Saturday, May 16News That Matters

मनोरञ्जन

इन्स्टाग्रामको तस्विरले साम्राज्ञी तनावमा

इन्स्टाग्रामको तस्विरले साम्राज्ञी तनावमा

मनोरञ्जन
नायिका साम्राज्ञीले बालीमा खिचेका केहि तस्विरहरु भाईरल भएपछि दर्शकको लागि वर्षीरहेका छन् । तस्विर भाईलसँगै नराम्रो प्रतिकृया आएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह तनावमा परेकी छिन् । तरस्विर सार्वजनिक भएपछि आएका नराम्रो प्रतिकृयालाई लक्षित गर्दै ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ’ भन्दै इन्स्टाग्राममा लेखिन् । त्यस कुराले दर्शकको हेर्ने नजर बदलिएको छ । चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक भएसँगै प्रशंसा भैरहेको छ । नायक पुष्प खड्काको पनि दर्शकले तारिफ गरिरहेका छन् । तर, साम्राज्ञीले भने दर्शकको गाली मात्रै सहनुपरेको छ । यो सव कुराले नायिका साम्राज्ञीको करिअरमा नै असर परेको विश्लेषण समेत गरेको छ । उनले सवै कुरा नियाली सकेपछि इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गर्दै ‘यति धेरै घृणा किन ?’ भनेर प्रश्न गरेकी छिन् । राम्रो काम गर्न छोडी अरुको कुरा काटेर आफ्नो समय फाल्नेहरुसँग म ...
राम्रो चलचित्रको भोका नायिका ः भुमी

राम्रो चलचित्रको भोका नायिका ः भुमी

मनोरञ्जन
साउन २२ गते । राम्रो अभिनय गर्ने नायिका भूमी पेड्नेकर यतिबेला चर्चामा छन् । नायिका पेड्नेकरले अभिनय गरेका चलचित्रले व्यापार जस्तो गरेपछि उनको तारिफ भने राम्रै हुन्छ । उनले अभिनय गरेका ४ वटा चलचित्र बजारमा आईसकेका छन् । त्यसै क्रममा एकै बर्षमा पेड्नेकरले अभिनय गरेको ६ वटा चलचित्र सार्वजनिक हुदैछन् । तर नायिका पेड्नेकर राम्रो चलचित्रका लागि सधै नै भोको रहेको बताउँदै आएका छन् । नायिका पेड्नेकरको अनुसार एउटा कलाकार भएकाले नाताले सधै राम्रो कथाको खोजीमा हुन्छु र राम्रो चलचित्रका लागि भोको रहेकी छिन् । उनीले आफूलाई भाग्यमानी ठानेका छन् । किनकी बलिउडका निकै नै उत्कृष्ट चलचित्र मेकरसँग काम गर्न पाएकी छिन् । नयाँ बजारमा आउन लागेको चलचित्रहरुमा कथाबस्तु अनुसार उत्कृष्ट अभिनय गरेको नायिका पेड्नेकरले दावी गरेकिछन् । दर्शकले राम्रो चलचित्रलाई मात्र साथ दिने भएकाले नायिकाहरुको लागि सुनौलो अव...
मिलना राईको ‘मिलन’ सार्वजनिक

मिलना राईको ‘मिलन’ सार्वजनिक

मनोरञ्जन, समाचार
देबराज राई उदयपुर, साउन १७ गते ।  नव गायीका मिलना राइको पहिलो एल्बम ‘मिलन’ सार्वजनिक भएको छ । झन्डै आधादर्जन गीत समावेश रहेको एल्वममा संग्रहित गीत र म्यूजिक भिडियो एकता म्यूजिक प्रालि नामक कम्पनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । एल्बममा धराने मायाले बालका गीतका लागि उदिम राईले सब्द र संगीत दिएका छन् । त्यसै त्यसै आँखा जुध्यो बोलको गीतमा भीम कुलुङले शब्द र संगीत भरेका छन् । त्यस्तै परदेशीले बोलको गीतमा चन्द्रकुमार हतुवालीको शब्द, उदिम राईको संगीत रहेको छ । त्यस्तै सार्वजनिक भएको एल्बमकै पहाडकी छोरी हुँ म बोलको गीतमा भीम कुलुङको शब्द र उदिम राईको संगीत रहेको छ । चाहीएको छ धर्तीमा बोलको गीतमा शब्द सुनिल पुरीको समावेश छ । यो शीर्ष गीतको म्यूजिक भिडियो पनि निर्माण भइसकेको छ । त्यस्तै मायाको चिनो फूलबुटे रुमाल बोलको गीतको पनि म्यूजिक भिडियो यसअघिनै युट्युबमा स...
१३ वर्षपछि निकम्मामा शिल्पा

