मोवाईल...

मिस उदयपुरको गाईघाट अडिसनमा १३ छनौट

मनोरञ्जन, समाचार
उदयपुर, मंसिर १४ गते । गाईघाटर युवतीहरु बिचको सौन्दर्य र बौद्धिक प्रतियोगिताको रुपमा उदयपुरमा पहिलो पटक आयोजना हुने मिस उदयपुरको  पहिलो अडिसनमा १३ जना युवती छनौट भएका छन । विङ्स इन्टारटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुने यश कार्यक्रमका बाँकी इच्छुक प्रतिस्पर्धीहरुका लागि मङ्सिर २१गते पनि अडिशन खुल्ला राखिने आयोजक ताल डान्स हाउसका सञ्चालक तथा नृत्य निर्देशक एम्जे मिथुन ले जानकारी दिए । उनका अनुसार रामपुर अडिसन १७ गते बेल्टार १८ गते र कटारी २१ गते हुनुका साथै  छुटेकाहरुका लागि बाकी अडिसन मङ्सिर २४ गते गाईघाटमा हुने जनाईएको छ । सहभागीमध्ये विजयी र फस्र्ट रनरअप र सेकेन्ड रनरअपले १५ लाखको टर्म इन्स्योरेन्स पोलिसिका साथै ट्रफि, क्राउन र आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन् भने उत्कृष्ट १० जनाले तीन महिने निशुल्क नृत्य प्रशिक्षको मौका साथै अन्य धेरै सुबिधा पाउनेछन् ।...
उदयपुरको विवश राई पूर्वाञ्चल गट ट्यालेन्टको भोटिङ राउण्डमा पुग्न सफल, फाईनलको लागि भोटको अपिल

उदयपुरको विवश राई पूर्वाञ्चल गट ट्यालेन्टको भोटिङ राउण्डमा पुग्न सफल, फाईनलको लागि भोटको अपिल

मनोरञ्जन
उदयपुर, ९ उदयपुरको विवश राई हालै धनकुटामा संञ्चालन १ नं प्रदेश स्तरिय पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ३ को भोटिङ राउण्डमा आईपुगेको छ । टीन क्रिउको प्रस्तुतिमा नृत्य प्रतियोगिताको भोटिङ राउण्डको यात्रा तय गरेको उनले बताए । बिभिन्न राउण्डहरु पार गर्दै भोटिङ राउन सम्म आईपुगेको  बताउदै सबै सँग भोटको अपेक्षा गरेको छ । उनको भोटिङ कोट संञ्चालनमाा आईसकेको छ । उनलाई फेसबुक, युट्यव र मोवाईलबाट मेसेज गरी भोट गर्न सकिने छ । उनलाई मेसेजबाट भोट गर्न मोवाईलको मेसेज बक्समा गएर पिजिटी लेखी खाली ठाउँ राखेर डी ५ गरी ३४३४३  (Pgt space d5 34343) मा पठाउन सकिन्छ भने फेसबुक बाट भोट गर्न पूर्वाञ्चल गट ट्यालेन्ट सर्च गरी उनको फोटो भिडियोलाई लाइक, कमेन्ट, र सियर गरी भोट गर्न सकिन्छ त्यस्तै उनलाई युट्युवबाट भोट गर्न टिन क्रिउ सर्च गरी उनको भिडियोलाई लाईक कमेन्ट र भिउज बढाएर भोट गर्न गरिदिन उनले सम्पूर्ण देश वि...