इटालीमा पहिलो पटक गम्भिर विरामीको संख्या घट्यो
पूर्णपुष्टि/चैत्र,२३
विश्वभर फैलिरहेको कोरोना भाइरसले इटालीलाई तहस नहस नै बनायो । इटालीको लोम्बार्डी शहरबाट सुरु भएको यो भाइरसले सो स्थानमा ठुलै मानविय क्षेती पुराउनुका साथै अन्य स्थानहरुमा समेत फैलाउन सहयोग पुरायो ।
विश्वभरीका देशहरु मध्य अहिले सम्म इटाली सबै भन्दा मानविय क्षेति बेहोरेको देश हो । तर यहाँ संक्रमण पछि पहिलो पटक खुसिको खबर आएको छ । पहिलो पटक इटालीमा कोरोनाका गम्भिर बिरामीहरु घटेको छ । यसो हुदा इटालीयन देशका नागरिकहरुमा केही खुसि छाएको छ ।
संक्रमण पछिको पहिलो खुसि हो । इटालीमा लगतार मृत्युको संख्या बढ्दै गएको थियो । शनिवार मात्रै गम्भिर विरामीको संख्या ७४ जनाले घटेको थियो यो संक्रमण पछिको पहिलो रेकर्ड हो ।
इटाली जनताको सुरक्षा निकाय सिभिल प्रोटेक्सन डिभिजन (नागरिक सुरक्षा विभाग)का प्रमुख एन्जेलो बोर्रेलीको अनुसार यसरी सँख्या घट्नु इटालीको सुखको खबर र महत्वपूर्ण ...








