Saturday, June 20News That Matters

स्वास्थ्य

उदयपुरमा थप ३० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १,७८३ पुग्यो

उदयपुरमा थप ३० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १,७८३ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ३१ आज (सोमबार) उदयपुरमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ महिला र १३ पुरुष गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ७ सय ८३ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । आज थपिएका संक्रमितहरु चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका रहेको छन् । चौदण्डीगढीमा ९ महिला र ६ पुरुष गरी १५, त्रियुगामा ६ महिला र ७ पुरुष गरी १३ र बेलकामा २ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । आज कोरोना जितेर ५८ जना घर फर्किएसँगै कोरोना मुक्त हुनेको संख्या १ हजार २ सय ५३ पुगेको छ । जसमध्ये ५ सय ५९ महिला र ६ सय ९४ पुरुष रहेका छन् । अहिलेसम्म जिल्लाभर संक्रिय संक्रमितको संख्या २ सय २७ महिला र २ सय ५६ परुष गरी ४ सय ८३ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आज कोरोनाबाट कसैको पनि मृत्यु ...
नयाँ अपडेट : उदयपुर- काेराेना खबर अपडेट | ३० जेठ, ०७८ – Purnapusti Khabar

नयाँ अपडेट : उदयपुर- काेराेना खबर अपडेट | ३० जेठ, ०७८ – Purnapusti Khabar

समाचार, स्वास्थ्य
https://youtu.be/qOSN8iZXIV8 १. उदयपुरमा आज २२ जना कोरोना संक्रमित थपिएका छन् । ६९ जनाको परिक्षण गर्दा ८ महिला र १४ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १३ र कटारीका ९ जना रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ५११ रहेको छ । चारदिन यता सक्रिय संक्रमित घट्दो छ । संक्रमितहरु मध्ये ४५९ जनाको होम आइसोलेशनमा र ५२ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ । २ उदयपुरमा आज ८३ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको २०, कटारीको २१, चौदण्डीगढीको ६, बेलकाको २७, रौतामाईको ५ र लिम्चुङबुङको ४ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या १ हजार १९५ पुगेको छ । पछिल्लो समय निको हुनेको संख्याले फड्को मारिरहेको छ । चारदि यता ठूलो संख्यामा निको भएका छन् । ३ उदयपुरमा आज १ जना मृत्य हुनेको संख्या थपिएको छ । योसंगै जिल्लाको मृत्यु संख्या ...
उदयपुरमा कोरोना मुक्त हुनेको संख्या ११९५ पुग्यो, थप १ जनाको मृत्यु

उदयपुरमा कोरोना मुक्त हुनेको संख्या ११९५ पुग्यो, थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ३० उदयपुर जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार १ सय ९५ पुगेको छ । आज (आइतबार) थप ८३ जनाले कोरोना जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार १ सय ९५ पुगेको हो । जसमध्ये ५ सय ३४ महिला र ६ सय ६१ पुरुष रहेका छन् । आज कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नं. १० का ७४ वर्षीय वृद्ध रहेका छन् । मदनभण्डारी आँखा अस्पतालमा उपचारको क्रममा वृद्धको मृत्यु भएको हो । योसँगै जिल्लामा मृतकको संख्या ४७ पुगेको छ । आज थप ८ महिला र १४ जना पुरुष गरी २२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ७ सय ५३ जना पुगेको छ । आज थपिएका संक्रमितहरु त्रियुगा र कटारीको रहेका छन् । त्रियुगामा ६ महिला र ७ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्या...
उदयपुरमा थप ४५ जना संक्रमित थपियो, १३७ जना संक्रमण मुक्त भए सँगै निको हुनेको संख्या हजार नाघ्यो मृत्यु शुन्य

उदयपुरमा थप ४५ जना संक्रमित थपियो, १३७ जना संक्रमण मुक्त भए सँगै निको हुनेको संख्या हजार नाघ्यो मृत्यु शुन्य

