Monday, August 24News That Matters

Breaking News 1

एमालेको आठौँ जिल्ला अधिवेशनको उदयपुरमा भव्य तयारी हुँदै, ७ सय प्रतिनिधि रहने

एमालेको आठौँ जिल्ला अधिवेशनको उदयपुरमा भव्य तयारी हुँदै, ७ सय प्रतिनिधि रहने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १६ नेकपा एमालेको यहि पुष २३ देखी देशैभर आठौँ जिल्ला अधिवेशन हुँदैछ । सोहि अधिवेशनका लागि दशैभरका जिल्लाहरुले कार्यक्रमको पूर्ण तयारी थालेको छ । उदयपुरमा पनि अधिधवेशनका लागि बिभिन्न कामहरुको तयारीलाई तिव्र बढाईको जनाईको छ । शुक्रबार गाईघाटको ड्रिमल्याड होटलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ईश्वरमणी राउतले जिल्लामा अधिवेशनको भव्य तयारी भईरहेको जनाए । पार्टीले अधिवेशनका लागि जिल्लाको ८ पालिका बाट ७ सय हाराहारीमा प्रतिनिधि तयार गर्ने समेत जनाएको छ । जिल्लामा पार्टी अधिवेशनका लागि ७ सय प्रतिनिधिका रहने गरी काम थालिएको जनाए । जिल्लामा रहेको ७५ ओटा वडालाई भुगोल मान्दै प्रत्येक वडा बाट ३ जनाको दरले प्रतिनिधि चयन गरीने कार्यक्रममा जनाईएको छ । तिन जनालाई २० जनाको संख्या निर्धारण गरी प्रतिनिधि तयार गरिने जनाएको छ । यता पालिका बाट पनि ३ जना प्रतिनिधि बन्ने छ । त्यस...
उदयपुरबाटै ई–पासपोर्ट सुविधा

उदयपुरबाटै ई–पासपोर्ट सुविधा

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १५ उदयपुर जिल्लामै ई–पासपोर्ट (विद्युतीय राहदानी) को लागि निवेदन लिन थालिएको छ । ई–पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार अपलोड गर्ने कागजातहरू चार सय किलो वाइटभन्दा कम साइजको हुनुपर्छ । यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहिन्छ । नयाँ प्रविधि भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम भर्न जिल्ला प्रशासन आउदाँ समय लिएर आउन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताउनुभयो । प्राप्त जानकारी अनुसार ई–पासपोर्टको लागि आवेदन पेश भएपछि १५ दिनभित्र बनेर आउँने पोखरेलले जानकारी दिनुभयो । के हो ई पासपोर्ट ? ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागर...
बाँकेको भेरी अस्पताल क्वाटरमा एकै परिवारको ४ जनाको मृत्यु, ३ जना घाईते, निसास्सिएर मृत्यु भएको प्रारम्भीक अनुमान

बाँकेको भेरी अस्पताल क्वाटरमा एकै परिवारको ४ जनाको मृत्यु, ३ जना घाईते, निसास्सिएर मृत्यु भएको प्रारम्भीक अनुमान

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १५ बाँकेमा अस्पतालमा निसास्सीएर एकै परिवारको ४ जनाको ज्यान गएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । अन्य तीन जनाको उपचार भइरहेको छ । मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनीहरुलाई अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र...
आज गुरुङहरुको तमु ल्होसार धुमधाम मनाईँदै

आज गुरुङहरुको तमु ल्होसार धुमधाम मनाईँदै

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १५ आज गुरुङ जातिहरुको बिषेश चाँड तमु ल्होसार धुमधामका साथ मनाईदैछ । नेपालमा बिभिन्न जातजातिहरु मध्ये गुरुङ जातिहरुले आफ्नो संस्कार संस्कृति र पहिचानलाई बचाउन यो चाँडलाई बिषेश गरी मनाउँदै आएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ल्होसार विशेषगरी तीन किसिमका हुन्छन् । तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार । तमु ल्होसार गुरुङ समुदायले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिले आ(आफ्नो तिथि(मिति अनुसार मनाउने गर्छन् । समग्रमा ल्होसारको अर्थ नयाँ वर्षको आरम्भ भन्ने नै हो । चक्रीय रूपमा विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने गर्दछ । जसलाई तमु भाषा...
सुनचाँदी ब्यवसायीहरु साधारणसभाको पक्षमा, विनात्रास, स्वतन्त्रपुर्बक काम गर्ने अधिकारका लागि एकजुट

सुनचाँदी ब्यवसायीहरु साधारणसभाको पक्षमा, विनात्रास, स्वतन्त्रपुर्बक काम गर्ने अधिकारका लागि एकजुट

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि (उदयपुर), पुस १४ । उदयपुर सुन चाँदी ब्यवसायी संघले व्यवसायीहरुलाई विना त्रास, स्वतन्त्रपूर्वक काम गर्ने वातावरणको माग गरेको छ । संघले आज सुन चाँदी ब्यवसाय सम्बन्धी बर्तमान अवस्था अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै यस्तो माग गरेको हो । ब्यवसायीहरुले संघको केन्द्रिय सह कोषाध्यक्षसमेत रहेका त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका कार्यवाहक अध्यक्ष रमेश रसाईलीको सुनचाँदी पसल रुजल ज्वेलर्समा एक्कासी छापा हानेको घटनालाई अर्थपूर्ण ढंगले हेरिएको बताएका छन् । संघको गरिमा तथा तमाम् ब्यापारी, ब्यवसायी हितमा रहेर लडिरहेका रसाईलीकै पसलमा एक्कासी छापा मारिनुले पूर्वाग्रही ढंगले उजुरी गरिएको आरोप उनीहरुको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान जो कोहीलाई गर्नु पाउनु स्वभाविक भएपनि रसाईली कै पसललाई मात्र टार्गेट गरिनु अहिलेको अवस्थामा शंकास्पद अवस्थामा हेरिएको उनीहरुले बताए । यसले ...
अब उदयपुरको सबै पालिकाहरुमा बजार निरीक्षण अधिकृत राखिने

