Wednesday, August 19News That Matters

स्वास्थ्य

नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २८  नेपालमा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  २ लाख ७५ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना मुक्त भएसँगै अहिलेसम्म २ लाख ७१ हजार १ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९२९ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३ हजार १२ जनाको मृत्यु भईसकेको छ ।...
एस्ट्राजेनेकाको खोपले रगतमा कुनै असर नगर्ने

एस्ट्राजेनेकाको खोपले रगतमा कुनै असर नगर्ने

समाचार, संसार, स्वास्थ्य
पुर्णपुष्टि, फागुन २८  अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपले मानिसको रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन युनियनको नियामक निकायले दाबी गरेको छ । यो कोरोना खोप लगाएका व्यक्तिहरुमा रगतमा धब्बाहरु देखा परेको कुरा सत्य नभएको जनाएको छ । यसअघि खोप लगाइसकेका मानिसको शरीरमा रहेका रगतको सानो समूहहरुमा केही असरहरु देखा परेको भनिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । डेनमार्ग र नर्वेलगायत देशहरुमा यो खोप लगाउन रोकिएसँगै खोपबारे प्रश्न उठेको थियो । इटलीमा कोरोना खोप लगाएपछि ५० वर्षका एक जना व्यक्तिको मृत्यु भएसँगै यो खोपको प्रभावकारिताबारे प्रश्न उठेको हो । तर पछि त्यो व्यक्तिको अरु नै रोगले मृत्यु भएको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुको दाबी गरेको जनाईएको छ । एस्ट्राजेनेका खोपका कारण अहिलेसम्म स्वास्थ्यमा असर गर्ने कुनै कारणहरु नभएकाले ढुक्क भएर लगाउन युरोपियन मेडिसिन एजेन...
नेपालमा थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २७  नेपालमा आज थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय १६ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नौ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म नेपालमा सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भईसकेको छ ।...
सिञ्जामा आँखा उपचार केन्द्र सञ्चालन

सिञ्जामा आँखा उपचार केन्द्र सञ्चालन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २७  जुम्लाको सिञ्जामा आँखा उपचार केन्द्र संञ्चालन भएको छ । सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र सञ्चालन भएको हो । स्थानीयको राहतका लागि गाउँमै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । उपचार केन्द्र सुरु भएसँगै सदरमुकाम खलङ्गामा रहेको आँखा उपचार केन्द्रको पहुँचमा नरहेका सिञ्जा क्षेत्रका नागरिकले राहत पाउने भएको पालिकाले जनाएको छ । सामान्य आँखाका बिरामी हुँदा पनि महँगो खर्च गरेर सदरमुकाममा जानुपर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै उपचार केन्द्रमार्फत सेवा दिन सुरु गरिएको पालिकाले जनाएको छ ।...
ब्राजिलमा एकैदिन २ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा एकैदिन २ हजारभन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २७  ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक एकैदिन दुई हजारभन्दा बढीको मृत्यु भएको छ । बुधवार ब्राजिलमा कोरोना संक्रमणबाट दुई हजार दुई सय ८६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । अमेरिकापछि ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै छ । कोरोनाबाट ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय ७०जनाको मृत्यु भईसकेको छ । विशेषज्ञका अनुसार कोरोना भाइरसको नयाँ प्रकार भित्रिएसँगै सङ्क्रमण दर बढेको हो ।...
नेपालमा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २५ नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार आठ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार नौ सय ८७ पुगेको छ । नेपालमा अहिले आठ सय ७० जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार १२ पुगेको मन्त्रालयले जनाएको छ ।...
नेपालमा थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २४  नेपालमा थप ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टतामा चार हजार तीन सय ९९ जनामा पीसीआर परीक्षण गर्दा ८९ जनामा सङ्क्रमण पुष्टि भएसँगै अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार नौ सय २७ पुगेको छ । अब नेपालमा आठ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा थप एक जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  ...
१५ दिने निशुल्क आँखा सिविर सहित गाईघाटमा NJP अप्टिकल ओपनिङ

