Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ८ गते । संखुवासभाको धर्मदेवी नगरपालिका–५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मंगलवार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उक्त हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका–१२ का ३९ बर्षीय रोमन कुमार चन्द घाईते भएको हो । घाईतेलाई उपचारको लागी हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा किरात राई चलचित्रकर्मी संघ गठन

उदयपुरमा किरात राई चलचित्रकर्मी संघ गठन

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार ८ उदयपुरमा किराँत राई चलचित्रकर्मीसंघ गठन भएको छ । प्रदेश नं १ को बिभिन्न जिल्लाहरुमा गठन गर्ने अभियान अन्तर्गत उदयपुरमा पनि गरिएको हो । उदयपुरमा बिक्रम राईको अध्यक्षतामा १३ कार्यसमिति गठित भएको छ । हाल अध्यक्ष बिक्रम राई, सचिव चेवान राई, सहसचिवमा भावना राई, कोषाध्याक्षमा मुना राई रहेको छ । यस्तै गरी सदस्यहरुमा डम्वर बहादुर राई (डिबि), समिप राई र मौसम किराती रहेको छ । अन्य बाँकी रहेको पद भने अर्को बैठकबाट मनोनित गरी समितिलाई पूर्णता दिईने गरी कार्यसमिति निर्माण भएको छ । संघका केन्द्रीय अध्यक्ष केसव राई लगायतको उपस्थितिमा गाईघाटमा जिल्ला कार्यसमिति गाईघाटमा गठन गरिएको हो । अध्यक्ष राईले चलचित्र मार्फत किराँतीहरुको संस्कार संस्कृति, सभ्यता र पहिचानको उत्थानका निम्ति जिल्ला प्रदेश र केन्द्र सम्म यसको कमिटी निर्माण हुन आवश्यक रहेको जनाए । चलचित्र एक समाजको ऐना समेत रहे...
सवारी दुर्घटना २ जनाको मृत्यु

सवारी दुर्घटना २ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ८ गते । मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मंगलवार राती साँढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा प्रदेश १ –०२–०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिंदा उनी घाईते भएका थिए । घाईते भएकी खड्काको उपचारको क्रममा बिराटनगरको कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, मंगलवार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका–११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० बर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
प्रतितोला रु ४०० ले घट्यो सुनको मूल्य

प्रतितोला रु ४०० ले घट्यो सुनको मूल्य

Breaking News 1
काठमाडौं, असार ८ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९७ हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । रासस...
मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने

Breaking News 3, समाचार
काठमाडौं, असार ८ गते । ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको हो । अभियानका क्रममा ज्याकराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपीसल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँसलगायत ५०० बिरुवा रोपिएको छ । गुरुयोजना तयार गरी अभियान थालिएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताउनुभयो । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजना छ । मझुवागढी र कालिका भगवती मन्दिर आसपासको खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा बहुवर्षे फूलका बिरुवा रोपेर आकर्षक गन्तव्यस्थल ब...
अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

Breaking News 2, समाचार
काठमाडौं, असार ८ गते । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो । ब्यूरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैधरूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्...
बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

Breaking News 3, समाचार
काठमाडौं, असार ८ गते । बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् । महानगरीय प्रहरी बृत्त जगातीको टोलीले मङ्गलबार घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी रु दुई करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए । पक्राउ गरेर घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस...
प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

Breaking News 1, समाचार
काठमाडौं, असार ८ गते । प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् । आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र दिँदै समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरिएको कमल गाउँपालिकाका दमकल चालक मदन निरौलाले बताउनुभयो । प्रदेश नं १ का १३ दमकल कर्मचारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष माग पेश उल्लेख गर्दै उहाँले नगरपालिका र गाउँपालिकाअन्तर्गत कार्यरत दमकल कर्मचारीले सुरक्षाको भरपर्दो व्यवस्था र सम्मानजनक वेतन नहुँदा–नहुँदै पनि विपद् जोखिम न्यूनीकरणको काममा खटिनुपरेको बताउनुभयो । प्रदेश मन्त्रालयमा पेश ...
सिप सिकेर विदेश जानेको संख्या उदयपुरमा न्युन

सिप सिकेर विदेश जानेको संख्या उदयपुरमा न्युन

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ७ नेपालमा वैदेशिक रोजगारको समस्याले ठुलो असर गरेको तथ्याङकले देखाएको छ । प्रत्येक बर्ष करिब ४ लाख ५० हजार मानिसले नेपालमा रोजगारी खोजीरहेको अवस्थामा त्यो उपयुक्त नभएको अवस्था छ । नेपाल सरकार, करार र संघसंस्थाको आवेदनमा करिब ५० हजार मानिसहरुलाई रोजगार दिन सकिने भएता पनि बाँकी ४ लाख भने रोजगार बिहिन अवस्थामा पुग्ने एक तथ्याँङकले देखाउँछ । सुरक्षित आप्रवासन परियोजना (सामी) ले नेपालमा प्रत्येक बर्ष बेरोजगारीको संख्याले चुनौती थप्दै आएको देखाएको छ । यसरी बर्षिक रुपमा नेपाल सरकार निजी लगायतले ५० हाजर भन्दा बढीलाई रोजगार दिन नसक्ने स्थितिकै कारण बर्षेनी रोजगारीका शिलशिलामा बाँकी ४ लाख युवायुतिहरुको गन्तव्य भने बैदेशिक रोजगारमा जोडिन्छन् । आफ्नो देशमा रोजगार नपाएको विडम्वनाले बैदेशिक रोजगारमा जाने युवायुतिहरु पनि अव्यवस्थित वैदेशिक यात्राका कारण ठुलो समस्यामा पर्ने गर्छन् । न...
गाईघाटमा पोषण तथा विद्यालय करेषावारी बारे २ दिने प्रशिक्षण तालिम सम्पन्न

गाईघाटमा पोषण तथा विद्यालय करेषावारी बारे २ दिने प्रशिक्षण तालिम सम्पन्न

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि असार ७ गाईघाटमा दुई दिने पोषण तथा विद्यालय करेषावारी सम्बन्धी प्रशिक्षक, प्रशिक्षण तालिम मंगलबार सम्पन्न भएको छ । वाल संवेदनशील जिविकोपार्जन तथा सामाजिक सुरक्षा ( ऋीक्ए ) परियोजना अन्तरर्गत (सेभ द चिल्डे«न) को सहयोग तथा वालविकास समाज नेपालको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो । बालवालिकाहरुलाई बिषेशगरी स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग र योगदाका निम्ति सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई उपस्थित गराई प्रशिक्षण तथा प्रशिक्षकको कार्यक्रम आयोजना गरिएको वालविकास समाज नेपाल उदयपुरका कार्यक्रम अधिकृत तथा तालिममा सहभागी चेतराज श्रेष्ठले जनाए । अहिले बाहिर बाट आएका र बजारमा पाईने तरकारीहरुले मानिसको स्वास्थ्यमा खराव गर्नु का साथै वालवालिकाहरुमा झनै असर पर्ने हुँदा प्रत्येक घरमा खानका लागि करेषावारी निर्माण गर्नु पर्ने भन्दै सम्बन्धित व्यक्तिहरु लाई तालिम दिईएको श्रेष्ठले जना...