१३ वर्षपछि निकम्मामा शिल्पा

मनोरञ्जन, समाचार
१३ वर्षपछि चलचित्र निकम्मामा बलिउडका सुन्दरी नायीका शिल्पा सेट्टीले काम गर्ने भएकी छिन् । सब्बिर खानको निदेशनमा बन्दै गरेको निकम्मा चलचित्रमा नायिका शिल्पाले काम गर्ने पक्का भएको हो । निकम्मा चलचित्र एक्सन र प्रेम कथा समेटिएको  भनिएको छ । यस चलचित्रमा नयाँ जोडीहरु अभिमन्यू देसानी र सिर्ले सेतियाले काम गर्दैछन् भने केही दिन अगाडि मात्र यस चलचित्र र मुख्य कलाकारको घोषणा गरिएको थियो । यो चलचित्रमा अहिलेसम्म नगरेको भूमिका पाएकाले काम गर्न लागेको नायिका शिल्पाले बताईन् । नायिका शिल्पाले यस्तो खालको भूमिकाका लागि चुनौती मोल्न आफू तयार रहेको बताउँदै काम गर्न लागेको खुलाएकी छिन् । संचारमाध्यमसँग शिल्पाले म मेरा दर्शकका लागि नयाँ खालको भूमिका दिन आतुर छु । यो मेरा लागि आफैमा चुनौतीपूर्ण नै छ ।...
शिवहरिको फिल्ममा नायिका वर्षा

शिवहरिको फिल्ममा नायिका वर्षा

मनोरञ्जन, समाचार
नायिका वर्षा सिवाकोटीले अभिनय गरेको चलचित्र निरन्तर असपल हुदै आएको छ । निरन्तर चलचित्र असफल भएपछि वर्षा निराश भएकी छिन् । कुनै बेला वर्षाले जती काम गर्दा पनि सफल नभएको गुनासो पोख्छिन् । छिल्लो सायमा निकै आश बोकेको चलचित्र ‘वीर विक्रम २’बाट पनि उस्तै नतिजा आएको छ । आफुले अभिनय गरेको चलचित्र असफल भएपछि नयाँ चलचित्र साइन गर्नका लागि उनी हतारिएकी थिइनन् । वर्षाले अब नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’ मा काम गर्ने पक्का भएको हो । उनि अहिले चलचित्र ‘वीर विक्रम २’को शोका लागि जापानमा छिन् । त्यसैले उनी चलचित्रको घोषणा कार्यक्रममा भने उपस्थित हुन सकिनन् । उनी पनि करिअरमा हिट चलचित्र दिन चाहन्छिन् । त्यसैले ठूलो कलाकारको समुह भएको यो चलचित्रमा काम गर्न लागेकी हुन् ।...
चिल्लो कुरा गर्न नजान्ने कंगना

चिल्लो कुरा गर्न नजान्ने कंगना

मनोरञ्जन
साउन १५ गते । चिल्लो कुरा गर्न नजान्ने कंगना अर्थात कन्टोभर्सी क्विन विवादको घेराबाट बाहिर निस्क नै सक्दैनन् । कसैको मन राख्नका लागि चिल्लो कुरा गर्न नजानेकै कारण कतिपयले कंगनालाई नरुचाएको हो । अभिनेत्री कंगना रनौतले आफ्नो स्वभाव परिवर्तन नहुने र बनावटी जीवन बाँच्नुमा विश्वास नगर्ने, सत्यलाई सत्य तथा झुटोलाई झुटो भन्न कति पनि बाकि नराख्ने धारणा व्यक्त गरेका छन् । उनको यस्तै ठाडो बोलीका कारण बलिउड उद्योगमा दुश्मनहरुको संख्या दिन प्रति दिन बढ्दै गैरहेको छ । प्रसस्त काम पाइरहेकी कंगनालाई यस्ता कुराको कंगनलाई कुनै मतलव छैन । आजसम्म जती पनि काम गरिरहेको फिल्महरुमा उनी स्वयं नै हीरो हुन् । उनले निर्वाह गर्ने भूमिका पनि प्रभावकारी हुन्छ र अरु अभिनेत्रीहरु भन्दा उत्कृष्ट पनि छ । ठूला अभिनेताहरुको फिल्ममा केवल शो–पीसको रुपमा मात्र देखा पर्छन् । यसरी खुलेर बलिउडका ठूल–ठूला सेलिबे्रटी...

श्रीमतीको सम्झनामा एल्बम सार्वजानिक

मनोरञ्जन
गायक तथा संगितकार राज खम्वुले श्रीमतीको स्मृति दिवसको अवसरमा अमेरिकामा एल्वम सार्वजानिक गरेको छ । गत बर्ष निधन भएकी श्रीमती अंशु राईको पहिलो स्मृति दिवसको अवसर पारेर एिल्बम सार्वजानिक गरेको हो । बिभिन्न बिधामा आधारित ६ ओटा गित एल्बममा समावेश गरिएको छ । आधुनिक, लोक, मारुनी जस्ता गितहरुलाई एल्वममा समेटिएको गायक तथा संगितकार राज खम्वुले बताए । एक औपचारिक कार्यक्रम गरी बरिष्ट गायक प्रताप सुब्बा, रविन शर्मा, बरिष्ट. गायिका सपना श्री, बरिष्ट साराङगी बादक श्याम नेपाली लगाएतले एक मुष्टमा एल्बमको सार्वजानिक गरेको हो । सार्वजानिक कार्यक्रममा कवि, रचनाकार, सँगित प्रेमी साहित्य प्रेमी लगाएतको बाक्लो उपस्थिति रहेका थिए ।    ...
मुर्कुचीबाटै बन्यो सानदार म्यूजिक भिडियो, सांसद मगरद्वारा लोकार्पण

