Sunday, June 21News That Matters

स्वास्थ्य

नेपालमा निकाे हुने भन्दा संक्रमित बढि, विश्वमा त्यसकाे ठीक उल्टाे

नेपालमा निकाे हुने भन्दा संक्रमित बढि, विश्वमा त्यसकाे ठीक उल्टाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० । उदयपुरमा अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमणको रिपोर्ट आएको छ । स्वास्थ्य कार्यालय उदयपुरको अनुसार पछिल्लो २४ घण्टामा ९७ जना संक्रमित थपिएका छन् । यो संख्या सयमा ३ जना कमी हो । यसअघि ठूलो संख्या हेर्दा दुईदिन अघि ६८ जना देखिएको थियो । त्यसबाहेक सबैदिन ५० भन्दा कम थिए । संक्रमितले दैनिक सय अंक छुन लाग्दा कोरोना संक्रमण गाउँटोलसम्म सल्किसकेको प्रष्ट भएको छ । पछिल्लो समय परिक्षणको दायरा बढाइएको छ । हरेक परिक्षणमा संक्रमित ठूलोसंख्यामा पुष्टि हुने गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार परिक्षणमा धेरैजसोमा ५० प्रतिशत बढि नै संक्रमित देखिने गरेका छन् । यो ९७ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमणको संख्याले ६ सय नाघेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४ पुगेको छ । संक्रमितहरु मध्ये ५५२ जना होमआइसोलेशनमा र ५२ जना साधारण उपचारमा रहेको जनाइएको छ ...

Vedio : काेराेना खबर अपडेट- उदयपुर | १० जेठ, २०७८

समाचार, स्वास्थ्य
https://youtu.be/hyLp9cIYPQw १. उदयपुरमा अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमणको रिपोर्ट आएको छ । स्वास्थ्य कार्यालय उदयपुरको अनुसार पछिल्लो २४ घण्टामा ९७ जना संक्रमित थपिएका छन् । यो संख्या सयमा ३ जना कमी हो । यसअघि ठूलो संख्या हेर्दा दुईदिन अघि ६८ जना देखिएको थियो । त्यसबाहेक सबैदिन ५० भन्दा कम थिए । संक्रमितले दैनिक सय अंक छुन लाग्दा कोरोना संक्रमण गाउँटोलसम्म सल्किसकेको प्रष्ट भएको छ । पछिल्लो समय परिक्षणको दायरा बढाइएको छ । हरेक परिक्षणमा संक्रमित ठूलोसंख्यामा पुष्टि हुने गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार परिक्षणमा धेरैजसोमा ५० प्रतिशत बढि नै संक्रमित देखिने गरेका छन् । यो ९७ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमणको संख्याले ६ सय नाघेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४ पुगेको छ । संक्रमितहरु मध्ये ५५२ जना होमआइसोलेशनमा र ५२ जना साधारण उपचारमा रहे...
उदयपुरमा अहिले सम्मकै उच्च संक्रमण, संक्रमितको संख्या ७७७ पुग्यो, थप ४ जनाको मृत्यु

उदयपुरमा अहिले सम्मकै उच्च संक्रमण, संक्रमितको संख्या ७७७ पुग्यो, थप ४ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १० उदयपुरमा अहिले सम्मकै उच्च संक्रमण पुष्टि भएको छ । (आज सोमबार) थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ७ सय ७७ जना पुगेको हो । आज थपिएका मध्ये ५५ महिला र ४२ पुरुष रहेका छन् । आज कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ, जसमध्ये २ महिला र २ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यो सँगै जिल्लामा मृतकको संख्या २७ पुगेको छ । मृतकको उमेर र वडा स्वास्थ्य कार्यालयको तथ्याङमा उल्लेख गरिएको छैन् । आज त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका साथै रौतामाई र उदयपुरगढी गाउँपालिकामा संक्रमित थपिएका छन् । त्रियुगामा ३९ कटारीमा ३२, चौदण्डीगढीमा १९ र बेलका नगरपालिमा ४ साथै रौतामाईमा २ र उदयपुरगढी गाउँपालिकामा १ जना संक्रमित थपिएका हुन् । आज कोरोना जितेर ३३ जना घर फर्किएका छन् । यो सँगै जिल्लामा निको हुनेको संख्या ८८ पुरुष र ५८...
मोरङमा ११ संक्रमितको ज्यान गयो

मोरङमा ११ संक्रमितको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १० मोरङमा ११ कोरोना संक्रमितको ज्यान गएको छ । अस्पतालमा उपचारको क्रममा १० जना र होम आइसोलेसनमा १ जना गरी ११ संक्रमितको ज्यान गएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा ३, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा ४ र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जनाको ज्यान गएको छ । साथै सुन्दरहरैंचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा ज्यान गएको छ । विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको ज्यान गएको हो । विराटमा विराटनगर महानगरपालिका–४ की ५४ वर्षीया महिलाको ज्यान गएको छ । २२ वैशाखमा भर्ना भएकी महिलाको आज बिहान ज्यान गएको हो । विराटनगर–३ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराटमै ज्यान गएको छ । जेठ ८ गते भर्ना भएका वृद्धको गएराति १ः५० बजेतिर ज्यान गएको हो । आइतबार दिउँसो झापा भद्रपुरका ५१ वर्षीय र सुनसरीको...
काेराेनाकाे दाेस्राे लहरमा उदयपुरमा  १,४३९ जना परिक्षण, ६५५ जना संक्रमित पुष्टि

