Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

चौदण्डीगढी फेरी कोरोना मुक्त नगरपालिका

चौदण्डीगढी फेरी कोरोना मुक्त नगरपालिका

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ५ । एकजना को*रो*ना संक्रमित भेटिएको उदयपुरको चौदण्डीगढी नगरपालिका आजदेखि फेरी को*रो*नामुक्त पालिका बनेको छ । पालिकाको वडा नं ५ का महमद आजादलाइ को*रो*ना संक्रमण पुष्टि भएपछि उपचारका लागि विराटनगर स्थित कोशी को*रो*ना अस्पताल लगिएकोमा आज डिस्चार्ज भए । दशदिनमै को*रो*नालाइ जित्न सफल भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी संक्रमित पुष्टि भएपछि पालिकामा परिक्षणका काम भएपनि कसैमा को*रो*ना पोजेटिभ नदेखिएको र उनी अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएसंगै पालिका फेरी को*रो*ना मुक्त बनेको पालिकाका मेयर खगेन्द्र राइले बताउनुभयो । यो पनि... बेल्टार (सातधारेमा) सुविधासम्पन्न आइसो*लेशन चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले  बेल्टार सातधारेमा सुविधासम्पन्न आइसो*लेशन निर्माण भएको बताउनुभयो । ब्यवस्थित कोठा, बेड, खानेबस्ने, खानेपानी तथा चर्पी, बाथरुमको राम्रो व्यवस्...
बेलकाकी पवित्राले दशदिनमै जितिन् काे*राे*ना,  घर फर्किदै भनिन् – जित्न उच्च मनोबल चाहिन्छ

बेलकाकी पवित्राले दशदिनमै जितिन् काे*राे*ना, घर फर्किदै भनिन् – जित्न उच्च मनोबल चाहिन्छ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ५ । उदयपुरको बेलका नगरपालिकाकी पवित्रा राईले १० दिनमै काे*राे*ना जितेर आज घर फर्किएकी छिन् । बेलका वडा नं. ३ की राईले काे*राे*नालाई जितेपछि विराटनगरस्थित कोशी काे*राे*ना हस्पिटलबाट आज डिस्चार्ज भएकीे हुन् । १० दिनमै काे*राे*नालाई जितेकी उहाँको श्रीमान् भने अस्पतालमै छन् । उहाँ र उहाँको श्रीमान् बेलकामा पहिलोपटक काे*राे*ना पुष्टि भएका दम्पत्ति हुन् । उहाँको श्रीमान्को स्वास्थ्य अवस्था पनि सामान्य रहेको बुझिएको छ । राईलाई पालिकाको तर्फबाट स्वागत गरिएको थियो । एम्बुलेन्सबाट पालिका आइपुगेपछि उहाँलाई मेयर थापा तथा नगरपालिका कर्मचारी परिवारले फुलमाला लगाई स्वागत गरेको थियो । आफुले उच्च मनोबलका साथ काे*राे*नालाई जितेको राईले बताउनुभयो । अस्पतालमा बढिजसो तातोपानीको सेवन गरेको उहाँले भन्नुभयो । काे*राे*ना लागेमा नआत्तिकन मनभित्रबाटै काे*राे*नालाई जित्नसक्छु भन्ने आत्मविश्वास...
उदयपुरका दुईजना को*रो*ना अस्पतालबाट डि*स्चार्ज