अब उदयपुरको सबै पालिकाहरुमा बजार निरीक्षण अधिकृत राखिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १४ अब उदयपुरको प्रत्यक आठ ओटै पालिकाहरुमा बजार निरीक्षण अधिकृत राखिने भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका साहायक जिल्ला प्रमुख अधिकारी विनोद कुमार पोखरेलले बजार गुनस्तर तथा चुस्त दुरुस्त पार्न जिल्लाको आठ ओटै पालिकाहरुमा बजार निरीक्षण अधिकृत राखिने जनाएको छ । उपभोक्ता हितमा सहायक प्रमुख जिल्ला अधिकारी मात्र निरीक्षण अधिकृत रहेको उदयपुरको अवस्थामा अव, भने थप आठै पालिकामा निरीक्षण अधिकृत थप हुने पोखरेलले जनाए । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजन रहनेगरी जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठै पालिकामा बजार निरीक्षण अधिकृत राख्ने भएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार सबै पालिकामा बजार अनुगमन प्रभावकारी होस् भन्ने हेतुले निरीक्षण अधिकृतहरु थप्न लागिएको हो । नेपालको संविधान २०७२ को धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय बस्त तथ...
उदयपुरमा हराएका ८ थान मोवाईल सम्बन्धित धनीलाई हस्तान्तरण

उदयपुरमा हराएका ८ थान मोवाईल सम्बन्धित धनीलाई हस्तान्तरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १४ उदयपुरको विभिन्न स्थानबाट हराएका आठ थान मोवाईल प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तण गरिएको छ । विभिन्न समयमा सर्वसाधारणको चोरी भएका तथा आफैले भूलबस हराएका मोवाईलहरु आईएमई कोडको आधारमा खोजतलास गर्दा फेला परेपछि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो । आफ्नो मोवाईल चोरी भएको र कतिपय आफैले हराएकाले खोजी गरिदिन विभिन्न व्यक्तिहरुबाट अनुरोधसहित निवेदन आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले बताउनुभयो । सोही निवेदनमा उल्लेख भएको मोवाईल नम्बर र आईएमई कोडको आधारमा जीपीएसमाध्यमबाट लोकेशन ट्रुयाक गरी मोवाईल पत्ता लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय भेटिएको आठ थान मोवाईलका प्रयोगकर्तालाई जिप्रका उदयपुरमा बोलाएर जिम्मा लगाएको हो । प्रहरीका अनुसार हराएका मोवाईलहरु कुनै भर्खरै हराएको र कुनै भने निकै लामोसमय अघि हराएकोसमेत फेल...
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैको मृत्यु

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १४ झापामा तीन जना सवार मोटरसाइकलमा दुर्घटना हुँदा तीनै जनाको ज्यान गएको छ । जिल्लाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको ज्यान गएको हो । प्र १–०२–०४३ प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानक...
सुनसरी बाट पेस्तोल सहित २ जना पक्राउ

सुनसरी बाट पेस्तोल सहित २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १४ सुनसरीको कोशी गाउँपालिका(१ स्थितबाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका(१ स्थित बि।एस। होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ बर्षिय बिधानन्द राम र २४ बर्षिय हासिम अंसारीलाई २ थान पेस्तोल सहित पक्राउ गरिएको हो । होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा निजहरुले ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान, म्याग्जिन ४ थान, 7.65 mm को गोली ३ राउण्ड बरामद गरिएको हो । निजहरुबाट मोबाइल १ थान, BR50 K  0149   नम्वरको मोटरसाईकल र भारतिय २ हजार रुपैया समेत बरामद भएको छ । पेस्तोल सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।...
का.वा. अध्यक्ष रसाईलीको पक्षमा आयो उच्च अदालतको फैसला, कार्कीको रिट खारेज

का.वा. अध्यक्ष रसाईलीको पक्षमा आयो उच्च अदालतको फैसला, कार्कीको रिट खारेज

Breaking News 1, समाचार
पूर्णपुष्टि (उदयपुर), पुस १३ । उच्च अदालत विराटनगरले त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटसंग सम्बन्धीत मुद्दामा कार्यवाहक अध्यक्ष रमेश रसाईलीको पक्षमा फैसला दिएको छ । रसाईली संघको विधान अनुसार कार्यवाहक अध्यक्ष भएको र त्यसलाई प्रशासन कार्यालयले नै स्विकार गरिसकेको प्रमाणको आधारमा संघको विधान बमोजिम काम कारवाही अगाडी बढाउन मिल्नेगरी छिनोफानो दिएको हो । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय उदयपुरले संघको बैंक खाता रोक्का गर्नुका साथै संस्था खारेजसम्म हुनसक्ने भन्दै सुचना जारी गरेको थियो । उच्च अदालतका न्यायधीशद्वय कृष्णकमल अधिकारी र तेजनारायण सिंह राईको संयुक्त इजालसले रिट मुद्दाको सुनुवाई पछि फैसला गर्दै प्रशासनलाई बैंक खाता नरोक्न र सुचना कार्यन्वयन नगर्न आदेश भएको छ । संघको विधान बमोजिम कार्यवाहक अध्यक्षको नेतृत्वमा चल्दै गरेको संघलाई निस्कृय पार्नेगरी प्रशासनले कदम चालेपछि सोको विरुद्...