Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

हिमालय एअरलाइन्सले भित्र्यो १ नयाँ जहाज

हिमालय एअरलाइन्सले भित्र्यो १ नयाँ जहाज

समाचार
पूर्णपुष्टि, फागुन २० गते । हिमालय एअरलाइन्सले एक वटा नयाँ जहाज ल्याएको छ । एअरलाइन्सले ए ३१९–११५ सिरिजको नयाँ जहाज सोमबार काठमाण्डौ ल्याई पु¥याएको हो । चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यापटेन हाओ दीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गराएको कम्पनीले जनाएको छ । एअरलाइन्सको पुराना तीन वटा एअरबस ए ३२०–२१४ र एक एअरबस ३१९–११५ गरी चार वटा विमान भएका छन् । एअरबस कम्पनीद्वारा निर्मित यो न्यारोबडी, दुई इन्जिनयुक्त जेट विमान हो । आठ बिजनेस क्लास सिट र एक सय २० इकोनोमी क्लास सिट क्षमता रहेको विमानले १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्नेछ । यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने जनाईएको छ । एअरलाइन्सले सन् २०२१ सम्म थप दुई वटा विमान थप्ने जनाएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

समाचार
पूर्णपुष्टि, फागुन २० गते ।  आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर तोलाको ७८ हजार तीन रुपैयाँमा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । हिजो तोलामा १२ सय रुपैयाँ घटेको सुन आज तीन सय घटेको संघले जनाएको छ । चाँदीको भाउ भने स्थिर रहेर तोलाको आठ सय ६० रुपैयाँमै कारोबार भइरहेको संघले जनाएको छ ।...
सिद्धबाबाले आत्मसमर्पण गरे

सिद्धबाबाले आत्मसमर्पण गरे

समाचार
पूर्णपुष्टि, फागुन २० । अदालतमा मुद्दाको बहस हुँदै गर्दा विपक्षमा फैसला आउने देखेपछि भागेका सिद्धबाबाले अन्ततः जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । उनले मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका हुन् । सिद्धवावा  भनिने कृष्णबहादुर गिरीले अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप लागके थियो । उनी भारत भागेका थिए । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसैगरी १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकि कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो । गिरीले आफु उपचार गराउन भारत गएको बताएका छन्गर । उपचारमा गएको बखत उच्च अदालत बिराटनगरले पुर्पक्षका लागी थुनामा राख्ने आदेस गरेपछि अदालतमा हाजिर हुन आएको बताएका छन् । उनले आफू नभागेको  दाबि गरेका छन् । निर्दोष भएकाले ...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
सोलुखुम्बु, फाल्गुन २० गते । सोलुखुम्बुमा भिरबाट लडेरर एक जनाको मृत्यु भएको छ । थुलुङदुधकोशी गाउँपालिका–८ मासेप निबासी ५५ बर्षीया उत्रमाया राईको लडेर मृत्यु भएको हो । स्थानीय मुल्था भिरमा श्रीमानसंग खर काट्न जाने क्रममा सोमबार दिउँसो एक्कासी भिरबाट लडेर राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । यो पनि पढ्नुस् ।  https://purnapusti.com/content/11176.html मोरङको बिराटनगरमा छतबाल डलेर एक जनाको मृत्यु भएको छ । विराटनगर–११ आनन्द मार्ग निबासी ५० बर्षीय सुरेश साहको लडेर मृत्यु भएको हो । गत फगुन ८ गते आफ्नै घरको छत सफा गर्ने क्रममा लडेर घाईते भएका साहको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा सोमबार बुलेका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
छतबाट लडेर १ जनाको मृत्यु

छतबाट लडेर १ जनाको मृत्यु

समाचार
मोरङ, फाल्गुन२० गते । मोरङको बिराटनगरमा छतबाल डलेर एक जनाको मृत्यु भएको छ । विराटनगर–११ आनन्द मार्ग निबासी ५० बर्षीय सुरेश साहको लडेर मृत्यु भएको हो । गत फगुन ८ गते आफ्नै घरको छत सफा गर्ने क्रममा लडेर घाईते भएका साहको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा सोमबार बुलेका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यो पनि पढ्नुस् ।  https://purnapusti.com/content/11173.html फागु पर्व अर्थात होली सुरु भएसँगै कोरोना भाईरसको संक्रमणबाट बच्नका लागी डाक्टरहरुले सुझाव दिएका छन् । रङ्गहरुको उत्सव होली मंगलबार औपचारिक रुपमा सुरु भएपछि भाईरसको संक्रमणबाट बच्नको लागी सुक्राव दिएका हुन् । विहान काठमाण्डौको वसन्तपुरमा लिङ्गो ठड्याएसँगै यस वर्षको होली पर्व सुरु भएको हो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ । यस वर्षको होली पहाडमा आगमी सोमबार र तराईम...
होलीमा कोरोनाको संक्रमणबाट बच्न सुझाव

होलीमा कोरोनाको संक्रमणबाट बच्न सुझाव

समाचार
पूर्णपुष्टि, फागुन २० गते ।  फागु पर्व अर्थात होली सुरु भएसँगै कोरोना भाईरसको संक्रमणबाट बच्नका लागी डाक्टरहरुले सुझाव दिएका छन् । रङ्गहरुको उत्सव होली मंगलबार औपचारिक रुपमा सुरु भएपछि भाईरसको संक्रमणबाट बच्नको लागी सुक्राव दिएका हुन् । विहान काठमाण्डौको वसन्तपुरमा लिङ्गो ठड्याएसँगै यस वर्षको होली पर्व सुरु भएको हो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ । यस वर्षको होली पहाडमा आगमी सोमबार र तराईमा मंगलबार परेको छ । कोरोना भाइरसको जोखिम बढेकाले होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । भिडभाडमा नजान, पानीमा नभिज्न, अनिवार्य माक्सको प्रयोग गर्न लगायतका सुझाव दिएका छन् ।...
नशालु पदार्थ खुवाई  लुटपाट गर्ने ४ जना पक्राउ

