हुरेण्डेक उदयपुरको आयोजनामा स्वास्थ्य सामग्री हस्तान्तरण
पूर्णपुष्टि, जेष्ठ २०
कोरोन भाइरस कोभिड–१९ को दोस्रो चरणको संक्रमलाई रोकथाम तथा नियन्त्रण गर्नका निम्ती विभिन्न निकायलाई आधारभुत पि.पि.ई.स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । हुरेण्डेक उदयपुरको आयोजना, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र वल्र्ड नेवर्स नेपालको सहयोगमा उदयपुर जिल्लाको स्थानिय तह, स्वास्थ्य केन्द्र र अग्रपंतीमा रहेर काम गर्ने कार्यलयहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका सामाग्रीहरु १२ थान अक्सिजन सिलिण्डर, २०० वटा एन्टीजिन किट, १६ वटा अक्सिमिटर, ३५० प्याकेट सर्जिकल माक्स, २३० (१०० एमएल) सेनिटाईजर, ३ वटा जार (५ लिटर), ९५ वटा लिकुइड ह्याण्ड वास् र १२ प्योकट सर्जिकल ग्लोब्स् रहेको हुरेण्डेक उदपुरको अध्यक्ष शंकर बहादुर थापाले जानकारी दिनुभयो ।
रौतामाई गाउपालिका– लाई ३ थान अक्सिजन सिलिण्डर, ५० वटा एन्टीजिन किट, ४ वटा अक्सिमिटर, ५० प्याकेट सर्ज...