उदयपुरका दुईजना को*रो*ना अस्पतालबाट डि*स्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ५ । उदयपुरको दुईजना आज विराटनगर स्थित कोशी को*रो*ना हस्पिटलबाट डि*स्चार्ज भएका छन् । १० दिन अघि को*रो*ना संक्रमण पुष्टि भई सो हस्पिटल लगिएका बेलका नगरपालिकाकी एक महिला र चौदण्डीगढी नगरपालिकाका एक पुरुष डिस्चार्ज भएका हुन् । बेलका ३ की पवित्रा राई र चौनपा ५ का महमद आजाद अस्पतालमा उपचारपछि पिसि*आर परिक्षण हुँदा नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डि*स्चार्ज गरेको हो । डि*स्चार्ज भई एम्बुलेन्सबाट आफ्ना पालिका आइपुगेका उनीहरुलाई पालिकाले स्वागत गरेको छ । अव पनि १४ दिनसम्म उनीहरु होम क्वा*रेन्टाइनमा बस्नेछन् । याे पनि... बेल्टार (सातधारेमा) सुविधासम्पन्न आइसो*लेशन उदयपुरकाे चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले  बेल्टार (सातधारे) मा सुविधासम्पन्न आइसो*लेशन निर्माण भएको बताउनुभयाे । ब्यवस्थित कोठा, बेड, खानेबस्ने, खानेपानी तथा चर्पी, बाथरुमको राम्रो व्यवस्थाप...
बहुउपयोगी गुर्जुको बिरुवा जिल्ला प्रशासन कार्यलय मार्फत सकारी कार्यलयहरुलाई  वितरण

बहुउपयोगी गुर्जुको बिरुवा जिल्ला प्रशासन कार्यलय मार्फत सकारी कार्यलयहरुलाई वितरण

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, असार, ५ बहुउपयोगी बहुगुनी औषधीको रुपमा परिचित गुर्जुको विरुवा जिल्ला प्रशासन कार्यलय मार्पmत सम्पूणर् सरकरी कार्यलयहरुलाई शुक्रबार वितरण गरिएको छ । यसको महत्व नबुझ्दा लोप हुदै गएको र यसलाई चिन्न नसक्दा मुल्य विहिन रहेको गुर्जुलाई संरक्षण र महत्व दिन सबै कार्यलयहरुलाई विरुवा वितरण गरिएको हो । जिल्ला प्रमुख अधिकारी दिपक कुमार पहाडीले आफ्नो कार्यलयमा विरुवा रोप्दै अन्य कार्यलयहरुमा पनि रोप्न अनुरोध गरी विरुवा वितरण गर्नुभयो । राजश्व कार्यलय लाहानका प्रमुख कर अधिकृत कमल बहादुर राजलवटले यसको प्रयोग र संरक्षण गर्दै आउनुभएको छ । अन्य औषधीहरु त्यागेर आफुले बार्षौ देखि गुर्जुको प्रयोग गर्दै आएको र अहिले सम्म अन्य कुनै औषधीहरु प्रयोग गर्नु नपरेको भन्दै सबैमा यसको ज्ञान हुनु पर्ने बताउनुभयो । ज्ञान सँगै यसको महत्व र मुल्य दिन पनि गुर्जुको संरक्षण र प्रयोग गरी यसबारे जाकारी र फाइ...
वन फडानी छानबिन उपसमिति गठन

वन फडानी छानबिन उपसमिति गठन

समाचार
पूर्णपुष्टि, असार ५ गते । वन फडानी अध्ययन उपसमित गठन भएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वन फाडानी अध्ययन गर्न समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । वैज्ञानिक वन व्यवस्थापनको नाममा वन फडानी भइरहेको भन्दै त्यसबारे समितिले अध्ययन उपसमित गठयन गरेको जनाएको छ । समितिमा नेकपाका सांसद प्रेम आले मगर र कांग्रेस सांसद मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनको समय दिइएको छ । उपसमितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा हुने गरेको वन फडानीबारे अध्ययन गरेर समितिलाई प्रतिवदन बुझाइने जनाएको छ । अधिकांश ठाउँमा वन व्यवस्थापनको नाममा वन फाडानी भइरहेको र त्यसबाट राजस्वमा चलखेल भएको भन्दै समितिले अध्ययन गर्न उपसमिति गठन गरेको हो ।...
स्वास्थ्यमाथि खेल*वाड भएकाे भन्दै  जिल्ला अस्पतालबाट आयो काे*राे*ना   संक्रमितकाे गुनासाे

