मजदुरहरुद्वारा उद्याेग परिसरमा निर्मित मन्दिर महाप्रबन्धक न्याैपानेबाट उद्घाटन
पूर्णपुष्टि, कार्तिक १७ । उदयपुर सिमेन्ट उद्याेग परिषरमा उद्योगका कर्मचारीहरुले आफ्नै परिश्रमबाट तयार गरेको बाबा विश्वकर्माको मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरकाे राष्ट्रिय गौरवको उद्योग भएकोले उद्योग पनि एक पर्यटकीय स्थल भएको छ।
उत्पादन क्षमता बढाएर आर्थिक सवलीकरण तर्फ उन्मुख हुने हो, उनले आफ्नो भिजन स्पष्ट पार्दै स्वच्छता र पारदर्शिता तर्फ उन्मुख भइ शुसासन कायम राख्ने आफ्नो अभियानमा पूर्ण रुपमा साथ दिन अधिकार प्राप्त अधिकारीहरुलाई निर्देशन समेत गरेका छन ।
अन्तर्राष्ट्रिय बजारमा कोइलाको बजार मूल्य आकासिएको छ, सकेसम्म मितव्ययी बनी न्यूनतम मूल्यमा उत्पादन गर्नु पनिको विकल्प खोज्न सकिन्छ कि ? भन्ने तर्फ लाग्नुपर्छ । हाम्रो देशमा रहेका सुकेर जाने बन पैदावर संकलन गरि बायो उर्जाको उत्पादन गर्ने उद्योगहरू खुलेका छन, ती उद्योगहरूलाई सरकारले प्रोत्साहन गरी कोइलाको विकल्प दिन सकिन्छ कि ? सरकारक...









