Monday, August 24News That Matters

समाचार

निति निर्मााणमा कोशी प्रदेश सभा सम्वेदनशील छ : उपसभामुख दनुवार

निति निर्मााणमा कोशी प्रदेश सभा सम्वेदनशील छ : उपसभामुख दनुवार

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २ । कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले निति निर्मााणमा कोशी प्रदेश सभा सम्वेदनशील रहेको बताएकी छन् । दोस्रो प्रदेश महोत्सवलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले व्यापारी, उद्योगी, किसान लगायत सबै क्षेत्रको उत्थान, सम्रक्षण, प्रवद्र्धन, विकास र समृद्धिको लागी निति निर्माण गर्ने काममा कोशी प्रदेश सभा सम्वेदनशील र जिम्मेवार रहेको बताएकी हुन् । व्यवसाय र संस्थाको अगुवाई गरेका व्यक्तित्वले कानुन नबनेको भन्ने गुनासो गरेको सुनाउँदै जुन नितिहरु छ, त्यसलाई अवलोकन गर्दै कति परिमार्जन गुर्न पर्नेछ र कति निर्माण गर्न बाकिँ छ त्यो कुरामा कोशी प्रदेश सभा जिम्मेवार रहेको उनले बताए । महोत्सवहरु धेरै लागेकोमा बिकृती, बिसंगती देखिएको बताउँदै यो महोत्सवले बिषेश गरेर स्थानिय श्रमजिवि, स्थानिय उद्योगी, स्थानिय व्यापारी र स्थानिय किसानहरुको सम्रक्षण र प्रवर्धनमा भुमिका खेल्नेमा उन...
कृषी क्षेत्रमा क्रान्तिकारी काम आवश्यक छ : उद्योग कृषि तथा सहकारीमन्त्री खत्री

कृषी क्षेत्रमा क्रान्तिकारी काम आवश्यक छ : उद्योग कृषि तथा सहकारीमन्त्री खत्री

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २ । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले कृषी क्षेत्रमा क्रान्तिकारी सोच, बिचार र काम आवश्यक रहेको बताएका छन् । दोस्रो प्रदेश महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खत्रीले नेपालीहरुको महोत्वपुर्ण क्षेत्रको रुपमा कृषी क्षेत्र रहेकोले कृषीलाई उत्पादन मुखी, यान्त्रीकिकरण र बजारीकरण गर्नु पर्ने बताए । नेपाल कृषी प्रदान देश रहेकोले बिशेष प्राविधिमा राखेर भोलीको दिनमा अगाढी बढ्नु पर्ने उनले बताए । कृषीमा लगानी गरिएमा मात्रै जनताको आर्थिक स्तर बृद्धि हुने र देश अगाडी बढ्ने उनले बताए । पर्यटन र भौगोलिक दृष्टि कोणले पनि उदयपुर जिल्ला एकदमै महत्वपुर्ण रहेकोले पर्यटन क्षेत्रमा केही सुधार गर्न सक्यौँ भने लाखौँको संख्यामा पर्यटकहरु भित्राउन सकिने उनले बताए ।...
उदयपुरमा जनयुद्धको संझनामा दिप प्रज्वलन

उदयपुरमा जनयुद्धको संझनामा दिप प्रज्वलन

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २ । उदयपुरको सदरमुकाम गाईघाटमा २९ औं जनयुद्धको दिवसको सम्झनामा दिप प्रज्वलन गरिएको छ । त्रिनपा–११ स्थित पिपल चोकमा हिजो साँझ क्रान्तिकारी माओबादी नेपाल, उदयपुरले दिप प्रज्वलन गरेको हो । उक्त दिप प्रज्वलनको अबसरमा गरिएको कोणसभामा पार्टिका केन्द्रिय सदस्य तथा प्रदेश समितीका स्कुल बिभागका प्रमुख अम्मर परियारले दलाल संसदिय ब्यबस्थाको अन्त्यको निम्ति फेरि पनि आंधिबेहेरी सृजना गर्नु पर्ने बताउंदै अब अन्तिम युद्धको तयारिमा जुट्नु पर्ने बताउनु भयो। जनयुद्धको भावना बिपरित धोकेबाज प्रचण्डले देशलाइ बर्बादितिर लागेको र उनिहरुले शहिदका सपनालाइ लत्यायर दक्षिणपन्थी भाषतिर जाकियको ठोकुवा गर्दै अब उनिहरुबाट देश र जनताको मुक्ती नहुने ठोकुवा गर्नु भयो ।...
गाईघाट दोस्रो प्रदेश महोत्सवमा आज मिलन नेवार आउँदै

