नयाँ अपडेट : ७ असार ०७८ | उदयपुरमा आज ९५ जना संक्रमित थपियो, ६५ जना निको
https://youtu.be/WIgbKsCj1vQ
उदयपुरमा आज ९५ जना संक्रमित थपियो, ६५ जना निको
उदयपुरमा मृत्यु संख्या ४८ कायमै
७ दिनलाइ उदयपुरमा फेरी थपियो निशेधाज्ञ, केही खुकुलो पारियो, बजार पसल विहान ६ देखि बेलुका ६ बजेसम्म खुल्ने । नीजि सवारी साधन पनि खुल्ला
नेपालमा आज २ हजार २९७ जना संक्रमित थपियो, ४६ को मृत्यु
विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ९२ लाख ६० हजार, निको हुनेको संख्या १६ करोड ३८ लाख २८ हजार
निशेधाज्ञका बेला ७३ वटा बलात्कारका घटना, बलात्कारमा बाउदेखि ससुरासम्मको अपराध ...