स्वास्थ्यमाथि खेल*वाड भएकाे भन्दै जिल्ला अस्पतालबाट आयो काे*राे*ना संक्रमितकाे गुनासाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ५ । उदयपुरमा पछिल्लोपटक को*रो*ना पोजेटि*भ देखिएका चारजना सर्बसाधारणले आफुहरुमाथिको स्वास्थ्यमाथि खेल*वाड भइरहेको गुनासो गरेका छन् । को*रो*ना पुष्टि भएको तीनदिनमा पनि कोरोना हस्पिटल नलगेपछि उनीहरुले आधिकारिक को*रो*ना हस्पिटल लैजान माग गरेका छन् । उनीहरुले आफुहरु संक्रमित पुष्टि भए लगत्तैदेखि आधिकारिक को*रो*ना हस्पिटल लैजान माग गर्दै आएका थिए । असार २ गते को*रो*ना पुष्टि भएका उनीहरुलाई एकदिन जिल्ला हस्पिटलमा राखेर विराटनगर लैजाने भनेपनि नलगिए पछि आफुहरुको स्वास्थ्यमाथी खेलवाड भएको गुनासो उनीहरुको हो । को*रो*ना पुष्टि भएपछि विराटनगरस्थित कोशी को*रो*ना हस्पिटल लैजानु पर्नेमा उनीहरुलाई जिल्ला हस्पिटल, उदयपुरको आइसो*लेशनमा राखिएको छ । आफुहरुलाई आधिकारिक को*रो*ना हस्पिटल नलैजाँदा स्वास्थ्यप्रति बढिनै चिन्ता बढेको उनीहरुले बताएका छन् । तीनदिनदेखि अस्पतालको आइसो*लेशन बेडमा ख...
कामदार लैजना आउने कोरियन जहाजमा नेपाली आउन पाउने

कामदार लैजना आउने कोरियन जहाजमा नेपाली आउन पाउने

समाचार, संसार
पूर्णपुष्टि, असार ५ गते । शनिबार नेपाल आउने कोरियन एयरले कोरियाबाट नेपालीलाई काठमाडौं ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कोरियन एयरलाई नेपाली ल्याएर काठमाडौं आउन सहजीकरण गरिएको छ । कोरियाबाट अवैधानिक रुपमा बसिरहेका, बिरामी, गर्भवती, भिसा सकिएका लगायत दूतावासको प्राथमिकतामा परेका नागरिकलाई नेपाल ल्याउन लागिएको हो । कोरियन एयर ईपीएस कोरिया अन्तर्गत नाम निकालेका कामदारलाई कोरिया लैजान शनिबार काठमाडौं आउन लागेको छ ।...
भरुवा बन्दुक सहित १ जना पक्राउ

भरुवा बन्दुक सहित १ जना पक्राउ

समाचार
तेह्रथुम, असार ५ गते ।  तेह्रथुमको लालिगुराँस नगरपालिका–७ बाट १ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेको छ । स्थानीय २२ बर्षीय लालबाहदुर तामाङले आफ्नै घरमा अबैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा बिहान पौने १० बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले १ थान भरुवा बन्दुक सहित तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।...
बेवारीसे अवस्थामा पेस्तोल बरामद

बेवारीसे अवस्थामा पेस्तोल बरामद

समाचार
भोजपुर, असार ५ गते ।  भोजपुरको षडानन्द नगरपालिका–२ ताबुबाट बेवारीसे  अवस्थामा १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ बरामद भएको छ । ईलाका प्रहरी कार्यालय दिङलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट बिहिवार दिउँसो बादर रुङने टहरोमा शंका लागी चेकजाँच गर्दा उक्त टहरोबाट १ थान कटुवा पेस्तोल, १ थान सकेट बम र २ थान डेटोनेटर बरामद गरेको हो । बरामद भएको सकेट बम नेपाली सेनासंग समन्वय गरी डिस्पोज गर्ने कार्य भईरहेको छ भने अन्य बरामद सामान सुरक्षित राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ५ गते । नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । आज थपिएका ८८ महिला र ३ सय ३८ पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म उपचारपछि निको हुनेको संख्या १ हजार ४ सय २ जना पुगेको छ । आज थप २ सय १६ जना उपचारपछि निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये २२ जनाको मृत्यु भईसकेको छ ।...