Tuesday, May 5News That Matters

समाचार

बाढीले बगाएका आयोजनाको सर्वे

बाढीले बगाएका आयोजनाको सर्वे

समाचार
उदयपुर, साउन २२ गते । बाढीले बगाएको सुगारे आँपटार सिचाई आयोजनाको सर्वे गरिएको छ । कटारी नगरपालिका – ६ को सुगारे–आपटार सिचाई आयोजनाका मुहानसँगै कुलो बगाएपछि पुन सर्वे गरिएको हो । गत असार अन्ति सातादेखि परेको अविरल वर्षापछि आएको बाढीले सिचाई आयाजना बगाएको थियो । बाढीले कुलो बगाएपपछि कृषकहरु चिन्तित भएका छन् । आपटार, बराबोटे, सुगारे, बलडाडा र भुसुने गाउँ करीब १५० घर धुरी प्रभवित भएका पालिकाले जनाएको छ । उक्त सिचाई आयोजनाबाट सिचाई गर्दै आएका बासिन्दाहरु प्रभावित भएको पालिकाले जनाएको छ । तल्लो लामीदुवाली मुहान देखी भुसुनेसम्म सिचाई आयोजनाको कुलो बगाएको छ । बाढीले पूर्ण क्षती भएका सिचाई आयोजना पुन निर्माण गर्नका लागि पालिकाले पहलमा सर्वे गरिएको कटारी नगरपालिकाका उप–प्रमुख भीम कुमारी राउतले बताईन् । अविरल वर्षले आएको बाढी पहिरोले जिल्लाका धेरै खेतियोग्जय कतै डुबाएर बगर बनाएको छ भने कत...
लिम्चुङबुङको क्षतीग्रस्त सडक मर्मत सुरु

लिम्चुङबुङको क्षतीग्रस्त सडक मर्मत सुरु

समाचार
उदयपुर, साउन २२ गते ।  अविरल वर्षाले क्षतीग्रस्त लिम्चुङबुङ गाउँपालिकाका केन्द्रसम्म पुग्ने सडक मर्मत सुरु भएको छ । गाईघाट–मुर्कुची–लिम्चुङ्बुङ सडकको  पुँवारे, टाट्ने र माझखर्क गरी तीनस्थानबाट एकैसाथ मर्मतका कार्य मंगलबारदेखि मर्मत सुरु गरिएको हो । वर्षात यता प्राकृतिक नाकाबन्दीमा परेको सो पालिकाको केन्द्रलाई जोड्ने गरी मर्मत कार्य थालिएको लिम्चुङबुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए । रौतामाई गाउँपालिका हुदै जाने भएकाले उक्त मर्मत कार्यमा सो पालिकाको पनि सहभागिता रहेको छ । रौतामाईका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार पूर्वधार विकास मन्त्रालय, १ नं. प्रदेशले २० लाख रुपैया सहयोग गर्ने र त्यसमा हुने थप लागत दुईवटा पालिकाले व्यहोर्ने भएको छ । “मुर्कुची–पुवारे––डिल्लिबर–माझखर्कसम्मको सडकमा प्रदेश सरकारले गरेको सहयोग भन्दा बढि लागेको लागत हामी दुई पालिकाले व्यहो...
थुनुवा भेट्न आएका एक जना लागु औषधसहित पक्राउ

थुनुवा भेट्न आएका एक जना लागु औषधसहित पक्राउ

समाचार
झापा, साउन २२ गते । झापाको एक ईलाका प्रहरी कार्यालयमा रहेको थुनुवा भेट्न आएका एक जनालाई लागु औषध सहित पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएका थुनुवा भेट्न आएका विर्तामोड नगरपालिका – १ निबासी १४ वर्षीय विशाल शाक्य लागु औषध सहित पक्राउ परेको हो । गतराती पौने ९ बजे हिरासतमा रहेका बजरजस्ति करणी मुद्धाका थुुनुवालाई भेटन् आएका शाक्यको साथबाट ब्लेड १ थान, ब्राउन सुगर ०.१७ मिलिग्राम, गाँजा ०.६९ मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेको शाक्यलाई उक्त कार्यालयमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
आगलागीबाट १६ लाख बराबरको क्षती

आगलागीबाट १६ लाख बराबरको क्षती

समाचार
मोरङ, साउन २२ गते । मोरङको बेलबारीमा आगलागी हुदा तीन घर जले नष्ट भएको छ । बेलबारी नगरपालिका – ११ मा तीन घर जलेर नष्ट हुदा करिब १६ लाख को क्षती भएको हो । गतराती सवा ८ बजे स्थानिय सुजन राईको घरमा विजुुली सर्ट भई एक्कासी आगलागी हुदा छिमेकी कुमार विक र दिलकुमारी लिम्बुको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । टिनको टानो भएको उक तले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोमा परि लिम्बुको ४ वटा बाख्रा जलेर मरेको थियो । प्रहरी र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
नक्कली नेपाली नोट सहित एक बालक पक्राउ

नक्कली नेपाली नोट सहित एक बालक पक्राउ

समाचार
उदयपुर, श्रावण २२ गते ।  उदयपुरको चौदण्डीगढीमा नक्कली नोट सहित एक बालक पक्राउ परेको छ । चौदण्डिगढी नगरपालिका–५ बाट नक्कली  एक हजारका दरको नेपाली नोट सहित १५ बर्षीय बालक पक्राउ परेको हो । स्थानिय किराना पसलमा बालकले सामान किने र दिएको १ हजारको नेपाली नोट शंका लागेपछि चेक गर्दा नक्कली जस्तो देखिएपछि पसल संचालकले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले बालकको साथबाट एक हजारका ४१ थान नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ । नक्कली नोट सहित पक्राउ परेका बालकलाई ईलाका प्रहरी कार्यालय बेलटार ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
हजारौँ ट्याक्सी चालक कारबाहीमा

