Monday, April 20News That Matters

Month: ६ वर्ष अगाडि

मोतिगडा क्वारेन्टाइनमा बस्नेको संख्या ४ पुग्यो, जिल्लाभरमा ३५ पुग्याे

मोतिगडा क्वारेन्टाइनमा बस्नेको संख्या ४ पुग्यो, जिल्लाभरमा ३५ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १८ ।  त्रियुगा नगरपालिकाले बनाएको मोतिगडास्थित क्वरेन्टाइन आज एकजना थपिएका छन् । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार स्थानीय एक व्यक्तिलाई क्वरेन्टाइनमा राखिएको हो । हिजो मात्र उक्त क्वरेन्टाइनमा ३ जना बसेका थिए । हिजो र आज गरी मोतिगडा क्वरेन्टाइनमा बस्ने ४ जना पुगेका छन् । नगरपालिकाले खानेबस्नेको व्यवस्था मिलाएको छ । साथै चिकित्सकहरुले उनीहरुको नियमित स्वस्थ्य चेकजाँच गर्ने गरेका छन् । बसाईको क्रममा कुनै स्वस्थ्य समस्या देखिएमा उनीहरुलाई आइसोलेशनमा रेफर गरिन्छ भने १४ दिनसम्मको बसाईमा सामान्य रहे घर पठाइन्छ । त्यस्तै जिल्ला अस्पतालको आइसोलेशनमा आज थप एकजना आएका छन् । हिजो एकजना रहेकोमा आज एक थपिएर दुईजना पुगेका छन् । स्थानीय सरकार र सरकारी निकायबाट संक्रमणको आशंका गरिएकाहरुको खोजी तथा पहिचान बढेसंगै क्वारेन्टाइन तथा आइसोलेशनमा बस्न आ...
बन महासंघ उदयपुरले कोरोना विरुद्ध ६ लाख बढि सहयोग जुटाउने निर्णय

बन महासंघ उदयपुरले कोरोना विरुद्ध ६ लाख बढि सहयोग जुटाउने निर्णय

समाचार
पूर्णपुष्टि, चैत १८ ।  सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरले कोरोना भाइरस विरुद्ध सरकारले स्थापना गरेको केन्द्रिय राहत कोष र स्थानीय सरकारहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । डिभिजन वन कार्यलय उदयपुर, डिभिजन वन कार्यलय त्रिवेणी र वन पैदावार व्यवसायीको प्रतिनिधिसहित आज बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष कुशलबाबु बस्नेतले बताउनुभयो । अध्यक्ष बस्नेतका अनुसार राहत कोषमा एकमुष्ट २ लाख, २५ हजार ५ सय २५ रुपैया जम्मा गर्ने र जिल्लाको आठ पालिकाहरुलाई ५० हजारको दरले जम्मा ४ लाख रुपैया जम्मा गरिदिने निर्णय भएको छ । जिल्लाको ७५ वटै वडा कार्यालय, गाउँपालिका र नगरपालिकासंग समन्वय गरेर कोरोना भाइरस रोकथाममा सक्रिय हुने र मातहतका ३५० वटै बन समुहहरु सबैलाई आव्हान गर्ने निर्णय गरेको छ । साथै बन समुहहरुको सयभन्दा बढि भवनहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न पनि सकिने गरी निर...
काेराेना नियन्त्रणका लागि लालपत्तामा हेल्पडेक्स

काेराेना नियन्त्रणका लागि लालपत्तामा हेल्पडेक्स

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १८ ।  उदयपुरको सदरमुकाम गाईघाट प्रवेशको प्रमुख नाकाको रुपमा रहेको त्रियुगा नगरपालिकाको लालपत्तामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि हेप्लडेक्स राखिएको छ । जिल्ला जनस्वस्थ्य कार्यालय र त्रियुगा नगरपालिकाको संयुक्त पहल र सहयोगमा लालपत्तामा आज हेल्पडेस्क राखिएको हो । जिल्ला जनस्वस्थ्य प्रमुख मोहन सुवेदीका अनुसार हेल्पडेस्कमा सदरमुकाम आउने सवारी साधनका यात्रु तथा पैदल यात्रुलाई ज्वरो आए, नआएको जाँच गरिनेछ । साथै आवश्यक स्वस्थ्य सल्लाह र परामर्श दिइने काम हुन्छ । आज विहान स्थापना भएको हेल्पडेक्सको दिउसो त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडी, सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी गाहरधन राई लगायतले अवलोकन गर्नुभएको थियो ।  ...
त्रियुगा नगरपालिका द्धारा आज २ वडामा खाद्यन्न वितरण

