Saturday, June 6News That Matters

शिक्षा

कक्षा १२ सहित अन्य सबै परिक्षाहरु स्थिगित हुने

कक्षा १२ सहित अन्य सबै परिक्षाहरु स्थिगित हुने

शिक्षा, समाचार
पूर्णपूष्टि, साउन १८ कोरोना भाईरसको तेस्रो लहर बढेको भन्दै साउन ३१ गते बाट गर्ने भनिएका कक्षा १२ का परिक्षा सहित अन्य परिक्षाहरु समेत फेरि स्थिगित हुने भएको छ । सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गर्ने घोषणा गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएकाले परीक्षा स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न शिक्षा मन्त्रालयसँग परामर्श गरी उचित निर्णय गरिने बताए । राज्यमन्त्रीको कार्ययोजनाको बुँदा नम्बर ११ मा परीक्षा स्थगनको विषय उल्लेख छ । तर परीक्षा स्थगनबारे निर्णय भने भइसकेको छैन ।  ...
चाइना फाउन्डेसन बाट आज उदयपुरका दुई विद्यालयका विद्यार्थीलाई सामग्री बितरण

चाइना फाउन्डेसन बाट आज उदयपुरका दुई विद्यालयका विद्यार्थीलाई सामग्री बितरण

शिक्षा, समाचार
पूर्णपुष्टि, साउन १४ चाइना फाउन्डेसनको सहयोगमा उदयपुरको त्रियुगा नगरपालिकाका दुई विद्यालयका ३३७ विद्यार्थीलाई आज छुट्टाछुट्टै कार्यक्रमका बिच ब्याग,स्टेशनरी सामाग्री र हाइजेनिक सामाग्री बितरण गरेको छ । नेपाल चीन कार्यकारी परिषद्को पहल र अनुरोधमा चाइना फउण्डेसनले त्रियुगा नगरपालिका–१३ को जन प्रेमी आधारभुत विद्यालयका पुरुष  ७९ र महिला १०२ गरि जम्मा १८१ बिद्यार्थी तथा वडा न.६ को चुरिया आधारभुत विद्यालयका पुरुष ७७र महिला ७९ गरि जम्मा १५६ गरि दुबै विद्यालयका ३३७ विद्यार्थीलाई उक्त सामाग्री बितरण गरिएको हो । बितरणको क्रममा जनप्रेमी आधार भुत विद्यालयमा प्र.अ.शैलेन्द्र खतिवडाको सभापतित्वमा  गरियको    कार्यक्रमको प्रमुख अतिथी चाइना फौण्डेसनका फिल्ड कोअर्डिनेटर सुशील प्याकुरेल हुनुहुन्थ्यो भने बिशेश अतिथिमा वडा अध्यक्ष पशुपती चौधरी र अतिथिहरुमा नेपाल घरेलु तथा साना उधोग महासंघ उदयपुरका अध्य...
उदयपुरका सामुदायी तथा निजि विद्यालयहरुलाई चर्को शुल्क बापत लुट धन्दाको आरोप, अनलाईन कक्षाको शुल्क नलिन आग्रह

उदयपुरका सामुदायी तथा निजि विद्यालयहरुलाई चर्को शुल्क बापत लुट धन्दाको आरोप, अनलाईन कक्षाको शुल्क नलिन आग्रह

शिक्षा, समाचार
पूर्णपुष्टि, साउन १० उदयपुरका ४ विद्यार्थी संगठनहरुले कोरोनाको बेला अनलाईन कक्षाको निउमा लुटिरहेको भन्दै यो कार्य तत्काल रोक्न सामुदायीक तथा निजि विद्यालयहरुलाई चेतावनी दिएको छ । आईतबार ४ ओटै संगठनका विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाउँदै बिभिन्न निउमा निजि तथा सामुदायीक विद्यालयहरुले लिरहेको चर्को शुल्क तत्काल बन्द गरियोस भन्दै पत्र बुझाएको हो । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल क्रान्तीकारी र नेवि संघले एकबद्धताका साथ साहयक सिडियो विनोद पोखरेललाई पत्र बुझाएको छ । उनिहरुले बिभिन्न १३ बुँदाहरुमा आफ्नो माग समेट्दै विद्यालयहरु शुल्कबारे नसच्चिय कडा आन्दोलनको तयारी गर्ने समेत जनाएको छ । अनलाईन कक्षा प्रभावकारी हुन नसकिरहेको बेला विद्यार्थीहरु बाट भने चर्को शुल्क असुल्दै आएको संगठनहरुको आरोप छ । विद्यार्थीहरुले अनलाई नलिएको भएपनि शुल्...
कक्षा १२ को परिक्षा साउन ३१ देखि हुने, होम सेन्टरमै परिक्षाको व्यवस्था

कक्षा १२ को परिक्षा साउन ३१ देखि हुने, होम सेन्टरमै परिक्षाको व्यवस्था

शिक्षा, समाचार
पूर्णपुष्टि, साउन ५ कोरोनाका कारण समयमै हुन नसकेको कक्षा १२ को परिक्षा यहि साउन ३१ गते बाट हुने बोर्डले निर्णय गरेको छ । परिक्षा होम सेन्टरमै राखेर गराईने भएको छ । आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो । परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘१०० पूर्णांककै लिखित परीक्षा लिईने लिईने अध्यक्ष पौडेलले बताए ।  परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो । जेठ अन्तिम सातादेखि गर्ने तय भएको परीक्षा दुई महिनापछि लिन लागिएको हो ।  ...
साउनको चौथो हप्ता कक्षा १२ को परीक्षा गर्ने तयारी

