आजबाट कोशी डान्स च्याम्पको अडिसन सुरु
पूर्णपुष्टि, १६ भदौ ।
भाईरस डान्स क्याम्पको प्रस्तुती कोशी डान्स च्याम्पको अडिसन आईतबारबाट सुरु भएको छ । उदयपुरको रामपुरबाट अडिसन सुरु भएको हो । कार्यक्रम संयोजक कल्याण कार्कीका अनुसार पहिलो अडिसनमा उल्लेखिएका प्रतियोगिहरुको सहभागी रहेका थिए । भदौ १६ देखी सुरु भएको अडिसनको पहिलो राउण्ड असोज १ गते सम्म हुने छ । पहिलो राउण्डको अडिसन आसोज १ गते बेल्टारमा सम्पन्न हुने छ । त्यस पश्चात मेघा अडिसन ग्राण्ड अडिसन, सेमिफाईनल र ग्राण्ड फाईनलका चरणहरु क्रमश गर्दै जाने आयोजकले जनाएको छ ।
भोली १७ गते इटहरी, बिराटनगर र धरान, २० गते बेलवारी, उर्लावारी, २३ गते इलामको फिदिम र फिक्कल, २५ गते खोटाङको दिक्तेल, २२ गते झापाको बिर्तामोड र काकडभिट्टा, २७ गते उदयपुरको कटारी, २९ गते नेपालटार मुर्कुची, ३१ गते बेल्टार र असोज १ गते उदयपुरको बेल्टार बजारमा हुने आयोजक समितिले जनाए ।
प्रतियोगिताको प्रथम पुरस्कार नग...