मुर्कुचीबाटै बन्यो सानदार म्यूजिक भिडियो, सांसद मगरद्वारा लोकार्पण

मनोरञ्जन
उदयपुर, फागुन ५ गते । स्थानीय प्रतिभाको उच्च कदर गर्दै प्रदेश सांसद नारायण बुर्जामगरले एक लोकगीतको भिडियोको लोकार्पण शनिबार गर्नुभएको छ । सांसद मगरले त्रियुगा नगरपालिका ७ कौवाईमा कवि तथा गीतकार लेखबहादुर कार्की र पुष्पा राईको रचनाको पहिलो लोकगीत पिपल छायाले र रौतामाई गाउँपालिका ७ का एकराज राना मगरको भिडियो निर्देशन, छायांकन तथा सम्पादनमा तयार भएको भिडियो लोकार्पण गर्नुभएको हो । एक समारोहकाबीच लेखबहादुर कार्कीको पहिलो गीति कोशेली र ब्रोदर स्टुडियोको प्रस्तुतीमा तयार भिडियो सार्बजनिक गर्दै सांसद मगरले आप्mनै ठाउँमा राम्रो कला, प्रतिभा र सिर्जना देख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले बृद्धअवस्थामा पनि नेपाली लोकसंगीतको क्षेत्रमा सिर्जनसिल देखिएकोमा ६८ वर्षे कार्कीको प्रशंसा गर्नुभयो । शारीरिकरुपमा एउटा खुट्टा कमजोर रहेपनि निर्देशन, छायांकन तथा सम्पादन जस्तो कठिन काम राम्रोसंग गरेको...
प्रदेश स्तरिय लाखे प्रतियोगीतामा पहिलो चैनपुर

प्रदेश स्तरिय लाखे प्रतियोगीतामा पहिलो चैनपुर

मनोरञ्जन, समाचार
उदयपुर, पुस ९ गते । उदयपुरमा भएको प्रदेश स्तरिय लाखे प्रतियोगीतामा नेवा देय् दवु चैनपुर पहिलो भएकोे छ । प्रदेश स्तरिय लाखे प्रतियोगीतामा नेवा देय् दवु चैनपुरले १४ टिम लाखेलाई पछि पार्दै पहिलो भएको हो । गाईघाटमा संचालित पहिलो उदयपुर खाना परिकार मेला २०७५ को ८ औँ दिन भएको प्रदेश स्तरिय नेवार जातिको लाखे नाचको प्रतिस्प्रधा गराईएको थियो । “कला संस्कृति परिकारको संरक्षण, आन्तरिक पर्यटनको प्रवद्र्धन” भन्ने मुल नाराका साथ जिल्ला होटल व्यावसायी संघ, झिगु नेवाको आयोजना र त्रियुगा नगरपालिकाको सहयोगमा मेला संचालन भईरहेको् छ । नेवार जातिको सस्कार, सस्कृति तथा पहिचनको संरक्षण तथा प्रवद्र्धनको लागि मात्रै नभएर सवै जात जातीको आ–आफ्नो सस्कार सस्कृति, भाष, धर्म, भेष भुषा तथा पहिचान आगन्तुक सस्कारले गर्दा ओझेल्मा पर्दै गाईरहेकोले संरक्षण तथा सम्बद्र्धनको लागि लाखे प्रतियोगीताको आयोजना गरिए...
मिस प्रदेश बनिन रमिला

मिस प्रदेश बनिन रमिला

मनोरञ्जन, समाचार
उदयपुर , मंसिर १६ गते । प्रदेश स्तरिय मिस प्रदेश २०१८ उदयपुरकी रमिला बस्नेतले हात पारेकि छिन् । चौदण्डीगढी नगरपालिका बेल्टार निबासी बस्नेतले प्रदेश नं १ को मिस प्रदेश २०१८ उपाधी चुम्न सफल भएकी हुन् । उपाधि चुमेकी बस्नेतलाई क्राउन, स्कुटर र अवार्ड हात पारेकी हुन् । भने । मोरङकी प्रग्या गिरी फस्ट रनर अप घोषित भएकी छिन् । गिरीले क्राउन, अवार्ड सँगै नगद ५० हजार पाएकी छिन् । सेकेन्ड रनरप ताप्लेजुङकी निशा गुरुङ्गले हात पारेकी छिन् । गुरुङ्गले क्राउन, अवार्ड र नगद २५ हजार हात गरेकी छिन् । भुमिका मेरिना तुम्साको कोरियोग्राफर रहेको प्रतियोगिताको संयोजक भक्तिराज राई रहेको थियो । भने प्रदेश नं १ को मिस प्रदेश २०१८ आयोजना पूर्वाञ्चल बागिना कला केन्द्र धरानले गरेको थियो ।...