साउनको चौथो हप्ता कक्षा १२ को परीक्षा गर्ने तयारी

शिक्षा, समाचार
पूर्णपुष्टि,साउन ४ कोरोना भाइरस कोभिड–१९ ले गर्दा स्थगित भएको कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्र्नेे तयारी भएको राष्ट्रिय परीक्षा बार्डले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताउनुभयो । बोर्डका अध्यक्ष पौडेलका अनुसार दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको छ । ‘निर्णय गरिएको कपी हामीसम्म आइपुगेको छैन । भोलिसम्म आइपुग्ला त्यसपछि बोर्डको बैठक बसेर निर्णय गर्छौं । साउन चौथो हप्ताभित्र गर्छौं’ बोर्डका अध्यक्ष पौडेले बताउनुभयो । बोर्डको बैठकले निर्णय गरे अनुसार परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने ...
अक्सिजन प्लान्टका लागि सेवा फाउन्डेशन नेपालको ३० लाख सहयोग

अक्सिजन प्लान्टका लागि सेवा फाउन्डेशन नेपालको ३० लाख सहयोग

शिक्षा, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ । उदयपुरको बेलका नगरपालिकामा स्थापना हुदै गरेको अक्सिजन प्लान्टका लागि महत्वपूर्ण सहयोगहरु जुट्दै गएको छ । यसैक्रममा सेवा फाउन्डेशन नेपालले अक्सिजन प्लान्ट निर्माणका लागि बेलका नगरपालिकालाई तीस लाख रुपैया प्रदान गरेको छ । ४० वर्षदेखि अन्धोपन निवारणका लागि नेपाल सरकार र नेपाल नेत्रज्योती संघसंग सहकार्य गर्दै आएको सो संस्थाले मानव जीवनको रक्षा गर्ने महान कार्य भन्दै सहयोग गरेको हो । कोभिड महामारीमा धेरै जसो संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको अवस्थालाई मध्येनजर गर्दै अवकां दिनमा अक्सिजनका कारण कसैको ज्यान नजाओस् भन्दै संस्थाले सहयोगको निर्णय गरेको संस्थाका कार्यक्रम निर्देशक रामप्रसाद कडेलले जनाउनु भएको छ । संस्थाले विज्ञप्ती नै जारी गर्दै यस कार्यको संयोजक बेलका नगरपालिका मेयर दुर्गाकुमार थापा, समन्वयकर्ताहरु तथा संस्थाका निर्णायक्पूकतहलाई धन्यवाद ज...
१० र १२ कक्षाको परीक्षा लिन ३ विकल्प सिफारिस

१० र १२ कक्षाको परीक्षा लिन ३ विकल्प सिफारिस

शिक्षा, समाचार
पूर्णपुष्टि, जेष्ठ १७ दास्रो चरणको कोरोना भाइरसले स्थगित भएका कक्षा १० र १२ को परीक्षाा सञ्चालन गर्न शिक्षा मन्त्रालयले सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको हो । परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डले जनाएको छ । सामान्य अवस्था भए परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्न उपयुक्त हुने बोर्डले जनाएको छ तर तत्काल सामान्य अवस्था हुने सम्भावना कम छ । यस्तो परिस्थितिमा वैकल्पिक विधिबाटै कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्न सिफारिस गरिएको छ । क्रमिक रूपमा संक्रमण घट्दै गए होम सेन्टरमा लिखितसहित आंशिक रूपमा वैकल्पिक परीक्षा सञ्चालन गरेर पनि मूल्यांकन गर्न सकिने बोर्डले जनाएको छ । कक्षा १० को परीक्षा गत वर्षको जस्तै आन्तरिक मूल्यांकनका आधारमा पनि सञ्चा...
विद्यालयको परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न पालिकाहरुको निर्देशन

विद्यालयको परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न पालिकाहरुको निर्देशन

शिक्षा, समाचार
पूर्णपुष्टि, जेष्ठ ५ कोरोना भाइरस कोभिड–१९ बाट अति प्रभावित भएका स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिन थालेका छन् । कोरोनाका कारण विद्यालय तहको वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नहुने भएपछि स्थानीय तहहरुले यस्तो निर्देशन दिन थालेका हुन् । बढ्दो कोरोना संक्रमणका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने सम्भावना कम हुँदै गएपछि स्थानीय तहहरुले आफ्नो अधिकार प्रयोग गर्दै कक्षा ८ बाहेकका विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशन गर्न निर्देशन दिएका हुन् । आइतबार काठमाडौं महानगरपालिका, सोमबार इलाम नगरपालिकाले र मंगलबार पोखरा महानगरपालिका पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया अपनाइ जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्न निर्देशन दिएका छन् । काठमाडौं महानगरपालिकाको शिक्षा महाशाखाले जार...
एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित

शिक्षा, समाचार
पूर्णपुष्टि,वैशाख २७ विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९को कारणले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय भएको छ । महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डकाले जनाएको छ । परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको परीक्षा बोर्डले जनाएको छ । बोर्डले जेठ १३ गतदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।...
३ साता बाँकी एसईई परिक्षा अझै अन्योलमा

३ साता बाँकी एसईई परिक्षा अझै अन्योलमा

शिक्षा, समाचार
पूर्णपुष्टि, बैशाख २३ कोरोना संक्रमणको उच्च जोखिमका कारण एसईई परिक्षा अन्योलमा परेको छ । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । कोरोना संक्रमण दोस्रो सिजन बिचमा आए सँगै कक्षा १० को सबै पाठहरु पनि नसकिएको शिक्षाविद् नारायण गौतमकले बताउनुभयो । शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ । गौतमका अनुसार विद्यार्थीहरु निकै मारमा परेको बताउँदै सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा रहेको बताउनुभयो । गत २०७७ साल वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्द...