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २९ पछिल्लो २४ घण्टा उदयपुरमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका, लिम्चुङबुङ, त्रिनपा र चौदण्डीका २१ पुरुष र २४ महिलामा आज संक्रमण पुष्टि भएको हो ।  आज थप हुनेहरुमा त्रिनपाका १३, चौदण्डीका १७, बेलकामा १० र लिम्चुङबुङमा ५ जना रहेको छ । १४८ जनाको परिक्षणमा ४५ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ हजार ७३२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५७४ मा झरेको छ । संक्रमित मध्ये ५२० जनाको होम आईसोलेसन र ५४ जनाको सस्थागत आईसोलेसनमा उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा निको हुनेको संख्या आक्रमक देखिएको छ । आज १३७ जनाले कोरोना जितेपछि जिल्लामा कोरोना बाट मुक्त हुनेको संख्या १११२ पुगेको छ । हिजो मात्रै ४ सय बढीले कोरोना जितेको स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङकमा उल्लेख छ ।...
दुइदिन यता उदयपुरमा निकाे हुनेकाे संख्याले फड्काे मार्दै, संक्रमण चेनब्रेक हुने संकेत : काेराेना खबर अपडेट, २९ जेठ ०७८

दुइदिन यता उदयपुरमा निकाे हुनेकाे संख्याले फड्काे मार्दै, संक्रमण चेनब्रेक हुने संकेत : काेराेना खबर अपडेट, २९ जेठ ०७८

समाचार, स्वास्थ्य
https://youtu.be/PmaHkOiZpa8 १. उदयपुरमा आज ४५ जना कोरोना संक्रमित थपिएका छन् । १४८ जनाको परिक्षण गर्दा २४ महिला र २१ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १३, चौदण्डीगढीको १७, बेलकाको १० र लिम्चुङबुङको ५ जना रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ५७४ रहेको छ । संक्रमितहरु मध्ये ५२० जनाको होम आइसोलेशनमा र ५४ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ । २ उदयपुरमा निको हुनेको संख्याले आज पनि फड्को मारेको छ । आज १३७ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको ७२, चौदण्डीगढीको ४३, बेलकाको ८, रौतामाईको २, उदयपुरगढीको १, ताप्लीको ८ र लिम्चुङबुङको ३ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या १ हजार ११२ पुगेको छ । निको हुनेको संख्याले आजदेखि हजार नाघेको हो । पछिल्लो समय निको हुनेको संख्याले फड्को मारिरहेको छ । ३ जिल्लाको मृत्य...
त्रियुगामा बृद्ध बृद्धाहरुलाई खोप लागउनै सास्ती, फोटोफिचर

त्रियुगामा बृद्ध बृद्धाहरुलाई खोप लागउनै सास्ती, फोटोफिचर

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २९ त्रियुगामा ६२ बर्षदेखि माथीका व्यक्ति तथा जेष्ठ नागरिकलाई खोप लगाउन निकै सास्ती परेको छ । स्वास्थ्य कार्यालय उदयपुरले जिल्ला हप्टिल उदयपुरमा शुक्रबार देखि लगाउन सुरु गरिएको खोप पहिलो दिन सामान्य रहेपनि दोस्रो दिन अत्यादिक भिँडभाँड र अव्यवस्थीत भएको छ । त्रियुगा नगरभरीका सबैलाई एकै ठाउँबाट खोप लगाउँनु पर्ने हँुदा यस्तो समस्या भएको हो । ९ बजे देखि आएर खोपको प्रतिक्षा गरिरहेकाहरुले खोप लगाउन निकै समस्या भएको बताए । चर्को गर्मी भिँडभाँड र कोरोनाको समयमा व्यवस्थीत तरिकाले खोप लगाउन नसकिएको बताए । माहामारीमा खोप लगाउन उत्साहित भएर आएको भएपनि सहज तरिकाले खोप लगाउन निकै समस्या परेको बताए । थोरै कर्मचारी तर खोप धेरै खोप लगाउने व्यक्तिहरु रहेका कारण खोप लगाउन ढिलो भएको र धेरै पर्खाईमा परेको बृद्धा बृद्धाहरुले बताए । उनिहरुले प्रत्येक वडाहरुमा खोप अभियान संञ्चालन गरेको भए यस्...
उदयपुरमा निकाे हुनेकाे संख्याले ठूलाे फड्काे मार्याे : काेराेना खबर अपडेट, २८ जेठ ०७८

उदयपुरमा निकाे हुनेकाे संख्याले ठूलाे फड्काे मार्याे : काेराेना खबर अपडेट, २८ जेठ ०७८

