उदयपुरमा २३ गतेदेखि हुन लागेको एमाले अधिवेशनका लागि बस्नेत प्यानलको नामावली सार्वजनिक
पूर्णपुष्टि, पुष २१
उदयपुरमा नेकपा एमाले अधिवेशनका लागि जिल्ला सदस्य कुशलबाबु बस्नेतको नेतृत्वमा एउटा प्यानल निर्माण भएको छ । यहीँ पुष २३ देखि २५ गते सम्म तोकिएको नेकपा एमाले जिल्ला अधिवेशनका लागि निर्माण भएका बस्नेत प्यानलको नामावली सार्वजनिक भएको हो ।
जसअनुसार बस्नेत नेतृत्वको प्यानलमा सिर्जना दनुवार, खड्ग परियार, दुर्गानन्द चौधरी, भरत थापा, राजेन्द्र राई, नारद निरौला, बिष्णु मुरी, जिवनाथ दाहाल, खगेन्द्र राष्कोटी र तामेन्द्र राईको नाम रहेको छ ।
त्यसैगरी, सो प्यानलमा किशोर ताम्राकार, डिल्लि मगर, सन्तोष बस्नेत, बिक्रम गिरी, शिव रेग्मी, राजेन्द्र कटुवाल, मणिका दुलाल, सुमन चौधरी, प्रकाश राउत, खेत बहादुर आले, चक्र तामाङ, सानु राउत, बोद बहादुर थापा, कुमारी ज्यु ठकुरी र बिरु कायस्थको नाम पनि चयन भएको छ ।
यसैगरी, उक्त प्यानलमा भुवन गिरी, मुकेश थापा, योगेन्द्र खड्का, यादव राई, डिकबहादुर राउत,...