काेराेनाकाे दाेस्राे लहरमा उदयपुरमा १,४३९ जना परिक्षण, ६५५ जना संक्रमित पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ९ । उदयपुरमा दोस्रो लहरको कोरोना कालमा १ हजार ४३९ जनाको कारोना परिक्षण भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पिसिआर र एन्टिजेनबाट परिक्षण भएको हो । जसमध्ये ६५५ जना कोरोना संक्रमित देखिएका छन् । जिल्लाको ४ गाउपालिका र ४ नगगरपालिका गरी ८ वटै पालिकाका संकास्पदहरुलाइृ परिक्षण गरिएको हो । पालिका मध्ये सबैभन्दा बढि परिक्षण त्रियुगामा गरिएको र त्रियुगामा नै बढि संक्रमित भेटिएका छन् । त्रियुगामा मात्र संक्रमित ३३९ जना हुन् । यो संख्या जिल्लाभरकै संक्रमितमा ५० प्रतिशतबढि हो । जनसंख्या, बस्ती र भुगोलको हिसावले पनि त्रियुगा सबैभन्दा ठूलो हो । ताप्ली गाउँपालिकामा सबैभन्दा कम २ जनाको मात्र परिक्षण भएको छ । त्यसवाहेकका अन्य नगरपालिका र गाउँपालिकाहरुमा कोरोना परिक्षणको दायरा क्रमशः बढाउदै लगेका छन् । २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या ३ लाख १७ हजार ५३२ हो । जिल्लाको स...
Vedio : काेराेना खबर अपडेट – उदयपुर | ९ जेठ, २०७८

Vedio : काेराेना खबर अपडेट – उदयपुर | ९ जेठ, २०७८

समाचार, स्वास्थ्य
https://youtu.be/PslsfWAkf2A १. उदयपुरमा दोस्रो लहरको कोरोना कालमा १ हजार ४३९ जनाको कारोना परिक्षण भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पिसिआर र एन्टिजेनबाट परिक्षण भएको हो । जसमध्ये ६५५ जना कोरोना संक्रमित देखिएका छन् । जिल्लाको ४ गाउपालिका र ४ नगगरपालिका गरी ८ वटै पालिकाका संकास्पदहरुलाइृ परिक्षण गरिएको हो । पालिका मध्ये सबैभन्दा बढि परिक्षण त्रियुगामा गरिएको र त्रियुगामा नै बढि संक्रमित भेटिएका छन् । त्रियुगामा मात्र संक्रमित ३३९ जना हुन् । यो संख्या जिल्लाभरकै संक्रमितमा ५० प्रतिशतबढि हो । जनसंख्या, बस्ती र भुगोलको हिसावले पनि त्रियुगा सबैभन्दा ठूलो हो । ताप्ली गाउँपालिकामा सबैभन्दा कम २ जनाको मात्र परिक्षण भएको छ । त्यसवाहेकका अन्य नगरपालिका र गाउँपालिकाहरुमा कोरोना परिक्षणको दायरा क्रमशः बढाउदै लगेका छन् । २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या ३ लाख १७ हजार ५३२ हो ।...
देशभर ७९१४ जना संक्रमित थपिए, १९३ जनाको मृत्यु

देशभर ७९१४ जना संक्रमित थपिए, १९३ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ९ पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ९ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १८ हजार ९ सय ६५ पीसीआर परिक्षण गर्दा ७ हजार ५ सय ९८ र ९ सय ३१ एन्टिजेन परिक्षण गर्दा ३ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ सय ९३ जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै कोरोनाबाट १ सय २९ जनाको मृत्यु भएको थियो । २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए सँगै निको हुनेको संख्या ३ लाख ९१ हजार ३ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ । देशभर १ लाख १५ हजार ५ सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।...
उदयपुरमा २५ ले कोरोना जिते, २३ थपिए

उदयपुरमा २५ ले कोरोना जिते, २३ थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ९  उदयपुरमा आज (आइतबार) थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै उदयपुरमा संक्रमितको संख्या ६ सय ७८ पुगेको हो । आज कोरोना जितेर २५ जना घर फर्किए संगै जिल्लामा निको हुनेको संख्या १ सय १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । आज लिम्चुङबुङ, त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा संक्रमितहरु थपिएका छन् । लिम्चुङबुङमा १४, त्रियुगामा ५, बेलकामा ३ र चौदण्डीगढीमा १ गरी कुल संक्रमित ६ सय ७८ पुगेको छ । जिल्लामा अहिलेसम्म संक्रिय संक्रमित २ सय ९३ पुरुष र २ सय ४९ महिला गरी ५ सय ४२ हरेका स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । आज कोरोनाले कसैको पनि ज्यान गएको छैन, जिल्लामा मृतकको संख्या २३ रहेको छ ।...
कोरोना संक्रमणले बिरगन्जका चिकित्सक हुसेनको मृत्यु

कोरोना संक्रमणले बिरगन्जका चिकित्सक हुसेनको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ९ कोरोना संक्रमण बाट बिरगन्जका एक चिकित्सक मुराद हुसेनको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उनको कोरोना संक्रमणबाटै आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । डा. हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गरेका थिए । कोरोना संक्रमितको उपचारमा समेत खटिएका डाक्टर हुसैनसँगै वीरगञ्ज हेल्थ केयरका ५ जना चिकित्सकलाई एकैपटक कोरोना संक्रमण पुष्टी भएको थियो । वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार डा. हुसैनको एक साता जति वीरगञ्जमै राखेर उपचार चलिरहेको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि १० दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।  ...