गाईघाट दोस्रो प्रदेश महोत्सवमा आज मिलन नेवार आउँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ फागुन । गाईघाटमा हिजोबाट सुरु भएको दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका मिलन नेवार आउने भएकी छिन् । महोत्सवमा आज नेवारको बिषेश प्रस्तुती रहने आयोजकको भनाई छ । बरुवा वसपार्कमा संञ्चालन महोत्समा आज नेवारले भरपुर मनोरञ्जन गराउने भन्दै दर्शकहरुलाई महोत्सव अवलोकनमा उपस्थित हुन अनुरोध गरेको छ । गायिका नेवार सँगै गायक ताराबिर पाण्डे समेत महोत्सवमा आउने छन् ।...
उदयपुरमा दोस्रो प्रदेश महोत्सव सुरु

उदयपुरमा दोस्रो प्रदेश महोत्सव सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ फागुन । उदयपुरमा आजबाट दोस्रो प्रदेश महोत्सव सुरु भएको छ । १० दिन सम्म संञ्चालन हुने महोत्सव गाईघाट स्थित बरुवा वसपार्कमा आजबाट सुरु भएको हो । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेको छ । उद्घाटन सँगै महोत्सव औपचारिक रुपमा संञ्चालन भएको हो । महोत्सवमा स्थानीय उत्पादनलाई बिषेश जोड दिएको छ । भने पर्यटन, उद्योगक कृषिलाई पनि बिषेश जोड दिईएको छ । महोत्सवमा प्याराग्लाईडिङ, र्याफटिङ, मनोरञ्जन, ब्यापार जस्ता कुराहरुलाई मुख्य आकर्षणको रुपमा राखिएको छ । प्रदेश भरीकै बिभिन्न उत्पादनलाई सो गर्नुका साथै प्रचार प्रसार गरिएको छ । महोत्सव उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री सहित खानेपानी सिचाई तथा उर्जा मन्त्री नारायण बुर्जा र कृषि उद्योग मन्त्री राम कुमार खत्री, उपसभामुख सिर्जना दनुवार लगायतका बिषेश ब्यक्तिहरुको उपस्थिति रहेका थिए ।...
जनयुद्ध दिवसको अवसरमा माओवादी चौदण्डीनगरले रक्तदान कार्यक्रम गर्ने

जनयुद्ध दिवसको अवसरमा माओवादी चौदण्डीनगरले रक्तदान कार्यक्रम गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ माघ । नेकपा माओवादी केन्द्र चौदण्डीगढी नगर कमिटीले जनयुद्ध दिवसको अवसर पारी रक्तदान कार्यक्रम गर्ने भएको छ । चौदण्डीगढी नगरपालिका वडा नं ६ बसपार्क स्थित रक्तदान कार्यक्रम गर्ने भएको हो । नेपाल रेडकक्रस सोसाईटी गाईघाटको सहयोग र नेकपा माओवादी केन्द्र चौदण्डीगढी नगरपालिकाको आयोजनामा एक दिने रक्तदान कार्यक्रम गर्न लागिएको हो । रक्तदान गर्न इच्छुकहरुले मंगलबार ९ बजे कार्यक्रम स्थलमा सहभागी बनी रक्तदानमा सहभागी हुन सकिने आयोजकले जनाएको छ ।...
फागुन १ देखी संञ्चालन हुने दोस्रो प्रदेश महोत्सवको तयारी पुरा