नशालु पदार्थ खुवाई लुटपाट गर्ने ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २० गते ।  गोरखाको विभिन्न ठाउँबाट घरधनीलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ २५, २६ र फागुन ८ गते जिल्लाका विभिन्न ठाउँमा चोरीमा संलग्न चार जनालाई कावासोती नगरपालिका–३ सङ्गम चोकबाट प्रहरीको पक्राउ गरेको हो । गोरखाको बारपाक घर भइ हाल चितवनको रत्ननगर नगरपालिका–४ बस्ने ४६ वर्षीय प्रकाश गुरुङ, उदयपुरका ५३ वर्षीय अमृत राना, बारा निजगढ गाउँपालिका–७ निबासी ३८ वर्षीय कृष्ण विक र सुनसरीको इटहरी नगरपालिका–४ निबासी ४५ वर्षीय प्रदीप चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उक्त समूहले गत माघ २५ गते गोरखा नगरपालिका–५ नाङलेपानीकी भुवानी आचार्यको घरबाट सुनको रिङ, तिलहरी, मोबाइल र नगद ४० हजार रुपैयाँ लुटेका थिए । यस्तै माघ २६ गते हरमटारीकी सन्तुमाया रम्तेलको रिङ, ढुङ्ग्री र १२ सय रुपैयाँ र गत फागुन ८ गते शहीद लखन गा...
सांसद रेशम चौधरी रिहाइकाे माग गर्दै थरूहट थारूवानकाे बन्द प्रभाव

सांसद रेशम चौधरी रिहाइकाे माग गर्दै थरूहट थारूवानकाे बन्द प्रभाव

समाचार
पूर्णपुष्टि, फागुन २० गते । उदयपुरमा पनि बन्दको प्रभाव देखिएको छ । थारुहट, थारुवान राष्ट्रिय मोर्चाले आव्हान गरेको दुइदिने बन्दको पहिलो दिन उदयपुरमा पनि प्रभाव देखिएको हो । विहानै केही बन्दकर्ताले बजारमा बन्दको प्रयास गर्दै सवारी साधन रोकेपछि लामो दुरीका सवारी साधन चलेका छैनन् । सदरमुकाम गाईघाटमा बजार, पसल पूर्णरुपले खुल्न सकेको छैन । छाटो दुरीका सवारी साधनहरु भने सञ्चालनमा रहेका छन् । विद्यालय, शैक्षिक संस्था, उद्योग, कलकारखाना सञ्चालनमा अवरोध देखिएको छैन । सदरमुकाम बाहेकका जिल्लाको पूर्वी क्षेत्र बेल्टार, बसाहा, रामपुर र पश्चिमी क्षेत्र कटारी, मुर्कची, नेपालटारबजारमा भने बन्दकर्ताको उपस्थिति नदेखिएकाले प्रभाव नदेखिएको प्रहरीले जनाएको छ । प्रशासनले बन्दकर्तामाथि कडा निगरानी राखेको छ । बन्दको बेला अप्रीय घटना हुन नदिन सुरक्षा व्यवस्था तैनाथ पारिएको छ । बजार, चौक र सडकक्षेत्रमा ने...
आज पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना

आज पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, फागुन २० गते ।  आज पहाडी भेगका केहि ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावले पश्चिमको तुलनामा मध्य र पूर्वी पहाडी भेगको केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको हो । पहाडी भेगका केहि ठाउँ बाहेक अन्य ठाउँको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । यो पनि पढ्नस् । श्रीलङ्ककाका राष्ट्रपति गोतबाया राजपक्षले सोमबार संसद् भङ्ग गरेको छ । आगामी अप्रिल २५ मा मध्यवधि चुनाव गराउने घोषणा गर्दै संसद् भङ्ग गरेको हो । राजपक्षले संसद्को कार्यकाल पूरा हुनु ६ महिना अघि नै संसद् भङ्ग गरेको हो । वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्न कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ उक्त अवधी आइतबार राति नै पूरा भएको थियो ।...
श्रीलङ्कामा राष्ट्रपतिद्वारा संसद् भङ्ग

श्रीलङ्कामा राष्ट्रपतिद्वारा संसद् भङ्ग

समाचार, संसार
पूर्णपुष्टि, फागुन २० गते ।  श्रीलङ्ककाका राष्ट्रपति गोतबाया राजपक्षले सोमबार संसद् भङ्ग गरेको छ । आगामी अप्रिल २५ मा मध्यवधि चुनाव गराउने घोषणा गर्दै संसद् भङ्ग गरेको हो । राजपक्षले संसद्को कार्यकाल पूरा हुनु ६ महिना अघि नै संसद् भङ्ग गरेको हो । वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्न कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ उक्त अवधी आइतबार राति नै पूरा भएको थियो । यो पनि पढ्नुस् । मस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको घैपुमा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । म्याग्दी – बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गत घैपुमा सोमबार सुख्खा पहिरो जादा एक्स्काभेटर चालक अर्जुन दाहालको मृत्यु भएको हो । सडक सफा गर्ने क्रममा एक्स्काभेटर चालक सिन्धुपाल्चोक निबासी दाहालको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले एक्स्काभे...