त्रियुगा नगरपालिका द्धारा आज २ वडामा खाद्यन्न वितरण

समाचार
गाईघाट/चैत्र, १७ त्रियुगा नगरपालिकाले आज २ ओटा वाडहरुमा खाद्यन्न सामाग्रीहरु वितरण गरेको छ । कोरोना भाईरसको संक्रमाण अहिले नेपालमा लकडाउनको अवस्थामा पुगेपछि नगरपालिका भित्रका दैनिक ज्याला मजदुरी र विपन्न परिवारको पहिचान गरी १६ ओटै वडाहरुमा नगरले खाद्यन्न वितरणको कार्यक्रम राखेको छ । मंगलबार त्रियुगा नगरपालिका वडा नं १३ र १२ मा १५ सय केजीको दरले चामल र त्यसमा दाल, तेल, नुन लगाएतका प्याकेज बनाएर वितरण गरिएको त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले बताउनुभयो । उहाँले २ नं वडामा पहिले नै वितरण गरिसकेको र भोली बाँकी रहेको वडाहरुमा बाडिँ सक्ने गरी वितरण कार्यमा लाग्ने पनि जनाउनुभयो । वडामा रहेका विपन्न परिवारहरुलाई अहिले खाद्यन्नको संकट परेको भन्दै नगरले सहयोगिहरुको साथमा खाद्यन्न वितरण्को कार्यक्रम गरेको हो । त्रियुगा नगरपालिकाकी उपमेयर देवी कुमारी चौधरीले जति चाँडो खाद्यन्न वितर...
क्वरेन्टाइनमा बस्ने राैतामाइमा ५ पुग्याे

क्वरेन्टाइनमा बस्ने राैतामाइमा ५ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १८ । रौतामाई गाउँपालिकाका क्वरेन्टाइनमा बस्ने मानिसको संख्या आज ५ पुगेको छ । हिजो १ जना रहेको मुर्कुची क्वरेन्टाइनमा आथ ३ जना थपिएका छन् । उता भु्ट्टामा पनि १ जना आज बसेका छन् । उनीहरु सबै बाहिर देशमा काम गर्न गई गाउँ फर्केकाहरु हुन् । उनीहरुलाई स्वस्थ्य चेकजाँच तथा खानबस्न पालिकाले व्यवस्था मिलाएको छ । मुर्कुचीमा १३ बेडको क्वरेन्टाइन रहेको छ भने भुट्टारमा १० जनाको क्वरेन्टाइन रहेको छ । त्यस्तै वडा नं. ६ चिसापानीमा ८ बेडको क्वरेन्टान बनाउने काम अन्तिम चरणमा रहेको जनाइएको छ । उक्त क्वरेन्टाइनमा पनि रहने गरी एकजना सम्पर्कमा आउने जानकारी भएको पालिका अध्यक्ष खड्काले बताउनुभयो । आजै भने आइ नसकेको उहाँले बताउनुभयो । विश्व महामारीको रुपमा लिइरहेको कोरोना भाइरसको संक्रमण रोक्न पालिकाले उच्च सतर्कता अपनाउदै क्वरेन्टाइनहरु निर्माण गरिरहेको हो । साथै स्वस्थ्यकर्मीहरुला...
मुख्य सल्लाहकारद्वारा रौतामाइलाई सहयोग

मुख्य सल्लाहकारद्वारा रौतामाइलाई सहयोग

समाचार
पूर्णपुष्टि, चैत १८ गते ।  रौतामाई गाउँपालिकाका मुख्य सल्लाहकार अम्बर रायमाझीले पालिकाले हाल सञ्चालन गरिरहेको कोरोना भाइरस संक्रमण विरुद्धको अभियानलाई टेवा पुर्याउन आर्थिक सहयोग गर्नुभएको छ । उहाँले २५ हजार रुपैया सहयोग प्रदान गर्नुभएको हो । उक्त सहयोग रकमले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक पर्ने स्वस्थ्य सामग्रीहरु खरिद गरी प्रयोग गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो । कोरोना भाइरस विरुद्ध कडारुपले लागी परिरहेको पालिकालाई यस्ता सहयोग जुट्दै गएको उहाँले बताउनुभयो । हिजोमात्र समाजसेवी महेश रेग्मी र केशब बुढाथोकीले पनि सहयोग गर्नुभएको थियो ।  ...
संगम पुस्तकालय बाट सशस्त्र प्रहरीलाई स्वास्थ्य समाग्री सहयोग

संगम पुस्तकालय बाट सशस्त्र प्रहरीलाई स्वास्थ्य समाग्री सहयोग

समाचार
गाईघाट/चैत्र, १७ संगम पुस्तकालयको सहयोग तथा संयोजनमा नेपाल सशस्त्र प्रहरीबल उदयपुरलाई स्वास्थ्य सामाग्री मंगलबार सहयोग गरेको छ । विश्वमा फैलिरहेको कोरोना भाईरसका कारण अहिले नेपाल लकडाउन अवस्थामा छ । यसै क्रममा सुरक्षाको हिसावले २४ सै घण्टा सडक तथा फिल्डमा खटिने सशस्त्र प्रहरीलाई सुरक्षा सतर्कताका लागि पुस्तकालयले सहयोग गरेको संगम पुस्तकालयका अध्यक्ष भरत खड्काले बताए । बजारमा हरेक समय खटिने प्रहरीहरु आफै पहिले आफ्नो सुरक्षा गर्न सकेमा अरुको सुरक्षा गर्न सकिने भन्दै ४ सय थान पञ्जा, १०० थान माक्सर ५० ओटा सेनिटाईजर लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेको खड्काले बताए । पुस्तकालयले सुरक्षा निकायका अन्य लाई पनि सहयोग गरेको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई पनि यो भन्दा पहिले स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । नेपाल प्रहरीलाई १ सय ३० थान सेनिटाईजर र ट्राफिक प्रहरीलाई ३० थान सेनिट...
काेराेना संक्रमित आशंका गरिएकाकाे पहिचानमा जुट्न मुख्यमन्त्रीकाे अव्हान्