फागुन १ देखी संञ्चालन हुने दोस्रो प्रदेश महोत्सवको तयारी पुरा

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २९ फागुन । गाईघाटमा फागुन १ देखी संञ्चालनमा आउने दोस्रो प्रदेश महोत्सव २०८० त्रियुगाको तयारी पुरा भएको छ । महोत्सवका आवश्यकता अनुसार सबै निर्माण कार्य सम्पन्न र आवश्यक सामाग्रीहरु तयारी भएसँगै महोत्सव संञ्चालनले भोली देखी औपचारिकता पाउने आयोजक समितिले जनाएको छ । महोत्सव संञ्चालन समितिका संयोजक समेत रहेका रमेश रसाईलीले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सव संञ्चालनको लागि सम्पूर्ण तयारी पुरा भएको जनाए । महोत्सवमा प्रदेशभरीका उत्पादनहरु प्रदर्शनमा राखिने भएको छ । संयोजक रसाईलीका अनुसार महोत्सवमा पर्यटन, ब्यपार, उत्पादन, कृषि जस्ता महत्वपूर्ण क्षत्रहरुलाई प्राथामिकतामा राखिएको छ । महोत्सवको उद्घाटन प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने भएको छ । कार्की सँगै प्रदेशका अन्य दुई मन्त्रीहरु नारायण बुर्जा मगर र राम कुमार खत्री पनि महोत्सवमा आउने भएको छ । उनहिरु दुवै भर्खरै न...
भोली मुख्यमन्त्री साहित तिन मन्त्री उयदयपुर आउँदै

भोली मुख्यमन्त्री साहित तिन मन्त्री उयदयपुर आउँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ माघ । उदयपुरमा भोली प्रदेशको मुख्यमन्त्री आउने भएको छ । मुख्यमन्त्री केदार कार्की भोली मंगलबार उदयपुर आउने भएको हो । कार्की सँगै अन्य ३ मन्त्रीहरु समेत उदयपुर आउने भएको छ । खानेपानी सिँचाई तथा उर्जा मन्त्री नारयण बुर्जा मगर, र उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्री लगायत मन्त्री उदयपुर आउने भएको हो । उनिहरु उदयपुरको गाईघाटमा भोली देखी सुरु हुने दोस्रो प्रदेश माहोत्सव २०८० कार्यक्रममा सहभागी हुन आउने भएको हो । उक्त महोत्सवको उद्घाटन मुख्यमन्त्री केदार कार्किले गर्ने कार्यक्रम रहेको छ ।...
जनताको काम गर्नका लागि मन्त्रि भएको छु : मन्त्री बुर्जा

जनताको काम गर्नका लागि मन्त्रि भएको छु : मन्त्री बुर्जा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ माघ । भर्खरै प्रदेश मन्त्रीमा नियुक्त भएका नारायण बुर्जा मगरले जनता प्रति उत्तरदायी बनेर काम गर्ने जनाएको छ । जनतालाई सुशासनमा जोड दिनुका साथै देखिने गरी काम गरेर मन्त्री पदको सदुपयोग गर्ने मन्त्री बुर्जाको भनाई छ । उनि शुक्रबार मात्रै प्रदेशको खानेपानी सिँचाई तथा उर्जा मन्त्रीमा नियुक्ती भएका थिए । माओवादी बाट निर्वाचित बुर्जा दोस्रो पटक सांसद बन्दै गर्दा मन्त्री बन्ने अवसर पाएका थिए । गुह जिल्लामा पार्टीले सम्मान तथा बधाई दिने क्रममा मन्त्री बुर्जाले आफु कुनै लोभ लालजमा नपरी जनताको लागि काम गर्ने उनले बताएको छ । बुर्जाले सम्मान त्रियुगा नगर पार्टी कमिटीलाई धन्यवाद व्यक्त गरे ।...
दोस्रो प्रदेश महोत्सव तयारीको अन्तिम चरणमा

दोस्रो प्रदेश महोत्सव तयारीको अन्तिम चरणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ माघ । गाईघाट बसपार्कमा संञ्चालन हुन लागेको दोस्रो प्रदेश महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । स्टलहरु निर्माण भैसकेको र अन्य मेलामा आकर्षित बस्तुहरुको निर्माण काम सम्पन्न हुने अवस्थामा छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा १० दिन सम्म चल्ने महोत्सवको तयारीमा समिति लगायत सम्पूर्ण ब्यपारीहरु लागि परिरहेको छ । संघ अध्यक्ष रमेश रसाईलीका अनुसार आज रातभरी लगाएर भएपनि तयारी सम्पन्न गर्ने जनाए । उनले भोली तयारी सम्पन्न सँगै १ गते बाट औपचारिक रुपमा महोत्सव संञ्चालनमा ल्याउने जनाए । महोत्सव प्रचार बिभागका सचिव रुपम अनुराग गुप्ताले तयारी सँगै ब्यापक रुपमा महोत्सवको प्रचार प्रसार समेत भैरहेको जनाए ।...