१५ दिने निशुल्क आँखा सिविर सहित गाईघाटमा NJP अप्टिकल ओपनिङ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २४ गाईघाटमा सुविधिा सम्पन्न चस्मा पसल संञ्चालनमा आएको छ । गाईघाट हिमाली टोल हिमालय होटलको छेउमा रहेको NJP अप्टिकलको ओपनिङ सोमवार त्रियुगा नगरपालिकाका उपमयेर देवी चौधरीले गर्नुभयो । यसै पसलको आयोजनामा १५ दिने निशुल्क आँखा सिविर पनि संञ्चालनमा आएको छ । अप्टिकल सम्बन्धि सबै प्रकारको सेवा सुविधा सहित पसल संञ्चालनमा ल्याएको संञ्चालक तथा प्रोपाईटर जावेद अख्तरले बताउनुभयो । सबैखाले चस्माहरु, ब्राण्डेट , चस्मा प्रेम, सन ग्लास, पावर चस्मा लगायत सबै प्रकारको सेवा सहित पसल संञ्चालमा ल्याएको अख्तरले बताउनुभयो । ओपनिङकै क्रममा केहिदिन सम्म चस्मा खरिदमा ४० प्रतिशत छुट सहित विक्र वितरण गरिने उहाँले बताउनुभयो ।१५ दिन सम्म निशुल्क संञ्चालनमा ल्याएको आँखा सिवरमा आँखा सम्बन्धि सबै खालको चेक गरिने आँखा सिविरका अप्टोमेट्रिस सिर्जना महतोले बताउनुभयो । उहाँले लाहानबाट आएको अनुभवी अ...
कोभ्याक्स अन्तर्गतको खोप आउँदै

कोभ्याक्स अन्तर्गतको खोप आउँदै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २३  आज कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुग्ने भएको छ । कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज कोभिड–१९ विरुद्धको खोपमध्ये आईतबार ३ लाख ४८ हजार डोज आउने भएको हो । कोभ्याक्सले नेपालको खोप लगाउने जनसङ्ख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा एक करोड ३० लाख डोज खोप निःशुल्क उपलब्ध गराउने छ । कोभ्याक्सले नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्गतको खोप आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले ‘कोभ्याक्स सुविधा’अन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने गरी खोप दिन लागेको हो ।...
महत्वपूर्ण  कोरोना खोप सबैले ढुक्कका साथ लगाउन स्वास्थ्य कार्यालय उदयपुरको अनुरोध

महत्वपूर्ण कोरोना खोप सबैले ढुक्कका साथ लगाउन स्वास्थ्य कार्यालय उदयपुरको अनुरोध

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २२ जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना खोप सबैले ढुक्कका साथ लगाउन आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसले कसैलाई पनि आक्रमण गर्न सक्ने भएकोले यो अति आवश्यकीय खोपको रुपमा लगाउन सबैमा अनुरोध गरेको हो । कोरोना अझै पनि नियन्त्रणमा नआइएसकेको हुदा यसको नियन्त्रणको पहिलो पाटो नै खोप रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाउँदा बिभिन्न असरहरु देखिने भन्ने भ्रमले कम मात्रामा मानिसहरुले खोपको प्रयोग गरिरहेको स्वास्थ्य कार्यालयल उदयपुरले जनाएको छ । कुनै पनि खोपले दिने प्रतिक्रिया असर नभई रियाक्सन हो भन्दै सामान्यतया खोप लगाएपछि त्यसले कुनै एक खालको प्रतिक्रिया दिन्छ तर त्यो असर नभई त्यसको सकरात्मक असर रहेको स्वास्थ्य कार्यालयले एक पत्रकार सम्मेलनमा जानकारी दिए । खोपको असर थियो भने सायद मानिस अंग भंग हुन्थयोहोला तर लाखौँ मानिसहरु सामान्य खोपको प्रत...