समाचार, स्वास्थ्य
https://youtu.be/ikfVwcGSnYo १. उदयपुरमा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । २९५ जनाको परिक्षण गर्दा ३८ महिला र ३२ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका ७, चौदण्डीगढीको २७, बेलकाको ३६ रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ६६६ रहेको छ । संक्रमितहरु मध्ये ५८४ जनाको होम आइसोलेशनमा र ८२ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ । २ उदयपुरमा निको हुनेको संख्याले ठूलो फड्को मारेको छ । आज ४७९ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको २९८, कटारीको ७२, चौदण्डीगढीको ३१, बेलकाको ४१, रौतामाईको ४०, उदयपुरगढीको २५, ताप्लीको १ र लिम्चुङबुङको २५ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ९७५ पुगेको छ । पछिल्लो समय निको हुनेको संख्या बढेको हो । परिक्षणको १४ दिनपछि लक्षण तथा स्वास्थ्य समस्या नरहेमा स्वत् निको भको मानिन्छ । उदयपुरमा ह...
उदयपुरमा ७० संक्रमित थपिँदा, हाल सम्मकै धेरै ४७९ संक्रमित निको, मृत्यु शुन्य

उदयपुरमा ७० संक्रमित थपिँदा, हाल सम्मकै धेरै ४७९ संक्रमित निको, मृत्यु शुन्य

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २८ उदयपुरमा पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २९५ जनाको परिक्षणमा पछिल्लो समयमा जिल्लाको ३ नगरपालिका बेलका, त्रियुगा र चौदण्डीगढीका ३८ महिला र ३२ पुरुषमा संक्रमण देखिएको हो । सँधै उच्च संक्रमण फेला पर्ने त्रियुगा नगरपालिकामा सबै भन्दा कम ७ जना संक्रमित फेला परेको पाइएको छ । सबै भन्दा बढी बेलका नगरपालिकामा ३६ जना र चौदण्डीगढीमा २७ जना संक्रमित फेला परेको हो । यो सँगै जिल्लामा कोरोना संत्रमितको कुल संख्या १ हजार ६८७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या जिल्लामा ६६६ रहेको छ । पछिल्लो समय जिल्लामा हाल सम्मकै सबै भन्दा बढी संक्रमितहरुले कोरोना जितेको छ । पछिल्लो २४ घण्टा ४७९ जनाले कोरोना पराजित गरी घर फर्किएको छ । कोरोना जित्नेहरुमा होम आईसोलेसनमा रहेकाहरु धेरै रहेको स्वास्थ्य कार्यालय उदयपरले जनाएको छ । कार्यालय...
उदयपुरमा संक्रमण दर दिनदिनै घट्दाे, निकाे हुनेकाे संख्या ह्वात्तै बढ्याे

उदयपुरमा संक्रमण दर दिनदिनै घट्दाे, निकाे हुनेकाे संख्या ह्वात्तै बढ्याे

समाचार, स्वास्थ्य
https://youtu.be/TpkChv-eTSk १. उदयपुरमा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । ८६ जनाको परिक्षण गर्दा १४ महिला र ७ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका २० र लिम्चुङबुङका १ जना हुन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ७५ रहेको छ । संक्रमितहरु मध्ये ९९० जनाको होम आइसोलेशनमा र ८५ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ । २ उदयपुरमा आज ९१ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । निको हुनेमा त्रियुगाको ४३, कटारीको १९, चौदण्डीगढीको २, बेलकाको १९, रौतामाईको ७ र उदयपुरगढीको १ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ४९६ पुगेको छ । ३ आज जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या फराकिलोरुपले माथि छ । संक्रमित भन्दा ७० जना बढि निको हुने रहेका छन् । लामो समयपछि आज निको हुनेको संख्या निकै बढेको हो । जिल्लामा संक्रमण दर क्रमश घट्दै ...
उदयपुरमा त्रियुगाको मात्रै २० संक्रमित थपिए, संक्रमितको संख्या १६१७ पुग्यो

उदयपुरमा त्रियुगाको मात्रै २० संक्रमित थपिए, संक्रमितको संख्या १६१७ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २७ आज (विहिबार) उदयपुरमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाको छ । १४ महिला र ७ जना पुरुषमा आज संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय १७ पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएका संक्रमितहरु मध्ये २० जना त्रियुगा नगरपालिकाको र १ जना लिम्चुङबुङ गाउँपालिकाको हरेका छन् । त्रियुगाका १४ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको छ, भने लिम्चुङबुङको १ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैनन्, अहिलेसम्म जिल्लामा मृतको संख्या ४६ रहेको छ । कोरोना जितेर थप ९१ जना निको भएसँगै जिल्लामा संक्रमण मुक्त हुँनेको संख्या २ सय ८ महिला र २ सय ८८ पुरुष गरी ४ सय ९६ पुगेको छ । त्रियुगामा २ सय ४४ महिला र २ सय ९१ पुरुष गरी ५ सय ३५ सक्रिय संक्रमित रहेका छन् । ...