अति लापर*वाहि : काेराेना हस्पिटलबाट डिस्चार्ज भएकालाई लिन एम्बुलेन्स ढिलाई
पूर्णपुष्टि, असार १९ ।
अाज बिराटनगरस्थित काेराेना हस्पिटलमा बिहान डि*स्चार्ज भएका उदयपुरका चारजनालाई लिनका लागि रातपर्दासम्म पनि एम्बुलेन्स पुगेकाे छैन । त्रियुगा नगरपालिका ४ बगाहाका चारजना डिस्चार्ज भएका हुन् ।
त्रियुगा नगरपालिकाले बेलैमा एम्बुलेन्स व्यवस्था गरेर लिन पठाउनुपर्नेमा ढिला गरेपछि डिस्चार्ज भईसकेकाहरु पनि हस्पिटलमै बस्नु परेकाेछ । हस्पिटलले नेगेटिभ रिपाेर्ट दिईसकेकाे अबस्थामा पनि अस्पतालमै बस्नु पर्दा उनिहरुले मानसिक तनाव झेल्नु परेकाे छ । "संक्रमितहरु भएकै ठाउँमा बस्नु परेकाे छ । जाे*खिमसंगै मानसिक त*नाव बढेकाे छ ।" डिस्चार्ज भएका मध्येका कृष्ण खड्काले भन्नुभयाे । रात परिसकेकाे अबस्था छ, रातमै भएपनि लिन नपुगे खान, बस्नकाे समस्या पर्दछ । साथै पाेजेटिभ भएकाहरुसंग नै बस्नुपर्दा फेरि सर्ने जाेखिम हुन्छ । यसै कुराले पनि बढि मान*सिक तनाव हुने खड्काले बतनउनु भयाे ।
उदयपुरबा...