काेराेना संक्रमित आशंका गरिएकाकाे पहिचानमा जुट्न मुख्यमन्त्रीकाे अव्हान्

समाचार
विराटनगर, चैत्र १८ प्रदेश नं १ का सबै स्थानीय तहहरुलाई निर्देशन दिदै मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न अव्हान गर्नुभएकाे छ । मंगलबार कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समितिको बैठकमा मुख्यमन्त्री राईले यस्ताे अव्हान् गर्नुभएकाे हाे । कोरोना भाइरस संक्रमणको आशंका भएका सबै व्यक्तिको पहिचान गर्न स्थानीय तहहरुलाई निर्देशन उहाँले दिनुभएको हो । उहाँले विदेशबाट आएका, होम क्वारेन्टाइमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्नेको तथ्याङ्क संकलन गर्न आग्रह गर्नुभयो । प्रदेश नं १ कोरोना रोकथाम, प्रतिरक्षा र उपचार निर्देशन समितिको अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री राईले कोरोनाको रोकथामका लागि स्थानीय तहको भूमिका प्रभावकारी र महत्वपूर्ण हुने बताउँदै विशेष हेरचाह गर्नुपर्ने सुत्केरी र...
१३ नं वडाका दैनिक ज्याला मजदुर र विपन्न परिवारलाई खाद्यन्न वितरण

१३ नं वडाका दैनिक ज्याला मजदुर र विपन्न परिवारलाई खाद्यन्न वितरण

समाचार
गाईघाट/चैत्र, १७ त्रियुगा नगरपालिकाले वडा नं १३ का दैनिक ज्याला मजदुरी र विपन्न परिवारलाई मंगलबार खाद्यन्न वितण गरेरको छ । नगरपालिको सहयोग र वडा नं १३ को समन्वयमा खाद्यन्न वितरण गरिएको हो । अहिले विश्वमा फैलिरहेको कोरोना भाईरसले दैनिक ज्याला मजदुरी र विपन्न परिवारलाई समस्या बनाईरहेको भन्दै नगरले नगर भरिका वडाहरुमा त्यस्ता व्यक्ति तथा परिवारहरुको पहिचान गर्दै खाद्यन्नको व्यवस्था गरिएको नगरपालिकाका मेयर वलदेव चौधरीले बताए । अहिलेको विपद अवस्थालाई मध्यनजर गर्दै त्रियुगा नगरपलिका वडा नं १३ ले तत्काल त्यस्ता वडावासी परिवार तथा व्यक्तिहरुको पहिचान गरी नाम संकलन गरेको थियो । जनताहरुलाई तत्कालको लागि खाद्यन्नमा जोड गर्दै १३ नं वाडा अन्तर्गत खाद्यन्न वितरण गरिएको त्रियुगा नगरपलिका वाड नं १३ की वडा अध्यक्ष पशुपती चौधीले बताइन् । वडाका प्रत्येक टोल भरीका विपन्न परिवारका १५० जनालाई प्रत...
उदयपुरमा लकडाउनसंगै क्वारेन्टाइन र आइसोलेशन तयारी

उदयपुरमा लकडाउनसंगै क्वारेन्टाइन र आइसोलेशन तयारी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १८ गते ।  उदयपुरमा लकडाउन प्रभावकारी बनाउने सरकारी पहलसंगै कोरोना भाइरस संक्रमित विरामी र शंकास्पद मानिसहरुका लागि चेकजाँच तथा उपचार गर्ने क्वारेन्टाइन तथा आइसोलेशन बनाउने काम अगाडी बढिरहेको छ । हालका लागि जिल्लाको हकमा पर्याप्त हुनेगरी तयार भएको जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । गाउँगाउँमा क्वारेन्टाइन बन्नुलाई सर्बसाधारणले सकारात्मकरुपमा लिएका छन् । क्वारेन्टाइनबारे सकारात्मक धारणा जगाउन र त्यसलाई ब्यवस्थित बनाउनुपर्ने चौदण्डीगढी नगरपालिका ७ का चेवान राईले बताउनुभयो । जिल्लाको आठै पालिकामा क्वारेन्टाइन बनाउने प्रशासनले परिपत्र गरेसंगै स्थानीय सरकारले वडावडासम्म क्वारेन्टाइन बनाएको छ । जिल्ला अस्पताल, गाइघाट सिभिल अस्पताल, चौदण्डीगढी नगरपालिका र बेल्टार स्वास्थ्यचौकीमा आइसोलेशन तयारी अवस्थामा छ । हाल जिल्लामा ३ सय ७५ वटा क्वारेन्टा...