हजारौँ ट्याक्सी चालक कारबाहीमा

समाचार
साउन २२ गते ।  विभिन्न बहानामा यात्रु ठगी गर्ने ट्याक्सि चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । उपत्यका भित्र संचालन भएका १२ हजार ७ सय ४९ ट्याक्सि चालकलाई ट्राफिक प्रहरीले कारबाहीले गरेको हो । आर्थिक वर्ष २०७५/०७६ मा कानुन विपरित मिटरमा जान नमान्ने, मिटर विगार्ने, भाडा अनियमिता गर्ने, बढी भाडा लिने ट्याक्सि चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले कारवाही गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा ८ हजार १ सय २० ट्याक्सी चालक कारबाहीमा परेको थियो । अघिल्लो वर्षको तुलनामा बृद्धि भएको प्रहरीले जनाएको छ । यात्रु ठगी गर्ने दैनिक ४०/५० ट्याक्सि चालकलाई कारवाही गर्दै आएको प्रहरीले जनाएको छ । यस्ता बढी भाडा लिने ट्याक्सी चालकलाई तीन हजार जरिवाना गर्ने गरेको प्रहरीले जनाएको छ । पाँच पटक भन्दा बढी कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बन गर्न यातायात व्य...
माइतीघर मण्डला शंकास्पद वस्तु फेला

माइतीघर मण्डला शंकास्पद वस्तु फेला

समाचार
साउन २२ गते । माईतीघर मण्डलामा शंकास्पद वस्तु फेला परेको छ । काठमाडौंको माइतीघर मण्डला सेन्टजेभियर्स कलेज अगाडि बिहान शंकास्पद वस्तु फेला परेको हो । ठ विहानै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डस्पोज गरेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । शंकास्पद वस्तु कस्ले राखेको भन्ने खुलेको छैन भने घटनाको अुनसन्धान भईरहेका प्रहरीले जनाएको छ ।...
प्रभावशिल युवा संजिबको एनआरएन कोरियामा उम्मेदवारी

प्रभावशिल युवा संजिबको एनआरएन कोरियामा उम्मेदवारी

समाचार, संसार
पूर्णपुष्टि, साउन २१ गते । उदयपुरका प्रभावशिल युवा संजिब राईले गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनए कोरियाले आगामी सेप्टेम्बर २१ र २२ तारिखमा गर्ने अधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका हुन् । कोरियामा विभिन्न सामाजिक संघसंस्थासंग आवद्ध रहि विगत सातवर्षदेखि रहदै आएका राईले आईतबार किम्हे बुसानमा भएको भेलाबाट ख्याङ्सन किम्हे बुसान मासान र मिर्याङ उल्सान लगाएत दक्षिणी भेगको साँझा प्रतीनिधिको रुपमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । भेलाले उनलाई सर्बसहमत उम्मेदवार चुनेको थियो । उम्मेदवारी घोषणा संगै उनले दक्षिण कोरियामा रहेका नेपाली कामदारहरूको हकहितमा काम गर्ने प्रतिबद्धताका साथ सिर्जनशिल र रचनात्मक कार्यक्रमहरु अगाडि बढाउने उद्घोष गरेका छन् । उनले कोरियाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले आफ्नो मताधिकारको प्रयो...
एनआरएनए सदस्यमा राईको उमेदवारी

एनआरएनए सदस्यमा राईको उमेदवारी

समाचार
उदयपुर, साउन २१ गते । राष्ट्रिय समन्वय परिषद कतार (एनआरएनए)को सदस्यमा राजु राईले उमेदवारी दिएको छ । सन् २०१९ देखि २०२१ सम्म कार्यकाल रहने सदस्यमा राईले उमेदवारी दिएको हो । एनआरएनए विदेशमा बसेका नेपालीहरुको एक संगठन हो । त्रियुगा नगपालिका ११ घर भएका राईले हाल कतारमा रहेका अवस्थामा सदस्ताका लागि उमेदवार दिएका हुन् ।...
व्यापारीको हत्या गर्न भारतीय सुटर

व्यापारीको हत्या गर्न भारतीय सुटर

समाचार
साउन २१ गते । मोरङका एक व्यापारीको हत्या गर्न पाँच लाख भारुमा भारतबाट ल्याईएका सुटर पक्राउ परेका छन् । विराटनगर हाटखोलाका व्यापारी जितेन्द्र रायको हत्या गर्नका लागि भारतबाट सुपारी दिएर ल्याईएका दुई जना सुटरसहित तीन जना पक्राउ गरेका हुन् । गत जेठ २७ गते विराटनगरको मेट्रोसिटी होटलबाट लोड गरिएको दुई थान पेस्तोल र सात राउण्ड गोली सहित भारतीय नागरिक कुलानकुमार सिंहलाई पक्राउ गरेको थियो । पक्राउ परेका सिंहमाथि अनुसन्धान गर्ने क्रममा मुख्य योजनाकार मन्नु गुप्ता र कन्ट्रयाक किलर हरिनारायण झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सिंह र गुप्ता विराटनगर र झालाई सर्लाहीबाट पक्राउ गरेको प्रहरीले जनाउको छ । पक्राउ परेका झा हत्या अभियोगमा क्षेत्रिय कारागार झुम्का बसिसकेका व्यक्ति हुन् भने मन्नु पनि बलात्कार मुद्दामा झुम्का कारागार बसेका थिए । उनीहरुबीच कारागारमै चिनजान भएपछि मित्रता सुरु भएको प्र...